Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

26 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

8

सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेल साधारण तारेखमा रिहा

विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics23 publishers

दरबार हत्याकाण्ड युवराज दीपेन्द्रले गराएका होइनन्: केपी ओली

विश्वका प्रमुख सञ्चारमाध्यमहरूले समेत घटनाको स्वतन्त्र अनुसन्धान नगरी एउटै कथालाई आधार बनाएर प्रचार गरेको भन्दै उनले आश्चर्य व्यक्त गरे।...

Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers

धक्का खाए पनि सिद्धिएको होइन, एमाले आफ्नै बलमा उठ्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई राजनीतिक रूपमा अझै एक्ल्याउने प्रयास भइरहेको बताएका छन् ।...

Nagarik News logoNagarik NewsPrivatepolitics6 publishers

एमाले आँधी, हुरी, तुफान र बाढी पार गरेर यहाँसम्म आइपुगेको हो: केपी ओली

अध्यक्ष ओलीले पार्टी आफ्नै बलमा पुनः नवीकृत हुँदै अघि बढ्ने उल्लेख गर्दै एमाले कुनै पनि राजनीतिक शक्तिको सहारामा उभिनुपर्ने अवस्था नरहेको बताए।...

Nagarik News logoNagarik NewsPrivatepolitics6 publishers

परिस्थिति जस्तोसुकै भए पनि एमाले निराश हुँदैन : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले कुनै पनि परिस्थितिमा हतास हुने वा सहज अवस्थामा उत्साहित हुने पार्टी नभएको बताएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics6 publishers

लुम्बिनी प्रदेश: सत्ता समीकरणमा हलचल

नेपाली कांग्रेसले प्रदेश तहमा सत्ता समीकरण फेरबदल गर्ने तयारी गरेपछि लुम्बिनी प्रदेशको वर्तमान सत्ता समीकरण पनि अन्योलमा परेको छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics35 publishers

बागमती प्रदेश: राजीनामाबाट रोकिए मन्त्री

बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्री राजीनामा दिनबाट रोकिएका छन्।

Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers

मधेसमा कांग्रेस, एमाले र नेकपाको गठबन्धन सरकारलाई निरन्तरता दिइने

मधेस प्रदेशमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को गठबन्धन सरकारलाई निरन्तरता दिने सहमति भएको छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics9 publishers

Older

18

सुदूरपश्चिम प्रदेश: सरकार अल्पमतमा, बजेट अलपत्र

सुदूरपश्चिममा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले नेकपाबाट समर्थन जुटाउने प्रयास गरेका थिए।...

Nagarik News logoNagarik NewsPrivatepolitics22 publishers

ओलीको निर्देशनपछि बागमतीमा एमाले मन्त्रीहरूको तत्काल सरकार नछाड्ने

ओलीको निर्देशनपछि कांग्रेस नेतृत्वको प्रदेश सरकारमा रहेका एमाले मन्त्रीहरूको राजीनामा प्रक्रिया हालका लागि स्थगित गरिएको हो।...

Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers

थुनामुक्त भए एमाले नेता लक्ष्‍मी महतो कोइरी

नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरी सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन्।

Nagarik News logoNagarik NewsPrivatepolitics12 publishers

हृदयघात भएपछि एमाले नेतृ अष्टलक्ष्मीको पाटन अस्पतालमा उपचार हुँदै

नेकपा (एमाले) की वरिष्ठ नेता अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएपछि पाटन अस्पतालमा भर्ना गरिएको छ।

Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers

सम्पत्ति शुद्धीकरण मुद्दा: विष्णु र दीपकसँगमात्र साढे ६८ करोड बिगो दाबी

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, सुभी अग्रवाल तथा अन्य व्यक्ति र कम्पनीविरुद्ध विशेष अदालतमा पूरक अभियोग दर्ता भएको छ।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs19 publishers

सम्पत्ति शुद्धीकरण मुद्दाको तयारी: विष्णु पौडेलसँग करिब २१ करोड बिगो दाबी, ८ कम्पनीसहित १६ जना प्रतिवादी

प्रतिवादीमध्ये ८ जना व्यक्ति रहेका छन् भने सम्पत्ति जफतको प्रयोजनका लागि ८ वटा कम्पनीलाई पनि प्रतिवादी बनाइएको जनाइएको छ।...

Nagarik News logoNagarik NewsPrivatesocial-affairs19 publishers

एमाले पूर्व सांसद् कोइरीलाई आजै थुनामुक्त गर्न सर्वोच्चको आदेश, कारागारलाई पत्र

अदालतका शाखा अधिकृत रितवीप्रसाद पराजुलीद्वारा हस्ताक्षर गरिएको पत्रमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतबाट भएको आदेशअनुसार निवेदकलाई थुनामुक्त गर्न भनिएको छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics12 publishers

मधेशमा कांग्रेस–एमाले–नेकपा गठबन्धन कायमै

अर्थमन्त्री भट्टराईले मधेश प्रदेशको राजनीतिक परिस्थिति अन्य प्रदेशभन्दा फरक रहेकाले यहाँको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरिएको बताए।...

Nagarik News logoNagarik NewsPrivatepolitics9 publishers

कांग्रेस कोशीको बैठक निष्कर्षविहीन: सरकारबाट फिर्ताको विषय अनिर्णित

कोशी प्रदेश सरकारबाट मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गर्न बसेको कोशी प्रदेशको कांग्रेस कार्यदलको बैठक निष्कर्षविहीन भएको छ ।...

Nagarik News logoNagarik NewsPrivatepolitics21 publishers

बागमतीमा एमालेले आफ्ना ६ मन्त्री फिर्ता बोलाउने

बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) ले आफ्ना ६ जना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ।

Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers

एमालेसँगको सत्ता सहकार्य तोड्दै कांग्रेस

मुख्यमन्त्री कँडेल सत्ता हस्तान्तरणका विषयमा सहमत भएपछि बुधबार बिहानै नेपाली कांग्रेसबाट सरकारमा सहभागी चार जना मन्त्रीहरुले सामुहिक राजीनामा दिए ।...

Nagarik News logoNagarik NewsPrivatepolitics24 publishers

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक वर्षको बजेटसम्बन्धी बाँकी प्रक्रिया पूरा गरिने बताएका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics29 publishers

बजेट विवादले संकटमा सुदूरपश्चिम सरकार

एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेसँगै प्रदेश सरकार अल्पमतमा परेको छ।...

Nagarik News logoNagarik NewsPrivatepolitics12 publishers

कांग्रेस–एमाले खटपट : कोशीमा पनि गठबन्धन धरापमा

सुदूरपश्चिम र कर्णालीपछि कोशी प्रदेशमा पनि कांग्रेस एमाले गठबन्धन टुट्ने सम्भावना देखिएको छ।

Nagarik News logoNagarik NewsPrivatepolitics21 publishers

एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

Nagarik News logoNagarik NewsPrivatepolitics12 publishers

सुकुम्बासी समस्या, महँगी नियन्त्रणलगायतका विषयमा सरकारको ध्यानाकर्षण

सांसदहरूले सुकुम्बासी समस्या, महँगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन्।

Nagarik News logoNagarik NewsPrivatepolitics2 publishers

सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीले गरे एमालेका मन्त्रीहरू बर्खास्त

सुदूरपश्चिममा बजेटको चर्किएको विवादका बिच मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics22 publishers

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस : मन्त्रीहरूद्वारा सामूहिक राजीनामा

मुख्यमन्त्री यामलाल कँडेलले निर्देशनालयहरू तथा तालिम केन्द्रहरू खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेपछि कांग्रेसबाट सहभागी मन्त्रीहरूले राजीनामा दिएका हुन्।...

Nagarik News logoNagarik NewsPrivatepolitics24 publishers

Browse by publisher

37