Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

13 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

महेन्द्र राजमार्ग र आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरीको देवानगन्ज घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु क्षेत्र विस्तार गरेको छ।सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले मंगलबार जारी गरेको आदेशअनुसार मंगलबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्म इटहरी–इनरुवा सडकखण्डअन्तर्गत महेन्द्र राजमार्गको पकलीदेखि कोशी ब्यारेजसम्म कर्फ्यु लागू गरिएको छ।यसअघि सुनसरी प्रशासनले देवानगन्ज र आसपासका संवेदनशील क्षेत्रमा कर्फ्यु जारी गरेको थियो ।पूर्व–पश्चिम राजमार्गको कर्फ्यु भने बिहानबाट

Lokaantar logoLokaantarPrivatestory19 publishers

3–12 hours ago

3

विराटनगरका बजार र विद्यालय आज पनि बन्द

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि मंगलबार विराटनगरका पसल तथा विद्यालयहरू बन्द गरिएको छ । सुरक्षा जोखिम तथा विद्यालय बस सञ्चालनमा अवरोध हुन सक्ने आशंकापछि शैक्षिक संस्थाहरूले पठनपाठन स्थगित गरेका हुन्।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको थियो । घटनामा अन्य नौ जना घाइते भएका छन्। त्यसपछि सोमबार विराटनगरमा प्रदर्शनसमेत भएको थियो।विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाले विद्यालय

Lokaantar logoLokaantarPrivatestory56 publishers

सात इन्जिनियरसँग ३० दिने स्पष्टीकरण माग

पूर्वाधार विकास मन्त्रालयले अध्ययन बिदा वा असाधारण बिदाको अवधि समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभएका सात जना इन्जिनियरसँग ३० दिने स्पष्टीकरण माग गरेको छ।मन्त्रालयले मंगलबार सूचना प्रकाशित गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका इन्जिनियरहरूलाई निजामती सेवा ऐन, २०४९ बमोजिम किन कारबाही नगर्ने भन्ने विषयमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।यसअघि मिति २०८३ असार २३ गते गोरखापत्र र मन्त्रालयको वेबसाइटमार्फत १५ दिनभि

Lokaantar logoLokaantarPrivatestory3 publishers

कर्फ्यू हटाइयो, सुनसरीको अवस्था सामान्य बन्दै

सुनसरी जिल्लाका केही क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यू आदेश हटाइएको छ।जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम साउन ११ गते राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू गरिएको कर्फ्यू आदेश साउन १२ गते बिहान १२ः१५ बजेदेखि हटाइएको जनाएको हो।यसअघि इनरुवा नगरपालिका–३ र ६ नम्बर वडाको सीमास्थित महेन्द्र राजमार्गअन्तर्गत घोपाली टोलदेखि पश्चिमतर्फ कोशी ब्यारेजको पुलसम्म तथा महेन्द्र राजमार्गको उत्तर–दक्षिण २०० मिटर क

Lokaantar logoLokaantarPrivatestory19 publishers

Yesterday

5

सुनसरीको इनरुवा क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी जिल्लाको इनरुवा क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरेका हुन्।कर्फ्यु आदेशअनुसार तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउने छैन।प्रशासनले पूर्वमा इनरुवा नगरपालिका–३ र ६ को सीमास्थ

Lokaantar logoLokaantarPrivatestory19 publishers

सुनसरी घटना : जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक

सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जको घटनापछि सर्वपक्षीय छलफल शुरू भएको छ ।जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय बैठक जारी रहेको सुसनरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिए ।छलफलमा जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, धार्मिक अगुवाहरू सहभागी छन् ।कप्तानगन्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्यु भएको थियो ।९ जना प्रदर्शनकारी र १३ जना प्रहरी घाइते छन् ।घाइते ९ जनाको शरीरका

Lokaantar logoLokaantarPrivatestory56 publishers

घाइते ९ जनाकै शरीरमा गोली

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति दुई समुदायबीच भएको झडपमा परी घाइते भएका ९ जनाको शरीरका विभिन्न अंगमा गोली लागेको पाइएको छ ।गोली लागेर देवानगन्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने अन्य ८ जनाको शरीरमा गोली लागेको हो । घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।भीड नियन्त्रणका लागि सुरक्षाकर्मीले चलाएको गोली लागेर गम्भीर घाइते भएका मेहतालाई आइतबार राति ११:२५ बजे विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत

Lokaantar logoLokaantarPrivatestory56 publishers

सुनसरीमा कर्फ्यु तोडेर प्रदर्शन, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीचको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि जिल्लाभर तनाव सिर्जना भएको छ।घटनाको विरोधमा स्थानीय बासिन्दाहरूले कर्फ्यु आदेश उल्लंघन गर्दै विभिन्न स्थानमा प्रदर्शन चर्काएका छन् भने स्थिति नियन्त्रण बाहिर जान नदिन प्रशासनले सेना परिचालन गरेको हो ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको झडप रोक्ने क्रममा प्रहरीले बल प्रयोग गरी गोली चलाएको थियो । प्रहरीको गोली लागी घाइते भएका २४ वर्षीय ओमप्रकाश मेहताको उपचा

Lokaantar logoLokaantarPrivatestory56 publishers

मध्यराति सुनसरीमा झडप : प्रहरीको गोली लागेर युवकको मृत्यु, ११ जना घाइते

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमासशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरी र प्रदर्शनकारी गरी ११ जना घाइते भएका छन् ।गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको प्रहरी इन्स्पेक्टर प्रकाश राईले जानकारी दिए । उनका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याइएको थियो । उनको अस्पतालमै मृत्यु भएको हो । गएराति एक समूहले डीजे बजाएर नाचिरहेका बेला अ

Lokaantar logoLokaantarPrivatestory56 publishers

Older

4

गाडीको ठक्करबाट कपिलवस्तुमा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु

कपिलवस्तुमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका–६ बिमिहा चोकमा शनिबार तौलिहवादेखि भैरहवातर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०१००४ प३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसक्रममा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा यशोधरा गाउँपालिका–२ का ३० वर्षीय रामबहादुर चाइ र २८ वर्षीय सर्जु चाइ छन् । कपिलवस्तु प्रहरी प्रमुख, प्रहरी उपरीक्षक मनोहर

Lokaantar logoLokaantarPrivatestory10 publishers

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित

बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार आज बिहान ५ः०० बजेसम्म काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा राति सवारी सञ्चालनमा लगाइए प्रतिबन्ध जारी छ । सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यसैगरी, कान्ति लोकपथमा पनि वर्षायामका कारण अर्को सूचना नभएस

Lokaantar logoLokaantarPrivatestory161 publishers

यात्रुलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

यात्रुलाई बासी खाना खुवाउने दाङको देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना गरिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटललाई २५ हजार जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम बरालले जानकारी दिए ।सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहित खाद्य खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले २५ हजार जरिवाना गरेको हो । टोलीले होटलको फ्रिजमा अस्वस्थकर, बासी खाना भण्डारण गरेको, पकाएर बनाइने खानामा कृत्र

Lokaantar logoLokaantarPrivatestory9 publishers

नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनःसंरचनाको काम सुरु

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीको निर्देशनपछि नक्सालस्थित नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनःसंरचना तथा पूर्वाधार सुधारको काम सुरु गरिएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको समन्वयमा आज आयोजना प्रमुख, निर्माण कम्पनी तथा प्राविधिक टोलीको उपस्थितिमा ढल निर्माण कार्यबाट पुनःसंरचनाको औपचारिक सुरुआत गरिएको मन्त्री वादीको सचिवालयले जनाएको छ ।गत साता मन्त्रालयले प्राप्त उजुरी तथा सार्वजनिक भएका भिडियो सामग्रीका आधारमा गरेको स्थलगत अनुगमनका क

Lokaantar logoLokaantarPrivatestory3 publishers

Browse by publisher

37