Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

35 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

4

बाढी र पहिरोले अवरुद्ध छन् यी राजमार्ग

काठमाडौं । बाढी र पहिरोले देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार, काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका विभिन्न जिल्लामा सडक अवरोध कायम रहेको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्ण भिर र गजुरी गाउँपालिका-२

Ratopati logoRatopatiPrivatestory395 publishers

भाद्र कृष्ण पञ्चमी: कोलमती घाटस्नान गरिँदै

काठमाडौँ । भाद्र कृष्ण पञ्चमीका दिन गरिने कोलमती घाट स्नान आज गरिँदै छ । यस दिन कागेश्वरी नगरपालिका वडा नं ४ अन्तर्गत डाँछीमा कोलमती घाटस्नान गरे पाप पखालिएर पुण्य प्राप्त हुने स्कन्द पुराणअन्तर्गतको हिमवतखण्ड (नेपाल

Ratopati logoRatopatiPrivatestory4 publishers

मर्स्याङ्दी नदीमा जल सतहले सतर्कता तह पार, तल्लो तटीय क्षेत्रका बासिन्दालाई बिहानसम्म सतर्क रहन आग्रह

काठमाडौँ । भदौ १६ गते बिहान १ः२० बजेको पछिल्लो मापनअनुसार लमजुङस्थित मर्स्याङ्दी नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको भन्दै विशेष सूचना जारी गरेको हो

Ratopati logoRatopatiPrivatestory26 publishers

मार्दी खोलामा जल सतहले सतर्कता तह पार, बिहानसम्म उच्च सतर्क रहन आग्रह

काठमाडौँ । कास्की जिल्ला भएर बग्ने मार्दी खोलामा पानीको सतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले भदौ एक सूचना जारी गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन निर्देश गरेको हो । महाशाखाका

Ratopati logoRatopatiPrivatestory26 publishers

Yesterday

13

काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्‍यो

काठमाडौँ । काठमाडौंस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सोमबार राति सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार जलसतह अझै बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको

Ratopati logoRatopatiPrivatestory26 publishers

विष्णुमती नदीमा बाढीको जोखिम, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौँ । काठमाडौँस्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतह खतरा तह नजिक पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले सोमबार राति ८ः४० बजे सूचना जारी गर्दै नदीमा बाढी बढिरहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह

Ratopati logoRatopatiPrivatestory26 publishers

रसुवा–भोटेकोशी बाढी : ९३९ जनाकाे मृत्यु, ३ हजार ९ सय बेपत्ता

काठमाडौँ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय तहको समन्वयमा खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार बाढी

Ratopati logoRatopatiPrivatestory306 publishers

रास्वपा सभापति लामिछाने र राष्ट्रपति पौडेलबिच भेटवार्ता

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता भएको छ। शितल निवासमा सोमबार भेटवार्ता भएको हो। भेटमा सभापति लामिछानेले भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढी र त्यसबाट भएको क्षतिसँगै उद्धार र राहतका

Ratopati logoRatopatiPrivatestory34 publishers

एमालेद्वारा रसुवाका बाढी-पहिरो पीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाका बाढी, पहिरो र डुबान पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सोमबार ललितपुरको च्यासलस्थित पार्टी

Ratopati logoRatopatiPrivatestory18 publishers

विनाशकारी बाढी : रास्वपा सभापतिले लिए प्रधानमन्त्रीसँग ब्रिफिङ

काठमाडौँ। गत बुधबार आएको विनाशकारी बाढीपछिकाे राहत,उद्धार र नागरिकको जीउधनको रक्षाबारे राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले ब्रिफिङ लिएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन शाहसँग भेट गरी ब्रिफिङ लिएका हुन् । ​प्रधानमन्त्री

Ratopati logoRatopatiPrivatestory34 publishers

सरकारी कोषमा रकम जम्मा छ, तर जनता भोकै छन् : केपी ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारी कोषमा राहत र रकम जम्मा भएपनि रसुवा बाढी पीडित नागरिकहरू भोकभोकै बस्नु परेको बताएका छन् । सोमबार पार्टी कार्यालयमा एमाले बागमती र राजधानी प्रदेशले जम्मा गरेको

Ratopati logoRatopatiPrivatestory5 publishers

भोटेकोशी बाढी : कति मानिस बेपत्ता छन् ?

काठमाडौँ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोशीमा मिसिँदा रसुवा र नुवाकोटस्थित नदी तटीय क्षेत्रमा ठुलो मानवीय क्षति भएको छ । भोटेकोशीको बाढीमा परेर अहिलेसम्म ९०३ जनाले ज्यान गुमाएका छन् । बाढीमा परेर कति जना

Ratopati logoRatopatiPrivatestory306 publishers

‘मुग्लिन–काठमाडौँ सडक तत्काल सञ्चालन असम्भव’

काठमाडौँ । नागढुंगा–मुग्लिन सडक खण्डअन्तर्गत कृष्णभीरमा गएको ठूलो पहिरोका कारण अवरुद्ध बनेको सडक तत्काल सोही स्थानबाट सञ्चालनमा आउन नसक्ने भएको छ । पहिरोको प्रकृति हेर्दा यसको स्थायी मर्मत तथा पुनर्निर्माण गर्न करिब एक वर्ष लाग्न सक्ने

Ratopati logoRatopatiPrivatestory11 publishers

कांग्रेस काभ्रेद्वारा केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण

काभ्रेपलान्चोक । नेपाली कांग्रेस काभ्रेपलान्चोकले भोटेकोशी बाढी प्रभावितका लागि केन्द्रीय कार्यालयले बनाएको कोषमा १७ लाख ६२ हजार ९५७ रुपैयाँ जम्मा गरेको छ। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ चितवन लगायतका

Ratopati logoRatopatiPrivatestory6 publishers

भोटेकोशी बाढीको ६ दिन :  अझै ४ हजार २४७ सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बिनाशकारी बाढीको छैटाैँ दिन पनि खोज तथा उद्धार जारी छ । गत बुधबार आएको बाढीमा परी निधन भएकामध्ये सोमबार बिहानसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम

Ratopati logoRatopatiPrivatestory306 publishers

भोटेकोशी बाढी अपडेट : ९०३ जनाको शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका परेका ९०३ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ : ०० बजे सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विभिन्न जिल्लामा

Ratopati logoRatopatiPrivatestory306 publishers

यस्तो छ देशभरका मुख्य राजमार्गको ताजा अवस्था

काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकको स्थितिबारे जानकारी दिएको हो। कोशी प्रदेशको इलामस्थित मेची राजमार्गअन्तर्गत

Ratopati logoRatopatiPrivatestory395 publishers

Older

18

भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु पाँच लाख ५५ हजार ५५५ सहयोग गर्ने भएको छ । प्रदेश कार्यसमितिले उक्त रकम नेपाली कांग्रेस विपद् व्यवस्थापन

Ratopati logoRatopatiPrivatestory6 publishers

भेटिएका शवको ४ प्रतिशत मात्रै पहिचान, सनाखतमा किन भयो समस्या ?

काठमाडौँ । भोटेकोशीमा आएको बाढीले बगाउँदा अहिलेसम्म ७ सय ६८ जनाको मृत्यु भइसकेको छ । सुरक्षाकर्मीले त्रिशुली र नारायणीको किनार हुँदै गण्डकसम्म शव संकलन गरिरहेका छन् । शव फेला पर्ने क्रम रोकिएको छैन । तर, विनाशकारीमा

Ratopati logoRatopatiPrivatestory306 publishers

रास्वपा सभापति र बागमतीका मुख्यमन्त्रीबिच भेटवार्ता, समन्वय बढाउनेबारे छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने र बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापाबिच भेटवार्ता भएको छ । भोटेकोशी बाढी र तीन तहका सरकारबिच समन्वय अभाव देखिएको टिप्पणी भइरहेका बेला मुख्यमन्त्री थापाले सत्तारुढ दल रास्वपा

Ratopati logoRatopatiPrivatestory34 publishers

उद्धार र राहतका लागि रणनीति तय गर्न बागमतीमा शीर्ष नेता सहितको बैठक

हेटौँडा । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका लागि आगामी रणनीति तय गर्न बागमती प्रदेशमा राजनीतिक दलका शीर्ष नेतासहितको बैठक बसेको छ। मुख्यमन्त्री किरण थापा मगरको

Ratopati logoRatopatiPrivatestory12 publishers

भोटेकोशी बाढी अपडेट :  ७३५ जनाको शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका परेका ७३५ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज बिहान ११:०० बजे सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विभिन्न जिल्लामा गरी ७३५ जनाको शव फेला परेको हो। जिल्लागत

Ratopati logoRatopatiPrivatestory306 publishers

नवलपरासी पूर्वमा भेटिए १६८ शव, अहिलेसम्म ९ जनाको मात्र सनाखत

काठमाडौँ । भोटेकोसीमा आएको भिषण बाढीमा परेका १६८ जनाको शव पूर्वी नवलपरासीमा फेला परेको छ । पूर्वी नवलपरासीमा फेला परेका मध्ये हालसम्म ९ जनाको मात्र सनाखत भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसपी रमेश पण्डितले रातोपाटीलाई

Ratopati logoRatopatiPrivatestory306 publishers

भोटेकोशी बाढी अपडेट : ७३४ जनाको शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको छ। प्राधिकरणको रिपोर्ट अनुसार बाढीको बहावसँगै शवहरू तल्लो तटीय जिल्लाहरूसम्म पुगेका छन्। कहाँ कति शव फेला पर्याे ? चितवन: २५९ जना नवलपरासी पूर्व:

Ratopati logoRatopatiPrivatestory306 publishers

रसुवा बाढीबाट पीडितलाई नेकपाको २५ लाख रुपैयाँ सहयोग

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले रसुवा बाढीबाट पीडितहरूको सहयोगमा प्रधानमन्त्री राहत कोषमा तत्काल २५ लाख रुपैयाँ नगद जम्मा गर्ने निर्णय गरेको छ। पार्टीले आवश्यक राहत सामग्रीसमेत सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको जनाएको छ। पार्टीका कार्यालय मुख्य सचिव

Ratopati logoRatopatiPrivatestory18 publishers

कृष्णभीरमा सडक भासियो : मुग्लिङ–काठमाडौँ सडकखण्ड  अवरुद्ध

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षा र बाढीका कारण सडकको ठूलो हिस्सा भत्किएपछि सवारी आवागमन ठप्प भएको हो। बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख

Ratopati logoRatopatiPrivatestory11 publishers

त्रिशूली र नारायणी नदीमा बाढीको चेतावनी, गल्छीमा जलसतह ३ मिटरले बढ्यो

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीको जलसतहमा तीव्र वृद्धि भएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ७:०० बजेको मापनमा धादिङको गल्छीस्थित बाढीमापन केन्द्रमा त्रिशूली नदीको जलसतह ३ मिटरले बढेको

Ratopati logoRatopatiPrivatestory26 publishers

बाढी र पहिरोका कारण मुलुकका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा र सम्भावित बाढी-पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको र केहीमा रात्रिकालीन आवागमनमा रोक लगाइएको जानकारी दिएको छ। सुनकोशी नदीमा

Ratopati logoRatopatiPrivatestory395 publishers

सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

सिन्धुली । सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ७:०२ बजेको मापनमा जलसतहले सतर्कताको सीमा नाघेको हो। अविरल वर्षाका

Ratopati logoRatopatiPrivatestory26 publishers

मुख्यमन्त्री थापाले पठाए तीन ट्रक खाद्यान्न

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको उत्तरगया र धुन्चेका बाढीपीडितका लागि तीन ट्रक खाद्यान्नसहितको राहत सामग्री पठाएका छन् । यही भदौ १० गते नुवाकोट, भदौ ११ र १२ गते उत्तरगया तथा धुन्चेको स्थलगत

Ratopati logoRatopatiPrivatestory3 publishers

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौँ, १३ भदौः आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा शव फेला परेका छन् । नेपाल प्रहरीका अनुसार १४८ महिला, २६८ पुरुष, २२ बालिका, २० बालक र २११ आंशिक अङ्गसहितको शव फेला परेको

Ratopati logoRatopatiPrivatestory306 publishers

'समयमै सतर्कता नअपनाए प्रकोपको रूप लिन सक्छ’

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पुगेको क्षतिको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ । हालसम्म ६ सय ६९ वटा शव फेला परेका छन् । प्रभावित क्षेत्रहरुमा संक्रमणजन्य रोगको जोखिम रहने विशेषज्ञ चिकित्सकहरुले बताएका

Ratopati logoRatopatiPrivatestory306 publishers

मुख्य राजमार्गहरूको स्थिति : केही सडक पूर्ण अवरुद्ध, केहीमा एकतर्फी र रात्रिकालीन आवागमनमा रोक

काठमाडौँ । बाढी तथा पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्गहरू प्रभावित बनेका छन्। शनिबार साँझ ५ बजेसम्मको अद्यावधिक विवरण अनुसार केही राजमार्ग पूर्ण रूपमा ठप्प छन् भने केही स्थानमा एकतर्फी तथा निश्चित समयका लागि मात्रै सवारी

Ratopati logoRatopatiPrivatestory395 publishers

रसुवा बाढीको अद्यावधिक विवरण : ६६९ शव फेला,  २३७१ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पुगेको क्षतिको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ । शनिबार अपराह्न ४ बजेसम्मको तथ्याङ्क अनुसार बाढीका कारण हालसम्म ६ सय ६९ वटा शव फेला परेका छन्। प्रहरीका

Ratopati logoRatopatiPrivatestory306 publishers

शव व्यवस्थापनमा समस्या भइरहेको छ : प्रवक्ता महत

काठमाडौँ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय २६ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार शनिवार बिहान साढे १० बजेसम्म देशका

Ratopati logoRatopatiPrivatestory306 publishers

Browse by publisher

37