Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

13 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

1

सीमापार व्यापारमा नराम्राे धक्का,चार सयभन्दा बढी ट्रक–कन्टेनर तथा चालक–सहचालक समेत बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीले सीमावर्ती क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएसँगै कन्टेनर तथा ढुवानी व्यवसाय पनि नराम्ररी प्रभावित भएको छ । रसुवाको टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढी र पहिरोमा ठूलो

Global Aawaj logoGlobal AawajPrivatearchives134 publishers

Yesterday

5

रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र गरिएको खोजीमा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ । सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका भएपछि नेपाली

Global Aawaj logoGlobal AawajPrivatearchives15 publishers

भोटेकोशी बाढीको ६ दिन : अझै ४ हजार २४७ सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बिनाशकारी बाढीको छैटाैँ दिन पनि खोज तथा उद्धार जारी छ । गत बुधबार आएको बाढीमा परी निधन भएकामध्ये सोमबार बिहानसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय

Global Aawaj logoGlobal AawajPrivatearchives306 publishers

रसुवागढी जलविद्युत् आयोजनास्थलमा उद्धार टोली परिचालित

काठमाडौं । रसुवागढी जलविद्युत् आयोजनास्थलबाट सम्पर्कविहीनहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ । यही भदौ १० गते बिहान भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको कारणले १११ मेगावाट क्षमताको सो आयोजनामा कार्यरत रहेका ९३ जना

Global Aawaj logoGlobal AawajPrivatearchives41 publishers

भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ९०३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म ९०३ जनाको शव फेला परेको

Global Aawaj logoGlobal AawajPrivatearchives306 publishers

भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित विदेशी नागरिक तथा पर्यटकको खोज, उद्धार र सहयोगका लागि सरकारी निकाय तथा सुरक्षा संयन्त्रले समन्वयमा काम गरिरहेका छन् । भदौ १० गते रसुवा,

Global Aawaj logoGlobal AawajPrivatearchives101 publishers

Older

7

भोटेकोशी बाढीको भयावह क्षति स् हालसम्म ७८८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा गरी हालसम्म ७८८ जनाको शव फेला परेको छ। आइतबार दिउँसो ३ बजेसम्म प्राप्त विवरणअनुसार सबैभन्दा धेरै चितवनमा २६४ जनाको शव फेला परेको छ। त्यसैगरी

Global Aawaj logoGlobal AawajPrivatearchives306 publishers

भोटेकोशी बाढी: ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म ७५२ जनाको शव फेला परेको

Global Aawaj logoGlobal AawajPrivatearchives306 publishers

बाढीले त्रिशूलीको जलसतह बढ्दा उद्धार प्रभावित, स्पेशल फोर्स परिचालनको तयारी

काठमाडौं । रसुवाको भोटेकोसी तथा त्रिशूलीमा आएको बाढीका कारण माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार कार्यलाई सरकारले गत रातभर जारी रखेको जनाएको छ । तर, आज बिहान करिब ४ बजे आयोजनास्थलमा

Global Aawaj logoGlobal AawajPrivatearchives116 publishers

भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म ७३४ जनाको शव फेला परेको

Global Aawaj logoGlobal AawajPrivatearchives306 publishers

भोटेकोशी बाढी : जलविद्युत आयोजनाका ५३७ कर्मचारी र श्रमिक अझै सम्पर्कविहीन

काठमाडौँ, भदौ १३ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनामा कार्यरत ५३७ जना कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन रहेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अनुसार बाढीपछि

Global Aawaj logoGlobal AawajPrivatearchives41 publishers

त्रिशूली ३बी उद्धार: भारतीय र चिनियाँ विज्ञ टोली खटियो

काठमाडौँ । बाढीका कारण प्रभावित बनेको रसुवा स्थित माथिल्लो त्रिशूली ३ 'बी' जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको सुरक्षित उद्धारमा विशेष संयन्त्र परिचालन गर्दै निरन्तर प्रयास जारी रहेको छ । ​अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा

Global Aawaj logoGlobal AawajPrivatearchives116 publishers

त्रिशूली–३ ‘ए’ : खोल्न खोजिँदै छ सुरुङको मुख, भारतीय उद्धार टोली आयो

काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका निम्ति सरकारले दुई दिनदेखि प्रयास जारी राखेको छ । शनिबार (भदौ १३) बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ

Global Aawaj logoGlobal AawajPrivatearchives116 publishers

Browse by publisher

37