Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

5 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

एसबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप दुई जना समातिए, नेटवर्कबाट ‘ग्रुप लिभ’ धमाधम

काठमाडौं। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिजको प्रथम सत्रको प्रश्नपत्र परीक्षा बाहिरिएको घटनामा प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रौतहट राजदेवी-४ का २५ वर्षीय अतुलकुमार मिश्र र बाराका ३१ वर्षीय अब्दुल सनि हकिमलाई नियन्त्रणमा लिएको हो। यसअघि ब्युरोले आइतबार कैलालीको घोडाघोडी घर भइ भक्तपुर बस्ने ३३ वर्षीय संदीप […] The post एसबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप दुई जना समातिए, नेटवर्कबाट ‘ग्रुप लिभ’ धमाधम appeared first on BIZMANDU.

BizmanduPrivatecontent39 publishers

3–12 hours ago

1

एमबीएसको प्रश्नपत्र प्रकरणमा समातिएका सिंह शिक्षक, ह्वाट्सएपमा दुईवटा ग्रुप भेटियो

काठमाडौं। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिजको प्रथम सत्रको प्रश्नपत्र परीक्षा बाहिरिएको घटनामा समातिएका व्यक्ति शिक्षक भएको खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार कैलालीको घोडाघोडी घर भइ भक्तपुर बस्ने ३३ वर्षीय संदीप सिंहलाई नियन्त्रणमा लिएको थियो। गत शुक्रबार भएको ‘अर्गनाइजेसनल बिहेभियर’ विषयको परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जाल ह्वाटसएप ग्रुपमार्फत बाहिरिएको थियो। जसमा […] The post एमबीएसको प्रश्नपत्र प्रकरणमा समातिएका सिंह शिक्षक, ह्वाट्सएपमा दुईवटा ग्रुप भेटियो appeared first on BIZMANDU.

BizmanduPrivatecontent39 publishers

Yesterday

1

सुनसरी घटनाबारे गगनको प्रश्न : नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन्। देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो। घटनामा परेर ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरि २४ जना घाइते भएका छन्। उक्त घटनामा […] The post सुनसरी घटनाबारे गगनको प्रश्न : नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो? appeared first on BIZMANDU.

BizmanduPrivatecontent6 publishers

Older

2

एमबीएसको प्रश्नपत्र लिक गरेको आरोपमा सिंह पक्राउ, प्रश्नपत्रको गोपनीयता भंगमा हुँदै अनुसन्धान

काठमाडौं। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फको एमबीएस प्रथम सेमेष्टरको प्रश्नपत्र लिक गरेको आरोपमा एक जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले उक्त प्रकरणमा संलग्न भएको आरोपमा कैलाली घोडाघोडी नगरपालिका ११ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ बस्ने वर्ष ३३ का सन्दीप सिंहलाई पक्राउ गरेको हो। साउन ८ गते व्यवस्थापन […] The post एमबीएसको प्रश्नपत्र लिक गरेको आरोपमा सिंह पक्राउ, प्रश्नपत्रको गोपनीयता भंगमा हुँदै अनुसन्धान appeared first on BIZMANDU.

BizmanduPrivatecontent7 publishers

ह्वाटसएप ग्रुप बनाएर एमबीएसको प्रश्नपत्र आउट, पाँच मिनेटमै ‘सुलभ सर’ले दिएका थिए उत्तर

काठमाडौं। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिजको प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही समयमा नै बाहिरिएको छ। शुक्रबार भएको परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जाल ह्वाटसएप ग्रुपमार्फत बाहिरिएको हो। यो ग्रुप ‘एमबीएस फर्स्ट सेम, सेक्सन सी’ नाममा तयार पारिएको थियो। २३ जना रहेको समूहमा प्रश्नपत्र बाहिरिएपछि अहिले प्रहरीले अनुसन्धान थालेको छ। नेपाल प्रहरीको केन्द्रीय […] The post ह्वाटसएप ग्रुप बनाएर एमबीएसको प्रश्नपत्र आउट, पाँच मिनेटमै ‘सुलभ सर’ले दिएका थिए उत्तर appeared first on BIZMANDU.

BizmanduPrivatecontent39 publishers

Browse by publisher

37