
दसैँमा चार दिन काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित हुने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जनाएको छ।दसैँको मुख्य पर्वका कारण सफाइ कर्मचारीहरू बिदामा रहने भएकाले फोहोर व्यवस्थापन प्रभावित हुने महानगरपालिकाले जनाएको हो। महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले उक्त अवधिमा उत्पादन हुने फोहोर कुहिने र नकुहिने गरी छुट्याएर घर, कम्पाउन्ड तथा आफ्नै परिसरमा […]
