Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

रास्वपा सचिवालयको भर्चुअल बैठक स्थगित, अब सोमबार बिहान बस्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबार राति ८ बजेका लागि तय गरिएको भर्चुअल सचिवालय बैठक स्थगित भई अब सोमबार बिहान ८ बजे बस्ने भएको छ। प्रतिनिधि सभाको बैठक लम्बिएका कारण स्थगित भएको उक्त बैठक पार्टी सभापति रवि लामिछानेले आह्वान गरेका हुन्। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा समसामयिक राजनीति, अनुशासन तथा निर्वाचन आयोगको मनोनयन र आगामी महाधिवेशनको कार्यविधि लगायतका नौवटा कार्यसूचीमा छलफल हुनेछ।

Summary by Jayaman

8publishers
12headlines
Span: 14 hoursNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

रास्वपाले बोलायो भर्चुअल सचिवालय बैठक

१७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । बैठक आजै साँझ ८ बजे बस्ने तय भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठक भर्चुअल माध्यमबाट बस्ने पनि उनले बताएका छन् । उनका अनुसार, बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन, अनुशासनात्मक कारबाही लगायतका […]

Coverage

11 more headlines since

first · 2d agolatest · 2d ago
  1. Yesterday
    1. रास्वपा सचिवालयको बैठक बस्दै

      काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सचिवालय बैठक आज बस्ने भएको छ । हिजो आइतबार राति ८ बजेका लागि तय गरिएको भर्चुअल बैठक आज सोमबार बिहान ८ बजेका लागि सारिएको हो । बैठक संसद् बैठक

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives12 publishers
    2. रास्वपाको सचिवालय बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने

      काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ। आइतबार बस्ने तय भएको बैठक अन्तिम समयमा स्थगित भएको थियो। सोही बैठक आज बिहान ८ बजे बस्न लागेको हो । बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयनका विषयमा छलफल गर्ने कार्यसूची छ। बैठकमा अनुशासनात्मक कारबाही, प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन […]

  2. Older
    1. रास्वपा सचिवालयको बैठक आज बस्दै, यस्तो छ बैठकको कार्यसूची

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (सोमबार) बिहान बस्दै छ । आइतबार राति ८ बजेका लागि तय गरिएको भर्चुअल बैठक संसद् बैठक लम्बिएका कारण स्थगित भएपछि आज बिहान ८ बजेका लागि

      Ratopati logoRatopatiPrivatestory12 publishers
    2. रास्वपाको सचिवालय बैठक भाेलि बिहान बस्ने

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । आज बेलुका ८ बजेका लागि तय गरिएको भर्चुअल बैठक अब भोलि (सोमबार) बिहान ८ बजे बस्ने भएको छ । प्रतिनिधिसभा

      Ratopati logoRatopatiPrivatestory12 publishers
    3. रास्वपाले बोलायो भर्चुअल सचिवालय बैठक

      काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक आजै साँझ ८ बजे भर्चुअल माध्यमबाट बस्ने तय भएको हो। बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन, अनुशासनात्मक कारबाही लगायतका कार्यसूचीमा छलफल हुने महामन्त्री बुर्लाकोटीले बताए । त्यस्तै, प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल […]

    4. रास्वपा सचिवालय बैठक आज बस्दै, यस्ता छन् नाै कार्यसूची

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बेलुकी ८ बजे बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा बस्न लागेको बैठकमा समसामयिक राजनीति, पार्टी गतिविधि तथा संगठनात्मक विषयमा छलफल हुने जनाइएको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी सूचनाअनुसार बैठकमा अनुशासन आयोग, निर्वाचन आयोग तथा विभिन्न विभागका पदाधिकारीहरूको मनोनयन सम्बन्धी विषयमाथि […]

    5. रास्वपाको सचिवालय बैठकमा सांसदको जिम्मेवारीसहित ९ विषयमा छलफल हुँदै

      रास्वपाले सचिवालय बैठक बोलाएको छ । बैठक आइतबार साँझ ८ बजेलाई डाकिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics12 publishers
    6. रास्वपाले बोलायो सचिवालय बैठक

      काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको बैठक (भर्चुअल) बोलाएको छ। आजै बेलुका ८ बजे बस्नेगरी बैठक बोलाइएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि सम्बन्धलगायतका विषयमा छलफल हुने कार्यसूची छ। साथै, महाधिवेशनबारे

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives12 publishers
    7. रविले बोलाए सचिवालय बैठक

      काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सचिवालय बैठक बोलाएका छन्। उनले आइतबार बेलुका ८ बजे बस्ने गरी सचिवालय बैठक बोलाएका हुन्। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बैठक भर्चुअल हुने जानकारी दिए। उनका अनुसार बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधिसम्बन्धमा छलफल हुनेछ। त्यस्तै अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयनका सन्दर्भमा समेत बैठकमा छलफल […]

    8. रास्वपाले बोलायो सचिवालय बैठक

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।पार्टी सभापति रवि लामिछानेले सचिवालयको (भर्चुअल) बैठक बोलाएका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार भर्चुअल बैठक आइतबार राति ८ बजे बस्नेछ ।बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन, अनुशासनात्मक कारबाही, प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमिति, महाधिवेशन निर्वाचन कार्यविधि, विधान संशोधन

      Lokaantar logoLokaantarPrivatestory12 publishers
    9. रास्वपाको भर्चुअल सचिवालय बैठक बस्दै, यी हुन् बैठकका कार्यसूची

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ। आइतबार राति ८ बजे सचिवालयको बैठक भर्चुअल रूपमा बस्ने भएको हो। बैठकमा विभिन्न ९ वटा कार्यसूचीमा छलफल हुन महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए। बैठकको कार्यसूची: १. समसामयिक राजनीति र

      Ratopati logoRatopatiPrivatestory12 publishers
Rastriya Swatantra Party Reschedules Virtual Secretariat Meeting to Monday Morning · K cha khabar