Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

43 headlines · 35 publishers

Unfiltered, reverse-chronological feed direct from 35 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

1

भारतमा दिनभर रविको उच्चस्तरीय भेटघाट, तर उठेन सीमाका कुरा

काठमाडौँ । छिमेकी मुलुक भारतको भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् । तर, दिनभर भएका कुनै पनि उच्चस्तरीय भेटघाटमा नेपाल–भारतबिचको संवेदनशील सीमा विवादको

Ratopati logoRatopatiPrivatestory103 publishers

1–3 hours ago

2

दिल्लीमा रवि लामिछानेको दौडधुप, भारतीय उच्च नेतृत्वसँग संवाद

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी सोमबार (जेठ १८) पाँच दिने भ्रमणका लागि भारत प्रस्थान

Ratopati logoRatopatiPrivatestory103 publishers

रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबिच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबिच भेटवार्ता भएको छ । लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार साँझ साहसँग भेट गरेको हो । भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य

Ratopati logoRatopatiPrivatestory32 publishers

3–12 hours ago

13

भारतीय विदेश मन्त्री र रास्वपा सभापतिबिच भेटवार्ता

काठमाडौँ । भारतीय विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ। पाँच दिने भारत भ्रमणमा रहेका लामिछाने र भारतीय विदेशमन्त्रीबिच मङ्गलवार भेटवार्ता भएको हो । भेटवार्ताबारे विदेश मन्त्री जय शंकरले सामाजिक

Ratopati logoRatopatiPrivatestory32 publishers

रविको यो भ्रमण अरु नेपाली नेताको भन्दा कति फरक ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा छन् । उनलाई भारतमा गरिएको स्वागतको चर्चा सुरु भएको छ । यसअघि पनि भारतीय जनता पार्टीको निमन्त्रणामा अन्य दलका अध्यक्षहरु भ्रमणमा जाने गरेका थिए, तर सभापति

Ratopati logoRatopatiPrivatestory103 publishers

प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको पक्षलाई अझ बलियो बनाएको छ: बुर्लाकोटी

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री वालेन्द्र साहको सीमासम्बन्धी अभिव्यक्तिले नेपालको पक्षलाई अझ बलियो बनाएको टिप्पणी गरेको छ। मंगलबार सङ्घीय संसद् परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले यस्तो प्रतिक्रिया

Ratopati logoRatopatiPrivatestory19 publishers

रवि र नवीनको भेटबारे के भन्यो भाजपाले ?

काठमाडौँ । नेपालको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलले भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग नयाँ दिल्लीमा भेटवार्ता गरेको छ । भाजपाको ‘भाजपालाई चिन्नुहोस्’ अभियान अन्तर्गत

Ratopati logoRatopatiPrivatestory28 publishers

उजुरी परेपछि रास्वपाद्वारा अधिवेशन स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती र मधेस प्रदेशका विभिन्न स्थानीय तह र वडाहरूमा हुन लागेका पार्टीका निर्वाचन प्रक्रियाहरू तत्कालका लागि स्थगित गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगको मङ्गलबार बसेको बैठकले विवाद उत्पन्न

Ratopati logoRatopatiPrivatestory4 publishers

रास्वपा सभापति रवि लामिछानेले भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्ने

काठमाडौँ । भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्ने भएका छन् । सोमबार हुने भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य लगायत विषयमा छलफल

Ratopati logoRatopatiPrivatestory32 publishers

अन्तिम समयमा प्रचण्डलाई नभेटेका मोदीले भेट्छन् रविलाई ?

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भारतमा भव्य स्वागत गरिएको छ । भारत भ्रमणका क्रममा मंगलबार भारतीय जनता पार्टीको मुख्यालय गएका सभापति लामिछानेलाई बाजागाजासहित भव्य स्वागत गरिएको हो । भाजपाका अध्यक्षसहित अन्य

Ratopati logoRatopatiPrivatestory28 publishers

सगरमाथा आरोहण गरेका सांसद शेर्पालाई सभामुखले गरे सम्मान

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका प्रतिनिधिसभाका सदस्य मिङ्गा ग्याबु शेर्पालाई सम्मान गरेका छन्। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा मङ्गलवार आयोजित कार्यक्रममा शेर्पालाई राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायणप्रसाद दाहालले समेत सम्मान तथा

Ratopati logoRatopatiPrivatestory10 publishers

सांसद बोहराको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा आफ्नो नाम उल्लेख गरेको भन्दै रास्वपाका सांसद दीपक बोहराले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । प्रधान न्यायाधीश मनोजकुमार शर्माको इजलासले मंगलबार बोहराको

Ratopati logoRatopatiPrivatestory7 publishers

सभामुख र राष्ट्रिय सभा अध्यक्षद्वारा सगरमाथा आरोही सांसद सम्मानित

काठमाडौँ। सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदको लोगो अंकित झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मिङ्मा ग्याबु शेर्पालाई सम्मान गरेका छन्। मंगलबार सिंहदरबारमा

Ratopati logoRatopatiPrivatestory10 publishers

रास्वपाको केन्द्रीय निर्वाचन आयोग प्रमुखमा भुवन केसी मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा भुवन केसी मनोनीत भएका छन् । पार्टी सचिवालयको सोमबार बसेको बैठकले काठमाडौँ निवासी केसीलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले

Ratopati logoRatopatiPrivatestory11 publishers

रास्वपा सभापति लामिछाने र भाजपाका राष्ट्रिय अध्यक्ष नवीनसँग भेटवार्ता

नयाँ दिल्ली । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मंगलबार भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय नयाँ दिल्ली पुगेका छन्। भाजपाका नवनियुक्त राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्न उनी

Ratopati logoRatopatiPrivatestory28 publishers

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविलाई भव्य स्वागत

काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीको मुख्यालय पुगेका छन् । मुख्यालयमा पुगेपछि उनलाई बाजागाजासहित पुष्प वर्षा गराएर स्वागत गरिएको छ । मुख्यालयमा उनलाई पार्टीका अध्यक्ष नितिन नवीन लगायतका

Ratopati logoRatopatiPrivatestory28 publishers

Earlier today

2

रास्वपा सभापति लामिछानेले आज भाजपा अध्यक्षसहित उच्च तहका नेताहरूसँग भेटवार्ता गर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज भाजपा अध्यक्ष नितिन नविनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने भएका छन् । भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहेको सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँ

Ratopati logoRatopatiPrivatestory103 publishers

भारतीय अखबारमा रवि लामिछानेको लेख : नेपाल–भारत सम्बन्धलाई 'विकास कूटनीति'मा बदल्न प्रस्ताव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले नेपाल र भारतबीचको सम्बन्धलाई परम्परागत भू-राजनीतिक खिचातानीबाट माथि उठाएर 'विकास कूटनीति' मा केन्द्रित गर्नुपर्ने प्रस्ताव गरेका छन् । मंगलबार भारतीय अखबार हिन्दुस्तान टाइम्समा

Ratopati logoRatopatiPrivatestory6 publishers

Yesterday

13

दिल्लीका सडकमा रविको स्वागतमा होर्डिङ बोर्ड: भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमण सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका क्रममा सोमबार नयाँ दिल्ली पुगेका छन् । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा गएका लामिछानेलाई दिल्लीमा भव्य स्वागत गरिएको

Ratopati logoRatopatiPrivatestory103 publishers

रवि लामिछानेलाई दिल्लीमा भाजपाका अरुण सिंहले गरे स्वागत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दिल्ली पुगेका छन् । सोमबार उनी रास्वपा प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली पुगेका हुन् । लामिछाने दिल्ली पुग्दा दिल्ली विमानस्थलमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश

Ratopati logoRatopatiPrivatestory103 publishers

महिलामाथि हातपात गरेको अभियोगमा रास्वपाका नेता पक्राउ

जाजरकोट । जाजरकोटमा एक महिलामाथि हातपात र कुटपिट गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा रास्वपाका कुशे गाउँपालिका सभापति मोहन विक्रम शाही रहेका छन्। गत जेठ १६ गते बिहान

Ratopati logoRatopatiPrivatestory2 publishers

गगन र विश्वप्रकाशले भने– प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर र आपत्तिजनक, संसद्लाई जवाफ दिनुपर्छ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा समस्या सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले जवाफ मागेका छन् । सोमबार लुम्बिनी प्रदेशको कार्यक्रममा सभापति थापा र उपसभापति शर्माले संसद्‌मा उभिएर प्रधानमन्त्रीले

Ratopati logoRatopatiPrivatestory19 publishers

रवि लामिछानेले भारतीय प्रधानमन्त्रीसँग जेठ २० गते भेटवार्ता गर्ने, यस्ताे छ कार्यतालिका

काठमाडौँ । भारत भ्रमणका लागि सोमबार दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जेठ २० गते भेटवार्ता गर्ने कार्यक्रम तय भएको भारतीय जनता पार्टी(भाजपा)ले जनाएको छ। भेटघाट कहाँ र कति बजे

Ratopati logoRatopatiPrivatestory103 publishers

प्रधानमन्त्री बालेनको अभिव्यक्तिलाई लिएर रास्वपाकै सांसदले उठाए प्रश्न

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदले प्रश्न उठाएका छन् । धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद आशिका तामाङले नेपालले भारतको

Ratopati logoRatopatiPrivatestory19 publishers

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । उनी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका हुन्। लामिछाने जेठ २२

Ratopati logoRatopatiPrivatestory103 publishers

रविको भारत भ्रमण स्वीकृत, दिउँसो १ बजे नयाँ दिल्ली जाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमण सचिवालय बैठकले स्वीकृत गरेको छ । बिहान बसेको भर्चुअल बैठकले लामिछानेको भारत भ्रमण स्वीकृत गरेको हो । बैठकमा लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष नितिन

Ratopati logoRatopatiPrivatestory103 publishers

५ वर्षलाई सोचेर ल्याएको बजेट हो : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताएका छन्। नेपाल आर्थिक पत्रकार सङ्घले बजेट पछिको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले बजेटमा पर्याप्त तयारी गर्ने समय नहुँदा केही विषय अर्को वर्षको

Ratopati logoRatopatiPrivatestory109 publishers

१० लाखसम्मको आयकर छुट क्रान्तिकारी कदम, युवालाई स्वदेशमै रोक्ने बजेटको मुख्य लक्ष्य: अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रमा नीतिगत सुधारको जग बसाल्ने र युवा पुस्तामा आशा जगाउने दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित ‘पोस्ट–बजेट’ छलफलमा बोल्दै उनले

Ratopati logoRatopatiPrivatestory109 publishers

रास्वपाले गठन गर्‍यो महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति गठन गरेको छ । सोमबार बसेको सचिवालय बैठकले उपसमिति गठन गरेको हो । यस्ता छन् उपसमिति– १.कार्यक्रम सञ्चालन एवं व्यवस्थापन उपसमिति २.गुनासो व्यवस्थापन उपसमिति ३.प्रतिवेदन

Ratopati logoRatopatiPrivatestory4 publishers

तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँअन्तर्गत नौवटा पालिकामा नयाँ नेतृत्व चयन भएको छ । सङ्गठन विस्तारअन्तर्गत रास्वपाले जिल्लाका दश पालिकामध्ये नौ पालिकामा नयाँ नेतृत्व चयन गरिएको जनाएको छ । अधिवेशनअन्तर्गत व्यास नगरसमितिमा चूडामणि दाहाल, भिमाद

Ratopati logoRatopatiPrivatestory2 publishers

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ २२ गते सम्म भारत

Ratopati logoRatopatiPrivatestory103 publishers

Older

12

रास्वपा सचिवालयको बैठक आज बस्दै, यस्तो छ बैठकको कार्यसूची

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (सोमबार) बिहान बस्दै छ । आइतबार राति ८ बजेका लागि तय गरिएको भर्चुअल बैठक संसद् बैठक लम्बिएका कारण स्थगित भएपछि आज बिहान ८ बजेका लागि

Ratopati logoRatopatiPrivatestory12 publishers

रास्वपाको सचिवालय बैठक भाेलि बिहान बस्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । आज बेलुका ८ बजेका लागि तय गरिएको भर्चुअल बैठक अब भोलि (सोमबार) बिहान ८ बजे बस्ने भएको छ । प्रतिनिधिसभा

Ratopati logoRatopatiPrivatestory12 publishers

रास्वपाद्वारा रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक घोषणा गरेको छ। भारतीय जनता पार्टी ९भाजपा० का अध्यक्ष नीतिन नबिनको निमन्त्रणामा सभापति लामिछाने सोमबारदेखि देखि जुन ५ तारिखसम्म भारतको भ्रमणमा

Ratopati logoRatopatiPrivatestory103 publishers

प्रतिनिधिसभामा भोलिदेखि बजेटमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा सोमबारबाट बजेटमाथि छलफल सुरु हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले सोमबार मङ्गलवार र बुधवार बजेटमाथि छलफल गर्ने र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने समय तय गरेका छन्। अर्थमन्त्री

Ratopati logoRatopatiPrivatestory109 publishers

रास्वपा सभापति लामिछानेको भारत भ्रमणबारे भाजपाले के भन्यो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नेतृत्वमा सो पार्टीको एक प्रतिनिधिमण्डल भोलि सोमबारदेखि भारत भ्रमणमा जाने भएको छ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा रास्वपाको टोली भारत जान

Ratopati logoRatopatiPrivatestory103 publishers

‘प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिले सीमा विवादमा नेपालको अडान कमजोर बनाउँछ’

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादका विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष घिसिङले प्रधानमन्त्रीको उक्त भनाइ राष्ट्रियहित प्रतिकूल रहेको

Ratopati logoRatopatiPrivatestory19 publishers

लामिछानेकाे अध्यक्षतामा रास्वपाको महाधिवेशन मूल आयोजक समिति गठन, काे–काे छन् सदस्य ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन आयोजना गर्न सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ । महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुँदै छ। समिति सदस्यहरूमा डा. स्वर्णिम वाग्ले, कविन्द्र

Ratopati logoRatopatiPrivatestory15 publishers

दुई देशबिच चिसिएको सम्बन्ध सुधार्ने अवसर, प्रधानमन्त्रीको अभिव्यक्तिपछि कति सहज ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि (सोमबार) भारत भ्रमणमा जाने भएका छन् । भारत सरकारको नेतृत्व गरेको भारतीय जनता पार्टीको निमन्त्रणमा लामिछानेले दुई दिने भ्रमण गर्नेछन् । केही दिनअघि सरकारका प्रवक्ता एवं शिक्षा तथा

Ratopati logoRatopatiPrivatestory103 publishers

रास्वपाको भर्चुअल सचिवालय बैठक बस्दै, यी हुन् बैठकका कार्यसूची

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ। आइतबार राति ८ बजे सचिवालयको बैठक भर्चुअल रूपमा बस्ने भएको हो। बैठकमा विभिन्न ९ वटा कार्यसूचीमा छलफल हुन महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए। बैठकको कार्यसूची: १. समसामयिक राजनीति र

Ratopati logoRatopatiPrivatestory12 publishers

प्रतिनिधिसभा बैठकमा आशिका तामाङ जंगिएपछि‍‍‍‍....

काठमाडौँ । आइतबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङ आक्रोशित रूपमा प्रस्तुत भएकी छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दल एमाले, श्रम संस्कृति लगायत पार्टीका सांसदहरूले नियमापत्ति

Ratopati logoRatopatiPrivatestory2 publishers

भ्रष्टाचार र बेथिति हटाउन सरकार तत्पर छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सरकार र आफ्नो पार्टी भ्रष्टाचार र बेथिति हटाउन तत्पर रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सत्तापक्ष रास्वपाकै सांसद कवीन्द्र बुर्लाकोटीले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो जवाफ दिएका

Ratopati logoRatopatiPrivatestory5 publishers

बजेटबारे सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्दै अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेटका सन्दर्भमा सञ्चारकर्मीहरूसँग पत्रकार सम्मेलनमार्फत अन्तर्क्रिया गर्ने भएका छन् । आज दिउसो सिंहदरबार स्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा अन्तर्क्रिया हुने अर्थमन्त्रीको जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले जानकारी दिए

Ratopati logoRatopatiPrivatestory109 publishers

Browse by publisher

35