Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

4 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

3

२५ दिनपछि छुटे विष्णु पौडेल, अदालतबाट २८ गतेको पेशी लिएर घर हिँडे

एमाले उपाध्यक्ष विष्णु पौडेल २५ दिन थुनामा बसेर छुटेका छन् । उनलाई आज विशेष अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको हो ।

बिष्णु पौडैललाई किन मिल्यो साधारण तारेख ? अदालतले भन्यो– सम्पत्ति शुद्धीकरणको प्रमाण भएन

विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

Yesterday

1

कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कांग्रेसका जीवन शाही प्रस्तावित

काठमाडौं । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपाका ५ जना र नेपाली कांग्रेसका ११ सांसद गरी १६ जनाले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । साथै उनीहरुले मुख्यमन्त्री पदका लागि जीवनबहादुर शाहीको नाम प्रस्ताव पनि गरेका छन् ।

Browse by publisher

37