Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

8 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

1

चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन

राष्ट्रिय मानवअधिकार आयोगले नारायणी अस्पताल वीरगन्जका चिकित्सकमाथि कुटपिट तथा अस्पताल तोडफोडको घटनामा संलग्नलाइ कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।आयोगले शान्ति पूर्णरूपमा वार्ता र सम्वादकै माध्यमबाट विवादको समाधान खोजी चिकित्सक डा प्रमोद राममाथि कुटपिट र अस्पतालमा भएको तोडफोडको घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल सरकारलाई निर्देशन समेत दिएको छ ।प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'स्वास्थ्यजस्तो अत्यावश्यक सेवा बन्द हुँदा लाखौं मानिसको जीवन जोखिममा

Lokaantar logoLokaantarPrivatestory13 publishers

1–3 hours ago

2

त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुई जना पक्राउ

त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ४ का २५ वर्षीय अतुलकुमार मिश्र र बाराको लिपनीमाल वडा नम्बर १ घर भई हाल पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २१ बस्ने ३१ वर्षीय अब्दुलसानी हाकिम छन् । मिश्रलाई साउन १० गते काठमाडौंको ताहाचल र हाकिमलाई साउन ११ गते वीरगन्जबाट पक्राउ गरिएको नेपाल प्रहरीको क

Lokaantar logoLokaantarPrivatestory6 publishers

चिकित्सकका माग तत्काल सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह

नेपाली कांग्रेसका सभापति गगन थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग तत्काल सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न सरकारसँग आग्रह गरेका छन्।वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटना अत्यन्त दुःखद र निन्दनीय भएको उल्लेख गर्दै उनले उपचारमा खटिएका स्वास्थ्यकर्मी आफ्नै कार्यस्थलमा असुरक्षित हुनु कुनै पनि सभ्य समाजका लागि स्वीकार्य नहुने बताएका छन्।घटनापछि चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिँदा हजारौं बिरामी उपचार

Lokaantar logoLokaantarPrivatestory7 publishers

3–12 hours ago

3

चिकित्सक संघको आन्दोलनले सेवा प्रभावित, आकस्मिकबाहेकका सेवा ठप्प [तस्वीरहरू]

देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प भएको छ ।नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण तथा जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आह्वान गरेको आन्दोलनका कारण आज (मंगलबार) देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प भएको हो ।संघले सोमबार जारी गरेको विज्ञप्तिअनुसार सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा स्थगित गरिएको हो।चिकित्सक तथा स्वास्थ्य

Lokaantar logoLokaantarPrivatestory26 publishers

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्लाहीको लालबन्दी–२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ।उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्। गुप्ता पर्साको वीरगञ्ज–१६ निवासी हुन्। दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्ज

Lokaantar logoLokaantarPrivatestory11 publishers

देशभरका अस्पतालमा आज आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

नेपाल चिकित्सक संघले आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्दको घोषणा गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै विरोधस्वरूप संघले देशभरिका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्दको घोषणा गरेको हो । साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वाथ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संघले दोषीलाई कारबाही गर्न माग गरेको थियो । आक्रमणबाट डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको थियो । त्यसपछि दोषीलाई कारबाहीको मा

Lokaantar logoLokaantarPrivatestory26 publishers

Yesterday

1

सिसिटिभी फुटेजका आधारमा कारबाही गर्न नारायणी अस्पतालको माग

नारायणी अस्पतालमा शनिबार भएको घटनाको सम्बन्धमा सिसिटिभी फुटेजका आधारमा अराजक व्यक्तिको पहिचान गरी कारबाही गर्नुपर्ने माग अस्पताल प्रशासनले गरेको छ।अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै उक्त दिनको सिसिटिभी फुटेज सम्बन्धित निकायमा पठाइसकिएको जनाउँदै अराजक व्यक्तिको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न अनुरोध गरेको हो।शनिबार वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा का

Lokaantar logoLokaantarPrivatestory3 publishers

Older

1

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ ।अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि उनका आफन्तले चिकित्सक तथा अस्पताल प्रशासनको लापरबाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए ।आफन्तले अक्सिजनमा रहेका बिरामीलाई स्थानान्तरण गर्ने क्रममा अक्सिजन हटाइएका कारण मृत्यु भएको दाबी गरेका छन् ।छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार राम, ना

Lokaantar logoLokaantarPrivatestory6 publishers

Browse by publisher

37