भारतर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका
कुशीनगर प्रशासनका अनुसार हालसम्म नदीबाट १३ वटा अज्ञात शव फेला परेको छ । फेला परेको शवमध्ये ६ जना पुरुष र ७ जना महिला छन्।
Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.
कुशीनगर प्रशासनका अनुसार हालसम्म नदीबाट १३ वटा अज्ञात शव फेला परेको छ । फेला परेको शवमध्ये ६ जना पुरुष र ७ जना महिला छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिले साँझ ६ बजेसम्म ९३९ शव फेला परेका छन् ।
१५ भदौ, काठमाडौं । बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनर्स्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले साञ्जेन जलविद्युत् गृहलाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी थालेको छ । प्राधिकरणले स्थानीय विद्युत् प्रणालीलाई छुट्टै सञ्चालनमा ल्याएर रसुवाका प्रभावित क्षेत्रमा आपूर्ति गर्ने प्रयास गरिरहेको हो । त्यसका लागि आवश्यक प्राविधिक तयारी तथा समन्वय भइरहेको प्राधिकरणले जनाएको छ […]
१५ भदौ, काठमाडौं । भदौ १० गते गएको रसुवा बाढीका कारण प्रभावित क्षेत्रमा विभिन्न बैंकका शाखाहरूले ६० करोड रुपैयाँ प्रत्यक्ष क्षति ब्यहोरेका छन् । नेपाल बैंकर्स संघका अनुसार बाढी प्रभावित क्षेत्रमा विभिन्न १२ वटा बैंकका १६ वटा शाखा कार्यालय थिए । कुल शाखामध्ये १५ शाखा कार्यालयमा पूर्ण क्षति पुगेको छ भने एउटा शाखा कार्यालय क्षतिग्रस्त […]
अब १३ साइट पुन: सञ्चालनमा आउन बाँकी छ । यससँगै बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनर्स्थापना हुनेछ ।
सुरुङभित्र खोजी गर्दा कोही नभेटिएको सेनाको दाबी र बाढी आउँदा त्यही सुरुङमा ड्युटीमा रहेका तीन कर्मचारी सम्पर्कविहीन रहेको तथ्यले सरकारी खोज उद्धारमाथि नै प्रश्न उठेको छ ।
फसेकाहरूका आफन्तलाई सहमति भएपछि दुई वटा हेलिकप्टर मार्फत घटनास्थलतर्फ लगिएको हो ।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो ।
१५ भदौ, काठमाडौं । रसुवाको बाढीमा परेर सम्पर्कविहीन भएका इन्जिनियर हेमन्तराज जोशीको परिवारले सरकारलाई चाँडोभन्दा चाँडो अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य अघि बढाउन अपिल गरेको छ । ६ दिनअघि आएको बाढीमा परी बेपत्ता भएका इन्जिनियर जोशीकी श्रीमती हृदयश्वरी जोशीले भिडियोमार्फत् अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य अघि बढाउन अपिल गरेकी […]
चिलिमे जलविद्युत आयोजनाको सुरुङमा ६ जना कर्मचारी फसेको अनुमान रहेको प्रमुख कार्यकारी अधिकृत बाबुराजा महर्जनले जानकारी दिए।
बाढीका कारण नुवाकोटमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा फसेका आफन्तको अवस्था पाँच दिन बितिसक्दा पनि यकिन हुन नसकेपछि परिवारका सदस्यहरू आक्रोशित बनेका छन् ।
नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म ७८८ जनाको शव फेला परेको हो ।
नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो २ बजेसम्म ७६८ शव फेला परेका हुन् ।
प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको हो ।
१४ भदौ, काठमाडौं । त्रिशूली–३ ए हाइड्रो पावर टनेलको प्रवेशद्धार पत्ता लगाउने काम भइरहेको नेपाली सेनाले जनाएको छ । उद्धारका लागि १२ भदौदेखि अस्थायी रुपमा बसेको संयुक्त टोलीले काम गरिएको छ । अहिले विशेषज्ञसहित गरी ९३ जनाको टोलीले काम गरिरहेका छद्धन् । ड्रिलिङ मेसिनसहित स्काभेटर, हाइड्रोलिक कटर लगायतका सामाग्रीको प्रयोग गरेर काम भइरहेको सेनाले बताएको […]
१४ भदौ, काठमाडौं । नेपाली सेनाले टिमुरे, स्याफ्रुवेशी र मैलुङ इलाकाबाट हेलिकप्टरमार्फत ५४ जनाको उद्दार गरेको छ । सैनिक मुख्यालय जंगीअड्डाका अनुसार १३ भदौको साँझसम्म उक्त इलाकाबाट ५५० जनाको हवाई उद्धार गरिएको हो । जसमा ४६ चिनियाँ र ८ भारतीय नागरिक छन् । अन्य इलाकाहरुबाट समेत गरी १३ भदौमा जम्मा ५५० जनाको हवाई उद्धार भएको […]
१४ भदौ, काठमाडौं । रसुवास्थित भोटेकोशीमा १० भदौको बिहान आएको बाढी पश्चात उद्धारमा खटिएको नेपाली सेनाले अहिलेसम्म २ हजार ६५० जनाको उद्धार गरेको छ । सैनिक मुख्यालय जंगी अड्डाका अनुसार शनिबार मात्रै टिमुरे, स्याफ्रुबेशी, मैलुङबाट ५४ जनाको हवाई उद्धार गरिएको थियो । जसमा ४६ चिनियाँ र ८ भारतीय छन् । अन्य समेत गरी शनिबार विभिन्न […]
रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४ जनाको शव फेला परेको छ ।
१३ भदौ, काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित थप सात क्षेत्रमा आज सेवा सुचारु गरेको छ । यससँगै प्रभावित १२० साइट मध्ये ९३ साइट सञ्चालनमा आएका छन् । नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारु गरेको जनाएको छ । यसबाट उक्त जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्दार कार्यका लागि आवश्यक सञ्चार […]
उद्धार गरिएकामध्ये ठूलो संख्या माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका कर्मचारी तथा श्रमिक रहेका छन् । २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनाबाट मात्रै २५४ जनाको उद्धार गरिएको इप्पानले जनाएको छ ।
निजी विद्युत् उत्पादकहरूको संस्था इप्पानले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै माथिल्लो त्रिशूली १ का ५७६ जना सम्पर्कविहीन छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार ६६९ जनाको शव भेटिएको हो ।
१३ भदौ, काठमाडौं । रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ । नेपाल प्रहरीले शनिबार दिउँसो २:५० बजेको तथ्यांक सार्वजनिक गर्दै मृतकको संख्या ६२६ पुगेको जनाएको छ । प्रहरीका अनुसार जसमध्ये रसुवामा १३, धदिङमा ४९, गोरखामा ५४, नवलपरासी पूर्वमा १५८ शव फेला परेका हुन् । यस्तै नुवाकोटमा ४१, चितवनमा २३३, तनहुँमा ३१ र […]
नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारू गरेको छ ।
१० भदौमा आएको बाढीका कारण रसुवागढी नाका हुँदै कैलाश मानसरोवर यात्रामा जाने धेरै पर्यटक सम्पर्कविहीन भएका थिए ।
१३ भदौ, काठमाडौं । चीनबाट सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोली नेपाल आउँदैछन् । यही भदौ १० गते भोटेकोशीमा गएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार कार्य जारी छ । कतिपय विद्युतको आयोजनाको टनेलमा फसेकाहरूको उद्धार हुन बाँकी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, त्रिशूली ३ ए जलविद्युत् आयोजनामा फसेकाको उद्धार गर्न उत्खनन् जारी […]
१३ भदौ, काठमाडौं । अपर त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा ३५ जना बढी फसेको भन्दै आफन्तले उद्धारको माग राखेका छन् । इन्जिनियर विनोद पाण्डेको परिवारले तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । यसअघि, कपिलवस्तुकी सीता अधिकारीले पनि आफ्नो श्रीमानसहितका कर्मचारी कुलेखानी तेस्रोबाट रसुवा ३ ए जलविद्युत आयोजनाको टनेलमा फसेको हुन सक्ने भनेर उद्धारको […]
ABC News Australia
Ajako Artha
Artha Sarokar
Baahrakhari
BBC News Nepali
Bizmandu
Global Aawaj
Gorkhapatra Online
Himal Khabar
Himal Press
Khabarhub
Khabarhub (English)
Khoj Samachar
Khoj Samachar (English)
Lokaantar
myRepublica
Nagarik News
Nepali Times
Nepal Lead
Nepal News (English)
Nepal Press
Nepal Samaya
Nepal Views
News of Nepal
OnlineKhabar
OnlineKhabar (English)
Pradesh Khabar
Rajdhani National Daily
Ratopati
Ratopati (English)
Setopati
Thaha Khabar
The Annapurna Express
The Guardian
The Himalayan Times
The Rising Nepal
Ujyaalo Online