
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग
रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको दुःखद परिस्थितिमा सरकारको राहत, उद्धार तथा पुनः स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले कोषले उक्त रकम जम्मा गरेको बताइएको छ ।













