Every headline, as it lands
4 headlines · 37 publishersUnfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.
3–12 hours ago
2धान रोप्दै गरेका किसानलाई विज्ञको सल्लाह : बीउ रोप्नेदेखि रोपो जाेगाउने यस्ता छन् उपाय
अहिले धेरै ठाउँमा किसानहरूले बर्खे धान रोपाइँ गरिरहेका छन्। यो वर्ष देशभर १३ लाख ६६ हजार ५६२ हेक्टर जमिनमा धानखेती हुने अनुमान गरिएको छ। तथापि हिजो (असार ३२ गते) सम्म ६१.६२ प्रतिशतमा मात्र रोपाइँ सकिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत कृषि विभागले जारी गरेको विवरणअनुसार हालसम्म ८ लाख ४२ हजार ६८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ।
Yesterday
2असार सकियो, रोपाइँ सकिएन : झण्डै ४० प्रतिशत क्षेत्रमा धान रोप्न बाँकी
देशभर १३ लाख ६६ हजार ५६२ हेक्टर जमिनमा धानखेती हुनेमा अहिलेसम्म ६१.६२ प्रतिशतमा मात्र रोपाइँ भएको छ।
एक लाख टन मल बन्दरगाहमा : रित्तो हात धान रोप्दै किसान
कोलकाता बन्दरगाहमा आइपुगेका र आउने क्रममा रहेका मलहरुलाई आवश्यक भन्सार तथा ढुवानी प्रक्रिया पूरा गरी चरणबद्ध रूपमा नेपाल भित्र्याउने मन्त्रालयले जनाएको छ। कृषि उत्पादन वृद्धिमा किसानलाई आवश्यक पर्ने रासायनिक मल समयमै उपलब्ध गराउन आपूर्ति व्यवस्थापन र समन्वयलाई तीव्र बनाइएको दाबी सरकारको छ।
Browse by publisher
37ABC News Australia
Ajako Artha
Artha Sarokar
Baahrakhari
BBC News Nepali
Bizmandu
Global Aawaj
Gorkhapatra Online
Himal Khabar
Himal Press
Khabarhub
Khabarhub (English)
Khoj Samachar
Khoj Samachar (English)
Lokaantar
myRepublica
Nagarik News
Nepali Times
Nepal Lead
Nepal News (English)
Nepal Press
Nepal Samaya
Nepal Views
News of Nepal
OnlineKhabar
OnlineKhabar (English)
Pradesh Khabar
Rajdhani National Daily
Ratopati
Ratopati (English)
Setopati
Thaha Khabar
The Annapurna Express
The Guardian
The Himalayan Times
The Rising Nepal
Ujyaalo Online