Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

12 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Earlier today

4

लगातार छैटौँ रात इरानमा अमेरिकी हवाई आक्रमण, भारतको लगानी रहेको चाबहार बन्दरगाह पनि निशानामा

तेहरान- अमेरिकाले शुक्रबार लगातार छैटौँ रात इरानमाथि हवाई आक्रमण गरेको छ। यस क्रममा भारतको लगानी रहेको चाबहार बन्दरगाह पनि निशानामा परेको छ। आक्रमणबाट बन्दरगाहको नियन्त्रण (निगरानी) टावरमा क्षति पुगेको छ। अमेरिकी रक्षामन्त्री पेट हेग्स्टेथले नियन्त्रण टावर क्षतिग्रस्त भएको तस्वीर सार्वजनिक गरेका छन्। इरानी समाचार एजेन्सी मेहरले पनि चाबहार बन्दरगाह र नियन्त्रण टावरमा अमेरिकी आक्रमण भएको […]

होर्मुजमा तनाव चुलिँदा अमेरिकाद्वारा इरानमाथि आक्रमण तीव्र

एजेन्सी -होर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच तनाव थप चुलिँदै जाँदा अमेरिकाले लगातार छैटौँ रात इरानका विभिन्न सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार पछिल्लो आक्रमणको उद्देश्य ‘इरानको सैन्य क्षमता थप कमजोर बनाउनु’ रहेको छ। सेन्टकमले होर्मुज जलडमरूमध्यमा जारी नाकाबन्दीका क्रममा ओमानको खाडीमा एउटा तेल ट्यांकर नियन्त्रणमा लिइएको […]

चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गरेको ट्रम्पको दाबी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाको निर्वाचनसम्बन्धी डाटामा घुसपैठ गरेको दाबी गर्दै अमेरिकी निर्वाचन पूर्वाधार लामो समयदेखि साइबर आक्रमणको जोखिममा रहेको बताएका छन्। ट्रम्पले वर्षौंदेखि अमेरिकी नागरिकलाई निर्वाचन पूर्वाधारको सुरक्षाबारे गलत जानकारी दिइएको आरोप लगाउँदै इलेक्ट्रोनिक मतदान मेसिन र मतगणना प्रणाली पर्याप्त रूपमा सुरक्षित नभएको बताए। उनले यसअघि गोप्य राखिएका अमेरिकी गुप्तचर समुदाय (यूएस इन्टेलिजेन्स […]

Khabarhub logoKhabarhubPrivate4 publishers

इरानमा लगातार अमेरिकाको आक्रमण, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

एजेन्सी– अमेरिकाले लगातार छैटौँ रात इरानका विभिन्न सैन्य तथा रणनीतिक लक्ष्यमा आक्रमण गरिरहेको छ। होर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर दुवै देशबीच तनाव थप चर्किँदै गएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार पछिल्लो आक्रमणको उद्देश्य इरानको सैन्य क्षमता थप कमजोर बनाउनु हो। सेन्टकमले होर्मुज जलडमरूमध्यमा लागू गरिएको नाकाबन्दीका क्रममा एउटा जहाज आफ्नो नियन्त्रणमा लिएको पनि जनाएको […]

Yesterday

4

इरानले अमेरिकी नागरिक डेना करारीलाई रिहा गर्‍यो

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले डिसेम्बर २०२४ देखि देश छोड्न नदिएकी अमेरिकी नागरिक डेना करारीलाई रिहा गरेको जानकारी दिएका छन्। उनका अनुसार करारी सुरक्षित रूपमा इरानबाट बाहिरिएर अमेरिका फर्किसकेकी छन् र उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। राष्ट्रपति ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ सामाजिक सञ्जालमार्फत इरानको कदमप्रति आभार व्यक्त गर्दै यसलाई सद्भावनाको सङ्केतका रूपमा लिएको बताएका […]

मध्यपूर्वको पूर्वाधार ध्वस्त पार्ने इरानको चेतावनी, अमेरिकी सैन्य कारबाही पनि तीव्र

एजेन्सी- अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किँदै जाँदा इरानले मध्यपूर्वका रणनीतिक पूर्वाधारहरू ध्वस्त पार्ने चेतावनी दिएको छ। इरानको खातम अल-अम्बिया केन्द्रीय मुख्यालयका प्रवक्ता ब्रिगेडियर जनरल इब्राहिम जोल्फाघरीले अमेरिका र इरानको पूर्वाधारमाथि आक्रमण गरे मध्यपूर्वभरिका महत्वपूर्ण रणनीतिक संरचनालाई निशाना बनाइने चेतावनी दिएका हुन्। सरकारी सञ्चारमाध्यममार्फत जारी वक्तव्यमा जोल्फाघरीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो धम्की कार्यान्वयन […]

हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र

तेहरान– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडा सैन्य कारबाही गर्ने चेतावनी दिइरहेका बेला संयुक्त राज्य अमेरिकाले बुधबार हर्मुज जलघाँटी क्षेत्रमा इरानको सैन्य क्षमता लक्षित गर्दै नयाँ हवाई आक्रमण सुरु गरेको छ । यससँगै करिब एक महिनाअघि भएको अमेरिका–इरान समझदारीपछि रोकिएको प्रत्यक्ष सैन्य टकराव फेरि तीव्र बनेको छ । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार […]

किन बन्यो फुटबलको महाकुम्भ विवादको केन्द्र ?

काठमाडौँ – सन् २०२६ को फिफा विश्वकपले समर्थकलाई रोमाञ्चक खेल, अविश्वसनीय पुनरागमन, नयाँ कीर्तिमान र अविस्मरणीय क्षण दियो। तर यो विश्वकप केवल उत्कृष्ट फुटबलका कारण मात्र इतिहासमा दर्ज भएन। प्रतियोगिताभर भएका केही निर्णय, नियम परिवर्तन, भीएआरको प्रयोग, राजनीतिक प्रभावका आरोप र अनुशासनसम्बन्धी विवादले पनि विश्व फुटबललाई तातो बहसको केन्द्रमा राख्यो। कतिपय विवाद हार्ने टोलीको निराशाबाट […]

Older

4

ट्रम्पको चेतावनी- अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुनेछ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा राष्ट्रिय सुरक्षा अधिकारीहरूसँग बैठक गर्दै इरानविरुद्धको सैन्य कारबाही थप तीव्र बनाउने विषयमा छलफल गरेका छन्। बैठकमा उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ, संयुक्त चीफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केन, सीआईएका निर्देशक जोन र्याट्क्लिफ तथा ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकफलगायत उच्च […]

इरानलाई ट्रम्पको धम्की- वार्तामा नआए पुल र विद्युत् केन्द्रमा आक्रमण गर्ने

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा फर्किन तयार नभए अर्को सातादेखि इरानका पुल र विद्युत् उत्पादन केन्द्रमा आक्रमण गर्ने चेतावनी दिएका छन्। फक्स न्युजसँगको एक अन्तर्वार्तामा ट्रम्पले भने, ‘यदि उनीहरू वार्ताको टेबलमा आएनन् भने अर्को साता अवस्था उनीहरूका लागि निकै खराब हुनेछ। हामी उनीहरूका सबै विद्युत् केन्द्र र पुलहरू ध्वस्त पार्नेछौं’ । यो अभिव्यक्ति […]

फेरि होर्मुजमा नौसैनिक नाकाबन्दी लागू, इरान–अमेरिका तनाव थप चर्कियो

तेहरान– अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई निरन्तरता दिँदै होर्मुज जलडमरूमध्य तथा आसपासका बन्दरगाह क्षेत्रमा पुनः नौसैनिक नाकाबन्दी लागू गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग प्रयोग गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव फिर्ता लिएको केही घण्टामै अमेरिकी आक्रमण पुनः तीव्र भएको हो। यससँगै मध्यपूर्वमा जारी युद्धका कारण विश्वव्यापी ऊर्जा बजारमा पुनः मूल्यवृद्धिको दबाब […]

इरानमाथि अमेरिकी आक्रमण तीव्र, नौसैनिक नाकाबन्दी पुनः लागू

तेहरान- अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मङ्गलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ। साथै, इरानी बन्दरगाहतर्फ आउने–जाने जहाज रोक्ने उद्देश्यले नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ। इरानले यस कदमले युद्धविराम तथा शान्ति वार्तासम्बन्धी सहमति प्रभावकारी रूपमा समाप्त भएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान […]

Browse by publisher

37