Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

5 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

सुदूरपश्चिममा सभामुखले बोलाएको सर्वदलीय बैठक कांग्रेसले बहिष्कार गर्ने

कैलाली । सुदूरपश्चिम प्रदेशको बजेट विवादलगायतका विषयमा छलफल गर्न सभामुख भीम भण्डारीले बोलाएको सर्वदलीय बैठक नेपाली कांग्रेसले बहिष्कार गर्ने भएको छ। आज बिहान ११ बजे प्रदेश सभा भवनमा बैठक आह्वान गरिएको छ। तर, कांग्रेसले उक्त बैठकमा सहभागी नहुने जनाएको छ। प्रतिपक्षी दलको उपस्थितिबिनै बजेट पारित गराएको भन्दै कांग्रेस सरकारसँगै सभामुखसँग पनि रुष्ट बनेको छ। ‘प्रतिपक्षी […]

Yesterday

1

म्याक्स टाइगरको ‘दशैं धमाका’ : थप दुई उपभोक्ताले जिते स्कुटर र मोटरसाइकल

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत थप दुई जना भाग्यशाली उपभोक्ताले स्कुटर र मोटरसाइकल जितेका छन्। कम्पनीका अनुसार पछिल्लो घोषणामा बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जित्न सफल भएका हुन्। यसअघि बनेपाका कुमार राज र धादिङका संजोग रिमालले मोटरसाइकल तथा सुर्खेतका […]

Older

3

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका चार हजार १०८ परिवारलाई प्रतिपरिवार रु ४५ हजारका दरले नगद सहायता वितरण गरेको छ । विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार स्थानीय तहसँगको समन्वयमा प्रभावित परिवारको पहिचान […]

धनगढीमा चाङ्गानको नयाँ शोरूम, नेभो क्यू०५ सार्वजनिक

कैलाली । कैलालीको धनगढीमा चिनियाँ सवारीसाधन निर्माता चाङ्गानका विद्युतीय गाडीको नयाँ शोरूम सञ्चालनमा आएको छ। चाङ्गान अटोमोबाइलको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पअन्तर्गत धनगढीका लागि आधिकारिक डिलर ग्लोबल प्रालिले धनगढी उपमहानगरपालिका–१३, राजपुरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको हो। शोरूम उद्घाटनसँगै कम्पनीले नयाँ विद्युतीय एसयूभी चाङ्गान नेभो क्यू०५ सार्वजनिक गरेको छ। शोरूम उद्घाटनका अवसरमा सार्वजनिक गरिएको नेभो क्यू०५ […]

सुदूरपश्चिममा प्रतिपक्षी फकाउने प्रयासमा सरकार, फेरि सर्‍यो सदन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट पारित गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई पनि सहमतिमा ल्याउने प्रयास थालेको छ। कांग्रेसले बजेटमाथिको छलफल बहिष्कार गर्ने निर्णय गरेपछि सरकारले सदनबाट बजेट पारित गराउन प्रतिपक्षीलाई मनाउने प्रयास गरेको हो। मंगलबार बिहान ९ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको थियो। तर, १ बजेका […]

Browse by publisher

37