रसुवा बाढी : भारतमा पनि शव भेटियो, मृत्यु हुने ९५१ जना पुगे
रसुवामा ३२ जना, नुवाकोटमा ९५ जना, धादिङमा ५६ जना, चितवनमा २ सय ८२ जना, गोरखामा ६५ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय १६ जना, नवलपरासी पश्चिम १ सय ६३ जना र भारतमा ४ जना गरी ९ सय ५१ जनाको शव फेला परेको हो।