Every headline, as it lands
15 headlines · 37 publishersUnfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.
3–12 hours ago
1Yesterday
7जुरेदेखि भोटेकोशीसम्म : १२ वर्षदेखि उठेको एउटै प्रश्न, खोइ चीनसँग पूर्वसूचना संयन्त्र ?
नेपाल–चीन सीमापार क्षेत्रमा हुने प्राकृतिक विपद्बाट नेपालले पटक–पटक ठूलो क्षति व्यहोर्दै आएको छ । विशेषगरी तिब्बततर्फका हिमताल, हिमनदी, नदी तथा वर्षासँग सम्बन्धित घटनाले नेपालतर्फका नदीहरुमा बाढी ल्याउने जोखिम कायमै छ । भोटेकोशी, सुनकोशी र त्रिशूलीलगायत नदीमा एकाएक बाढी ल्याउन सक्ने जोखिम भए पनि त्यसको पूर्वसूचना नेपालसम्म प्रभावकारी रूपमा पुग्ने स्थायी संयन्त्र अझै स्थापित हुन सकेको छैन ।
सेनाले तीव्र बनायो मथिल्लो त्रिशूली–३ बीको सुरुङमा उद्धार कार्य
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिशूली–३ बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।
ऊर्जामन्त्री नुवाकोटमा, बाढी प्रभावित आयोजना तथा उद्धारस्थलको निरीक्षण गर्ने
कांग्रेस सांसदको आधा महिनाको पारिश्रमिक राहत कोषमा
भोटेकोशी बाढीमा मृत्यु भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार
भोटेकोसीको भीषण बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन
भोटेकोशी बाढी प्रभावित आयोजनाको रियल टाइम अपडेट सिस्टम बनाउँदै ऊर्जा मन्त्रालय
Older
7रसुवा बाढीमा ७ सय ८१ जनाको शव फेला, २५ सय भन्दा बढी सम्पर्कविहीन
रवि लामिछानेसँग बागमतीका मुख्यमन्त्रीले भने भोटेकोशी बाढीमा तीन तहबीच समन्वय अभाव
त्रिशूली ३ ‘ए’को सुरङभित्र फसेकालाई उद्धार गर्न सेनाको ब्लास्टिङ
नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरङभित्र फसेका मानिसहरूलाई उद्धार गर्न नेपाली सेनाका इन्जिनियरहरूद्वारा ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाइएको छ।
रसुवा बाढीमा पहिचान नखुलेका शवको डीएनए परीक्षण गर्न भारतबाट १८ फरेन्सिक विज्ञ नेपाल आए
बाढी प्रभावितको खोजी, उद्धार र राहतमा प्रभावकारी ढंगले जुट्न रास्वपाका सबै निकायलाई रवि लामिछानेको निर्देशन
बाढी पीडितका लागि ५० टन राहत सामग्री र ४ उद्धार विशेषज्ञसहित नेपाल आएपुगे चिनियाँ सैन्य विमान
बाढी पीडितका लागि ५० टन राहत सामग्री र चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरू उद्धार उपकरणसहित नेपाल आइपुगेका छन्।
रसुवाका बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने
Browse by publisher
37ABC News Australia
Ajako Artha
Artha Sarokar
Baahrakhari
BBC News Nepali
Bizmandu
Global Aawaj
Gorkhapatra Online
Himal Khabar
Himal Press
Khabarhub
Khabarhub (English)
Khoj Samachar
Khoj Samachar (English)
Lokaantar
myRepublica
Nagarik News
Nepali Times
Nepal Lead
Nepal News (English)
Nepal Press
Nepal Samaya
Nepal Views
News of Nepal
OnlineKhabar
OnlineKhabar (English)
Pradesh Khabar
Rajdhani National Daily
Ratopati
Ratopati (English)
Setopati
Thaha Khabar
The Annapurna Express
The Guardian
The Himalayan Times
The Rising Nepal
Ujyaalo Online