Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

3 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

2

गगन थापाले बोलाए कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको आकस्मिक बैठक डाकेका छन्। बैठक भोलि बुधबार बिहान ८:३० बजेका लागि डाकिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण दुलालले जानकारी दिए। कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएकोले उक्त बैठक बस्न लागिएको दुलालले विज्ञप्तिमा उल्लेख गरेका छन्। ‘नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज श्रावण १२ […] The post गगन थापाले बोलाए कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक appeared first on BIZMANDU.

BizmanduPrivatecontent9 publishers

कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन, बुधबार पार्टी कार्यालयमा श्रद्धाञ्जलिपछि आर्यघाटमा अन्त्येष्टि

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। ८३ वर्षीय उनको ललितपुरको जावलाखेलस्थित एक अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पुष्टि गरे। ‘रहनुभएन वरिष्ठ नेता गोपालमान श्रेष्ठ ! उहाँको आत्मालाई शान्ति मिलोस् स्वर्गमा,’ उपसभापति शर्माले भनेका छन्। कांग्रेस सभापति गगन थापाले नेता श्रेष्ठलाई कांग्रेसले वरिष्ठ नेता बनाउने प्रस्ताव अघि […] The post कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन, बुधबार पार्टी कार्यालयमा श्रद्धाञ्जलिपछि आर्यघाटमा अन्त्येष्टि appeared first on BIZMANDU.

BizmanduPrivatecontent28 publishers

Yesterday

1

सुनसरी घटनाबारे गगनको प्रश्न : नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन्। देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो। घटनामा परेर ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरि २४ जना घाइते भएका छन्। उक्त घटनामा […] The post सुनसरी घटनाबारे गगनको प्रश्न : नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो? appeared first on BIZMANDU.

BizmanduPrivatecontent6 publishers

Browse by publisher

37