Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

5 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

2

नदीले ठेगाना मेटिदियो, फर्किएर कहाँ जाने

भोटेकोशी–त्रिशूली बाढीले घर, खेत र आफन्तसँगै हजारौं नागरिकको ठेगाना मेटाइदिएको छ। राहतको ओतपछि उनीहरूलाई सुरक्षित घरबास र जीविका सहितको नयाँ ठेगाना कसरी दिने भन्ने कठिन प्रश्न सरकारसामु तेर्सिएको छ।

Himal Khabar logoHimal KhabarPrivate

नदीले ठेगाना मेटिदियो, फर्किएर कहाँ जाने?

भोटेकोशी–त्रिशूली बाढीले घर, खेत र आफन्तसँगै हजारौं नागरिकको ठेगाना मेटाइदिएको छ। राहतको ओतपछि उनीहरूलाई सुरक्षित घरबास र जीविका सहितको नयाँ ठेगाना कसरी दिने भन्ने कठिन प्रश्न सरकारसामु तेर्सिएको छ।

Himal Khabar logoHimal KhabarPrivate

Earlier today

1

सरकारसँग प्रश्नै प्रश्नको थुप्रो छ, खोइ जवाफ?

बालेन्द्र शाह प्रधानमन्त्री बने यता के भयो? नवपुस्ताका माग पूरा हुँदैछन्? भ्रष्टाचार र नातावाद/कृपावाद अन्त्यको माग सरकारले पुरानालाई हटाएर आफ्नालाई नियुक्ति दिलाएका कदमले पूरा गरिरहेको हो? बजेटअघि सूचना चुहाएर गरिएको भनिएको विद्युतीय गाडी आयात विवाद साम्य पार्दा युवाहरूले सदाचार देखे कि भ्रष्टाचार? विचौलिया समूहसँग हिमचिम र लगानी विवादमा गृहमन्त्री सुधन गुरुङको राजीनामा र थमौतीले के सन्देश दियो?सत्ता–उडान

Himal Khabar logoHimal KhabarPrivate

Older

2

राज्यलाई दक्षिणपन्थ र सैन्यीकरणमा जानबाट रोकौं

गत वर्ष घटित असंगठित विद्रोहको न मूर्त रूप थियो, न त त्यसले समाजलाई अग्रगामी दिशामा लगिरहेको देखिन्छ।

Himal Khabar logoHimal KhabarPrivate

भदौ २४ को त्रासदीका साक्षी

२०८२ भदौ २३ गते जेनजी प्रदर्शनमा १९ युवा मारिएपछि दोस्रो दिन २४ गते सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, प्रहरी चौकी, प्रदेश सरकार र स्थानीय तहका कार्यालय तथा साविक प्रमुख दलका नेता कार्यकर्ताको घरमा तोडतोड र आगजनी गरिएको थियो । भग्नावशेष ति भवनले अझै भदौ २४ को त्रासदी बयान गरिरहेका छन् ।

Himal Khabar logoHimal KhabarPrivate

Browse by publisher

37