ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सल्लाहकारमा चितवनका विवेक राज कँडेल नियुक्त
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले चितवनका विवेक राज कँडेललाई सल्लाहकार (ऊर्जा व्यापार तथा पूर्वाधार, विशिष्ठ श्रेणी) मा नियुक्त गरेका छन्। सल्लाहकारको भूमिकामा रहँदा कँडेलले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षामा जोड दिँदै नीति तर्जुमा गर्न, आन्तरिक ऊर्जा क्षेत्रको सुधारलाई अघि बढाउन र निजी क्षेत्रको लगानी आकर्षित गर्न रणनीतिक परामर्श प्रदान गर्ने मन्त्रालयले जनाएको […] The post ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सल्लाहकारमा चितवनका विवेक राज कँडेल नियुक्त appeared first on BIZMANDU.