Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

15 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

भोटेकोशी बाढी: पहिचान हुन नसकेका ८६ शव व्यवस्थापनको तयारी, डीएनए नमुना सुरक्षित राखिने

पोखरा । रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीमा मृत्यु भई हालसम्म पहिचान हुन नसकेका ८६ शवलाई कानुनी प्रक्रियाअनुसार जमिनमुनि व्यवस्थापन गर्ने तयारी गरिएको छ । नवलपुर, धादिङ, तनहुँ र गोरखाबाट पोखरा ल्याइएका १०२ शवमध्ये सोमबारसम्म

Pradesh Khabar logoPradesh KhabarPrivatearchives113 publishers

3–12 hours ago

2

भोटेकोशी बाढी : ९७४ जनाको शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीन

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९७४ जनाको शव फेला परेको छ भने ४ हजार ५९९ जना अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ । सम्पर्कविहीन हुनेमा नेपाल

Pradesh Khabar logoPradesh KhabarPrivatearchives306 publishers

पहाडको पीडामा मधेसको साथ : महोत्तरीमा बाढीपीडितका लागि सहयोगको लहर

महोत्तरी : ‘पहाडलाई घाउ लागे मधेसलाई दुख्नुपर्छ,मधेसलाई ठेस लागे हिमालले झुक्नुपर्छ ।’ नेपाली राष्ट्रिय भावना मुखरित गर्ने यी पङ्क्ति यतिबेला मधेसको महोत्तरीमा चरितार्थ भइरहेका छन् । भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ र चितवनसम्मका

Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers

Yesterday

4

त्रिशूलीमा फेला परेका बेवारिसे शव डिएनए नमुना लिएर चैनपुर जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली। भोटेकोशीमा आएको भीषण बाढीका कारण देवघाटस्थित त्रिशूली नदीमा फेला परेका तर हालसम्म पहिचान हुन नसकेका शवहरू व्यास नगरपालिका-५ स्थित चैनपुर जङ्गल क्षेत्रमा व्यवस्थापन गरिने भएको छ। भविष्यमा आफन्तले दाबी गर्न आएमा पहिचान गर्न सकिने गरी

Pradesh Khabar logoPradesh KhabarPrivatearchives32 publishers

भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए धेरैको ज्यान जोगाउन सकिन्थ्यो: बाढीविद् पराजुली

भोटेकोशी नदीमा गत बुधबार आएको अकल्पनीय बाढीले केही मिनेटमै नदी किनारका बस्ती, सडक, पुल र भौतिक संरचनामा ठूलो क्षति पुर्‍यायो । रसुवाबाट सुरु भएको बाढी त्रिशूली हुँदै नुवाकोट, धादिङ, गोरखालगायतका तटीय क्षेत्रमा फैलिँदा धेरै परिवार विस्थापित

Pradesh Khabar logoPradesh KhabarPrivatearchives105 publishers

भोटेकोशी बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले

Pradesh Khabar logoPradesh KhabarPrivatearchives306 publishers

भोटेकोशी बाढीपछि चितवनमा भेटिएका १९९ शवको व्यवस्थापन

चितवन : रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा फेला परेका पहिचान नखुलेका १९९ शवको व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जंगलमा ती शव व्यवस्थापन गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी

Pradesh Khabar logoPradesh KhabarPrivatearchives38 publishers

Older

8

प्रधानमन्त्री शाहले भने, उद्धारमा विदेशी विशेषज्ञको साथ, सुरुङमा खोजी जारी

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सुरक्षाकर्मी तथा चीन, भारत र दक्षिण कोरियाबाट आएका उद्धार विशेषज्ञ टोलीले संयुक्त रूपमा खोज तथा उद्धार कार्य जारी राखेको बताएका छन्। प्रधानमन्त्री शाहले आइतबार साँझ सामाजिक

Pradesh Khabar logoPradesh KhabarPrivatearchives109 publishers

भोटेकोशी बाढी : हालसम्म ७८८ जनाको शव फेला, उद्धार र खोजी जारी

काठमाडौं। रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो ३ बजेसम्म ७ सय ८८ जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ५२ जना, धादिङमा ५० जना, चितवनमा २६४ जना, गोरखामा ५८ जना, तनहुँमा ३७

Pradesh Khabar logoPradesh KhabarPrivatearchives306 publishers

भोटेकोशी बाढी अपडेट : ७३४ शव फेला, २ हजार ४९८ सम्पर्कविहीन र ८ हजार १८६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ः०० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै ७३४ जनाको शव

Pradesh Khabar logoPradesh KhabarPrivatearchives306 publishers

चितवनमा पहिचान नभएका ९६ शव डिएनए नमुना लिएर गाडियो

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर चितवन पुर्‍याएकामध्ये पहिचान हुन नसकेका ९६ वटा शवहरू शनिबार देवघाटको जंगलमा गाडिएको छ । शव राख्न चिस्यान केन्द्रको अभाव हुनुका साथै शवहरू सडेगलेर महामारीको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

Pradesh Khabar logoPradesh KhabarPrivatearchives38 publishers

बाढीमा भेटिएका बेवारिसे शव जमिनमुनि किन व्यवस्थापन गरिन्छन् ? यस्तो छ वैज्ञानिक कारण

काठमाडौँ : रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका शवको भविष्यमा आफन्तले सनाखत गर्न सक्ने गरी नेपाल प्रहरीले वैज्ञानिक अभिलेखीकरणसहित सुरक्षित व्यवस्थापनको प्रक्रिया अघि बढाएको छ। बाढीले बगाएर नदी किनार, खोल्सा तथा विभिन्न

Pradesh Khabar logoPradesh KhabarPrivatearchives32 publishers

भोटेकोशीमा बाढीको खतरा बढ्यो, तीन जिल्लाका नदी तटीय बासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौँ : भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना प्राप्त भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय, रसुवालाई

Pradesh Khabar logoPradesh KhabarPrivatearchives105 publishers

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ६२६ पुग्यो, शव व्यवस्थापनमा समस्या

काठमाडौँ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय २६ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार शनिवार बिहान साढे १० बजेसम्म

Pradesh Khabar logoPradesh KhabarPrivatearchives306 publishers

चितवनमा बाढीका २२९ बेवारिसे शव गाड्ने जिल्ला प्रशासनको निर्णय, डिएनए नमुना सुरक्षित राखिने

चितवन। रसुवा बाढीका कारण नदीले बगाएर चितवनका विभिन्न स्थानमा पुर्‍याएका २ सय ३३ वटा शवमध्ये पहिचान हुन नसकेका २ सय २९ वटा शवलाई जमिनमुनि गाडेर व्यवस्थापन गर्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सङ्कलन

Pradesh Khabar logoPradesh KhabarPrivatearchives38 publishers

Browse by publisher

37