ग्यासको कारोबारमा भ्याट बिल अनिवार्य गर्न निगमले दिएको निर्देशनको महासंघले गर्यो स्वागत
काठमाडौं। एलपी ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य गर्न नेपाल आयल निगमले उद्योगहरुलाई गरेको सर्कुलरको ग्यास बिक्रेता महासंघले स्वागत गरेको छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बुधबार प्रेस विज्ञप्ति जारी गरी निगमको निर्देशनको स्वागत गरेका हुन्। ‘एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य भ्याट बिल जारी गर्ने/ गराउने निर्देशन अत्यन्तै स्वागतयोग्य छ,’ अर्यालले विज्ञप्तिमा भनेका छन्, ‘ग्यास कारोबारलाई […] The post ग्यासको कारोबारमा भ्याट बिल अनिवार्य गर्न निगमले दिएको निर्देशनको महासंघले गर्यो स्वागत appeared first on BIZMANDU.