Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

6 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

1

अमेरिका पुगेपछि बोल्सोनारोको स्पष्टीकरण- म भागेको होइन, ब्राजिलकै लागि बाहिरिएको हुँ

ब्राजिलका सिनेटर फ्लाभियो बोल्सोनारोले आफू न्यायबाट बच्न देश छोडेर नभागेको दाबी गरेका छन्। आइतबार भएको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि अमेरिकाको फ्लोरिडास्थित मियामी पुगेका उनले आफ्नो मातृभूमि छाड्ने मनसाय कहिल्यै नभएको बताएका छन्।ब्राजिल छाडेपछिको आफ्नो पहिलो भनाइ सार्वजनिक गर्दै उनले भनेका छन्, 'म ब्राजिलबाट भागेको होइन, ब्राजिलको भलाइका लागि बाहिरिएको हुँ।'ब्राजिलियन अधिकारीहरूले उनीमाथि चलिरहेको आपराधिक अनुसन्धानलाई लिएर उनको राहदानी (पासपोर्ट) रद्द गरिसकेका थिए। तर, अमेरिका

Lokaantar logoLokaantarPrivatestory17 publishers

3–12 hours ago

1

ब्राजिलमा चुनाव हारेका बोल्सोनारो परिवारसहित अमेरिका पुगे

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित फ्लाभियो बोल्सोनारो परिवारसहित अमेरिका पुगेका छन्। भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान खेपिरहेका उनी पक्राउ पर्ने डरले देश छाडेको बताइएको छ।ब्राजिलको सर्वोच्च अदालतले राहदानी बुझाउन आदेश दिएपछि उनी अमेरिका पुगेका हुन्। अधिकारीहरूले उनको राहदानी रद्द गरेको भोलिपल्ट बुधबार उनी फ्लोरिडाको मियामीस्थित ओपा-लोका एक्जिक्युटिभ विमानस्थलमा अवतरण गरेका थिए।अक्टोबरको पहिलो चरणको मतदानमा ४७ प्रतिशत मत ल्याएका बोल्सोनारो दोस्रो चरणमा वर्तमान राष्ट्

Lokaantar logoLokaantarPrivatestory17 publishers

Yesterday

2

इरान युद्धमा अमेरिकाको ४७ अर्ब डलर स्वाहा : ट्रम्प भन्छन्- मैले चाहेको बेला अन्त्य हुन्छ

अमेरिकाले इरानविरुद्धको युद्ध सञ्चालन गर्न हालसम्म ४७ अर्ब डलरभन्दा बढी खर्च गरिसकेको समाचार संस्था रोयटर्स जनाएको छ, जुन गत जुलाईमा रक्षा मन्त्रालयले अनुमान गरेको रकमभन्दा २५ प्रतिशतभन्दा बढी हो। नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अलोकप्रिय बन्दै गएको द्वन्द्वको राजनीतिक असरसँग नेताहरू जुधिरहेका बेला युद्धको यो बढ्दो लागत सार्वजनिक भएको हो । युद्धले निम्त्याएको वैश्विक ऊर्जा लागत वृद्धिका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता घटेर ३२ प्रतिशतमा झरेको छ। संसद्को दुवै

Lokaantar logoLokaantarPrivatestory3 publishers

ब्राजिलको चुनाव हारेका फ्लाभियो बोल्सोनारो देश छाडेर हिँडे, अमेरिकाले भिसा दिने

ब्राजिलको राष्ट्रपति चुनावमा पराजित भएका दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारो देश छाडेर हिँडेको आशंका गरिएको छ।अमेरिकी विदेश मन्त्रालयका एक उच्च अधिकारीले बोल्सोनारो र उनको परिवारलाई अमेरिका प्रवेशका लागि भिसा दिइने बीबीसीलाई जानकारी दिएका छन्।भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) को आरोपमा अनुसन्धान खेपिरहेका बोल्सोनारोलाई ब्राजिलको सर्वोच्च अदालतले पासपोर्ट बुझाउन २४ घण्टे निर्देशन दिएको थियो। तर, उनले अदालतको आदेश पालना नगरेपछि ब्राजिलको प्रहरीले उनको पासपोर्ट रद्द गरिदिए

Lokaantar logoLokaantarPrivatestory17 publishers

Older

2

नोबेल पुरस्कार नपाएपछि आक्रोशित ट्रम्प फेरि नर्वेमाथि खनिए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एकपटक आफूले नोबेल शान्ति पुरस्कार नपाएकोमा कडा आक्रोश र असन्तुष्टि व्यक्त गरेका छन्। निर्वाचन अभियानका क्रममा मिशिगनमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले नोबेल पुरस्कार छनोट गर्ने मुलुक नर्वेप्रति कडा शब्द प्रयोग गर्दै त्यहाँका नागरिकलाई अमेरिका प्रवेश गर्न रोक्न चाहेकोसम्म बताए।र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले भने, 'मैले आठवटा ठूला युद्धहरू रोक्न मद्दत गरेँ। तैपनि मलाई नोबेल दिइएन। म नर्वेबाट कसैलाई पनि यहाँ अमेरिका आउन दिन चाहन्नँ।&

Lokaantar logoLokaantarPrivatestory3 publishers

रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने

रुसले युक्रेनमा जारी आक्रमणको तीव्रता कम नगर्ने स्पष्ट पारेको छ । यद्यपि, मानवीय उद्देश्यका लागि स्थानीय स्तरमा सीमित अवधिको युद्धविराम गर्न भने आफू तयार रहेको मस्कोले जनाएको छ ।क्रेमलिनका अनुसार, रुसी नियन्त्रणमा रहेको युक्रेनको ओलेश्की सहरमा युद्धविरामको तयारी भइरहेको छ । साथै, अग्रपङ्क्तिमा छोटो अवधिको मानवीय युद्धविराम गर्न पनि रुस तयार रहेको जनाएको छ ।युक्रेनको दक्षिणी सहर ओलेश्कीमा मङ्गलबार बिहानदेखि युद्धविराम लागू हुने भएको छ । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा यो सहमति भ

Lokaantar logoLokaantarPrivatestory14 publishers

Browse by publisher

37