Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

15 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

5

आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली चीन जाने

काठमाडौँ । आईएसएफ फुटबल वर्ल्ड कपको २९औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने भएको छ । प्रतियोगिता असोज ३१ गतेदेखि कात्तिक ९ गते (अक्टोबर १७ देखि २६ तारिख)

Ratopati logoRatopatiPrivatestory3 publishers

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

डान्दोङ । चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ यालु नदी पुल १२ वर्षको ढिलाइपछि बिहीबार सञ्चालनमा आएको छ। यसबाट दुई देशबिच व्यापार, यातायात र आर्थिक सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ। चीनको डान्दोङ

Ratopati logoRatopatiPrivatestory7 publishers

उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक

काठमाडाैँ । इरानको समर्थन प्राप्त यमनका हुथी विद्रोहीहरूले चिनियाँ उपकरण तथा पार्टपुर्जाको सहयोगमा नयाँ मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रणाली निर्माण गर्ने प्रयास गरिरहेको एक प्रतिवेदनले जनाएको छ । द्वन्द्वग्रस्त क्षेत्रमा हतियारको आपूर्ति तथा प्रयोगको अध्ययन गर्ने

Ratopati logoRatopatiPrivatestory2 publishers

खुला प्रतिस्पर्धाबाट सिफारिस भएका प्रस्तावित राजदूत पनि किन विवादमा तानिए ?

काठमाडौँ । नेपाल सरकारले विभिन्न १३ वटा देशका लागि सिफारिस गरेका प्रस्तावित राजदूतमध्ये १० जनाको नाम मात्र स्वीकृत भएको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ विशेष समितिले प्राप्त उजुरीमाथि छानबिन गरी १० देशका राजदूत

Ratopati logoRatopatiPrivatestory17 publishers

गोरुसिङ्गे–चन्द्रौटा सडक विस्तार गर्न साढे ४ अर्बको ठेक्का चिनियाँ कम्पनीलाई

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड चार लेनमा विस्तार गर्न साढे ४ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का चिनियाँ कम्पनीले पाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले चाइना एमसीसी १७ ग्रुप

Ratopati logoRatopatiPrivatestory2 publishers

Older

10

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्। बुधबार मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार

Ratopati logoRatopatiPrivatestory6 publishers

१० देशका राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

काठमाडौँ। संसदीय समितिले १० देशका राजदूतका लागि सिफारिस नाम अनुमोदन गरेको छ। बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले भारत, चीन लगायत १० देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन गरेको हो। समितिबाट राजदूतका लागि अनुमोदित नामहरूमा भारतका लागि

Ratopati logoRatopatiPrivatestory17 publishers

भारत, चीन र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौँ । सरकारले चीन, भारत र अमेरिका लगायत देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन भएको छ । बुधबार बसेको संसदीय समितिको बैठकले ती देशका लागि सिफारिस नाम अनुमोदन गरेको हो । समितिले भारतका लागि निश्चलनाथ पाण्डे,

Ratopati logoRatopatiPrivatestory17 publishers

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सकियो, निर्णय गर्न बाँकी

काठमाडौँ। १३ देशका लागि प्रस्तावित १३ जना राजदूतहरूको सुनुवाइ सकिएको छ। बुधबार चार चार जनाको सुनुवाइ भएसँगै उनीहरूको संसदीय समितिमा सुनुवाइ सकिएको हो । यद्यपि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गर्ने नगर्ने निर्णय समितिले गर्न बाँकी छ

Ratopati logoRatopatiPrivatestory14 publishers

चीनको व्यापार बचत ९ महिनामै ९३८ अर्ब डलर

बेइजिङ । चीनको व्यापार बचत सन् २०२६ को पहिलो नौ महिनामा ९३८ अर्ब अमेरिकी डलर पुगेको छ । सेप्टेम्बरमा निर्यात ३६.३ प्रतिशतले बढेपछि गत वर्षको १२ खर्ब डलरको कीर्तिमानी व्यापार बचत उछिन्ने सम्भावना बढेको छ

Ratopati logoRatopatiPrivatestory3 publishers

चीन–उत्तर कोरिया जोड्ने पुल बिहीबार खुल्ने

काठमाडौँ । चीन र उत्तर कोरियालाई जोड्ने तीन हजार २६ मिटर लामो यालु नदी सडक पुल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । सन् २०१४ मै निर्माण सम्पन्न भएको पुल १२ वर्षपछि सञ्चालनमा आउन लागेको हो

Ratopati logoRatopatiPrivatestory7 publishers

चीनमा गणेश पराजुलीले उठाए हिमालय संरक्षण र आर्थिक रूपान्तरणको मुद्दा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले हिमालयको संरक्षण, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा उद्योग, शिक्षा र प्रविधिमार्फत नेपालको आर्थिक रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन् । चिनियाँ जनताको

Ratopati logoRatopatiPrivatestory4 publishers

तातोपानी नाका खुलाउन चिनियाँ राजदूतलाई पत्र

काठमाडौँ। नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले तातोपानी सीमा नाका तत्काल खुल्ला गर्न आग्रह गरेको छ । सङ्घले मंगलबार नेपालीका लागि चिनियाँ राजदूत झाङ माओमिङलाई पत्र लेख्दै सो आग्रह गरेको हो । दसैँ, तिहारजस्ता चाडपर्वमा तातोपानी सीमा

Ratopati logoRatopatiPrivatestory2 publishers

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग गरिरहेको भन्ने दाबीप्रति अविश्वास व्यक्त गर्दै त्यसो गरेमा दुवै देशले धेरै गुमाउनुपर्ने बताएका छन् । उनले सहयोग भइरहेको भए पनि सीमित स्तरमा हुन सक्ने

Ratopati logoRatopatiPrivatestory9 publishers

चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित रहने आईएमएफको प्रक्षेपण

बेइजिङ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ । मध्यपूर्वको द्वन्द्वका कारण ऊर्जा मूल्यमा भएको वृद्धि र घरेलु उपभोगमा आएको सुस्तताले आर्थिक गतिविधिमा दबाब पारेपछि

Ratopati logoRatopatiPrivatestory7 publishers

Browse by publisher

37