
दसैँमा बञ्चरेडाँडा ल्यान्डफिल साइट तीन दिन बन्द हुने
काठमाडौँ । बडादसैँका कारण बञ्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइट तीन दिन बन्द हुने भएको छ । काठमाडौँ महानगरले जारी गरेको सूचनाअनुसार २०८३ कात्तिक १, ३ र ४ गते ल्यान्डफिल साइट पूर्ण रूपमा बन्द रहनेछ ।
