Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

8 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

1

ओलीको दाबी: नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्रले गरेका होइनन्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले गरेको भन्ने स्थापित कथामा आफू विश्वस्त नरहेको बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नै आमा–बुबासहित सम्पूर्ण परिवारको हत्या दीपेन्द्रले गरेको भन्ने विषयलाई विश्वव्यापी रूपमा प्रचार गरिएको भए पनि […]

Earlier today

1

प्रदेश सरकार हेरफेरप्रति योगेश भट्टराईको असन्तुष्टि

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल गर्ने प्रयासप्रति असन्तुष्टि जनाएका छन्। उनले यस्तो कदमले राजनीतिक अस्थिरता र सत्ता केन्द्रित प्रवृत्तिलाई प्रोत्साहन गर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले प्रदेश सरकार परिवर्तनको औचित्यमाथि प्रश्न उठाउँदै यसबारे पार्टीमा सामूहिक छलफल हुनुपर्ने धारणा राखेका छन्। साथै, वर्तमान गतिविधिले पुराना दल र नेतृत्वप्रति […]

Yesterday

3

पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ। सर्वोच्च अदालतले पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई बन्दीप्रत्यक्षीकरणको मुद्दामा थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज पूर्वसांसद कोइरीलाई कानुनसम्मत रुपमा थुनामा राख्नुपर्ने नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो । पूर्वसांसद कोइरीका छोरा मनोजकुमार महतोले गैरकानुनीरुपमा थुनामा राखेको उल्लेख गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए । […]

अष्टलक्ष्मी शाक्यलाई हृदयघात

काठमाडौं । एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएको छ । बिहान समस्या देखिएपछि शाक्यलाई पाटन अस्पतालमा लगिएको थियो। उनको अवस्था अहिले सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ। अस्पतामै उपचारत शाक्यलाई पर्सिसम्म घर फर्काउन सक्ने सम्भावना रहेको बताइएको छ।

प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा

काठमाडौँ । नेपाली कांग्रेस र एमालेबीच सातै प्रदेशमा रहेको सरकारको सहकार्य अन्त्य हुने भएको छ । प्रदेश तहमा दुई दलबीचको राजनीतिक सम्बन्ध तीव्र रूपमा चिसिँदै गएको छ । पछिल्ला घटनाक्रमले कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्दै नयाँ राजनीतिक समीकरण निर्माणको तयारी थालेको संकेत दिएको छ । कर्णालीमा कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामा र सुदूरपश्चिममा […]

Older

3

सुदूरपश्चिममा सत्ता गठबन्धन फुट्यो: मुख्यमन्त्री शाहद्वारा एमालेका चार मन्त्री बर्खास्त

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको बजेट विवाद अन्ततः सत्ता गठबन्धन फुट्ने बिन्दुसम्म पुगेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका तर्फबाट सरकारमा सहभागी चार जना मन्त्रीलाई पदमुक्त गरेका छन्। बुधबार मुख्यमन्त्री शाहको सिफारिसमा प्रदेश प्रमुखले एमाले संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी […]

कर्णाली सरकार संकटमा: कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा, गठबन्धन औपचारिक रूपमा टुट्यो

काठमाडौं । कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेसका चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। यससँगै एमाले नेतृत्वको कर्णाली सरकार संकटमा परेको छ भने प्रदेशको सत्ता समीकरण फेरिने संकेत देखिएको छ। राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी तथा उद्योग, पर्यटन, वन […]

चर्को विरोधपछि मात्रै कारबाहीको घोषणा

काठमाडौँ । सञ्चार गृहहरूको मूल गेट अगाडि शङ्कास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनामा सरकार चौतर्फी आलोचनामा परेपछि अन्ततः कारबाहीको घोषणा गर्न बाध्य भएको छ । सुरुवातमा घटनाबारे मौन बसेको सरकार लोकतन्त्रमाथि आक्रमण भएको भन्दै नागरिक समाज, पत्रकार महासंघ, सञ्चार क्षेत्र र सामाजिक सञ्जालमा तीव्र विरोध चुलिएपछि मात्रै सार्वजनिक रूपमा बोल्न पुगेको हो । कान्तिपुर पब्लिकेशन, […]

Browse by publisher

37