Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

16 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

2

‘डिएनए’ नमूना सङ्कलनपछि चितवनमा थप २८० शव गाडियो

नारायणगढ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डिएनए’ नमूना सङ्कलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको

Global Aawaj logoGlobal AawajPrivatearchives38 publishers

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास वोटलिङ (भरिने) भएको छ । ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर भरेर गाडीमा लैजाने भएका हुन् ।

Global Aawaj logoGlobal AawajPrivatearchives16 publishers

Yesterday

5

सेनापतिसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ, अन्य सुरक्षा प्रमुखसँग पनि छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् । शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा

Global Aawaj logoGlobal AawajPrivatearchives109 publishers

भोटेकोशी बाढी संकटबारे सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न संकट समाधानका लागि सुरक्षा निकायका प्रमुखसँग निरन्तर छलफल गरिरहेका छन् । प्रधानमन्त्री शाहले आज प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा

Global Aawaj logoGlobal AawajPrivatearchives109 publishers

भोटेकोशी बाढीको ६ दिन : अझै ४ हजार २४७ सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बिनाशकारी बाढीको छैटाैँ दिन पनि खोज तथा उद्धार जारी छ । गत बुधबार आएको बाढीमा परी निधन भएकामध्ये सोमबार बिहानसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय

Global Aawaj logoGlobal AawajPrivatearchives306 publishers

भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ९०३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म ९०३ जनाको शव फेला परेको

Global Aawaj logoGlobal AawajPrivatearchives306 publishers

भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवलाई गाडियो, १२ वटाको सनाखत

चितवन । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको छ । भरतपुर महानगरपालिका-१ देवघाट जङ्गलमा ती शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो ।

Global Aawaj logoGlobal AawajPrivatearchives38 publishers

Older

9

भोटेकोशी बाढीको भयावह क्षति स् हालसम्म ७८८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा गरी हालसम्म ७८८ जनाको शव फेला परेको छ। आइतबार दिउँसो ३ बजेसम्म प्राप्त विवरणअनुसार सबैभन्दा धेरै चितवनमा २६४ जनाको शव फेला परेको छ। त्यसैगरी

Global Aawaj logoGlobal AawajPrivatearchives306 publishers

भोटेकोशी बाढी: ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म ७५२ जनाको शव फेला परेको

Global Aawaj logoGlobal AawajPrivatearchives306 publishers

टेलिकमको बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

काठमाडौँ । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा थप समयका लागि निरन्तरता दिने भएको छ । यसअघि भदौ १४ गतेसम्मका लागि उपलब्ध गराइएको निःशुल्क भ्वाइस

Global Aawaj logoGlobal AawajPrivatearchives38 publishers

भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म ७३४ जनाको शव फेला परेको

Global Aawaj logoGlobal AawajPrivatearchives306 publishers

भोटेकोशीको बहाव जोखिमपूर्ण नभएपछि काठमाडौं–मुग्लिन–नारायणगढ सडकमा लगाइएको रोक हटाइयो

काठमाडौं । आइतबार बिहान केहीबेर अवरुद्ध भएको काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्ड पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ। रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना प्राप्त भएपछि प्रहरीले नारायणगढबाट मुग्लिन हुँदै पोखरा र काठमाडौं जाने तथा आउने सबै

Global Aawaj logoGlobal AawajPrivatearchives45 publishers

नारायणगढ–पोखरा र मुग्लिन–काठमाडौं सडकमा सवारी सञ्चालन रोकियो

चितवन । रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि त्यसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै चितवन भएर सञ्चालन हुने प्रमुख राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले बाढी तथा पहिरोको

Global Aawaj logoGlobal AawajPrivatearchives45 publishers

प्रधानमन्त्रीले भने : विभिन्न आयोजनामा फसेका २७९ जनाको उद्धार भइसक्यो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई सरकारले तीव्रता दिइरहेको बताएका छन् । शनिबार राति सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले बाढी प्रभावित

Global Aawaj logoGlobal AawajPrivatearchives109 publishers

चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु

चितवन । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी चितवनमा हालसम्म संकलन गरिएका २२९ शव जमिनमुनि व्यवस्थापन गर्न शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भेटिएका शव तथा नदी किनारबाट संकलन गरिएका शवका अवशेष

Global Aawaj logoGlobal AawajPrivatearchives38 publishers

चितवनमा भेटिएका २२९ शव जमिनमुनि व्यवस्थापन गरिने

चितवन । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी चितवनमा हालसम्म संकलन गरिएका २३३ शवमध्ये पहिचान भएका चार शव परिवारलाई बुझाइएको छ भने बाँकी २२९ शव होल्डिङ सेन्टर तथा स्वास्थ्य संस्थामा रहेका छन् । जिल्ला

Global Aawaj logoGlobal AawajPrivatearchives38 publishers

Browse by publisher

37