मलेसियामाथि भारी जितसँगै नेपाल समूह विजेता : भुर्तेल ब्याटिङमा, मल्ल बलिङमा प्रभावशाली
काठमाडौं। नेपाली क्रिकेट टोली समूह विजेता बन्दै एसियन गेम्स छनोटको सेमिफाइनलमा पुगेको छ। आज सम्पन्न समूह चरणको अन्तिम मलेसियालाई १६७ रनको भारी अन्तरले हराउँदै नेपाल समूह विजेता बनेको हो। सिंगापुरमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले कुशल भुर्तेलको शतकको सहायतामा ७ विकेट गुमाउँदै २७५ रनको विशाल स्कोर खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको मलेसिया ९ विकेट […] The post मलेसियामाथि भारी जितसँगै नेपाल समूह विजेता : भुर्तेल ब्याटिङमा, मल्ल बलिङमा प्रभावशाली appeared first on BIZMANDU.