
बाँके प्रहरी प्रमुख अंगुर जीसीले पाए पूर्णशान्ति पुरस्कार
काठमाडौँ । ७१ औँ प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेका कार्यालय प्रमुख एसपी अंगुर जीसीले पूर्णशान्ति पुरस्कार पाएका छन् । ७१ औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित अमर प्रहरी परिवारप्रति श्रद्धाञ्जली कार्यक्रमपछि एसपी जीसीले उक्त पुरस्कार पाएका हुन् । गृहमन्त्री सुधन गुरुङले सो पुरस्कार वितरण गरेका हुन् । उनले विभिन्न जटिल […]

