Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

5 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

2

अर्थमन्त्रीको प्रष्टिकरण- ‘सरकारले राष्ट्र बैंकमाथि कुनै पनि हस्तक्षेप गरेको छैन, गर्दैन’

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले राष्ट्र बैंक तथा गभर्नरको स्वायत्ततामाथी हस्तक्षेप नगरेको बताएका छन् । अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् । उनले सरकारले राष्ट्र बैंकले बनाउने मौद्रिक नीति, परिपत्र तथा निर्णय क्रममा सरकारले अनावश्यक हस्तक्षेपContinue reading "अर्थमन्त्रीको प्रष्टिकरण- ‘सरकारले राष्ट्र बैंकमाथि कुनै पनि हस्तक्षेप गरेको छैन, गर्दैन’"

भोटेकोशी बाढीपीडितका लागि आईविवीद्वारा ५० लाख सहयोग

काठमाडौँ । नेपालमा अष्ट्रेलियन ब्रान्ड आईविवी अष्ट्रेलियाका डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रा. लि.ले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ नगद सहयोग गरेको छ । कम्पनीले बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आईविवीका उत्पादन बिक्रीबाट प्राप्त रकममध्ये सहयोग जुटाएको जनाएको छ । कम्पनीकाContinue reading "भोटेकोशी बाढीपीडितका लागि आईविवीद्वारा ५० लाख सहयोग"

Yesterday

1

यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा बाढीपीडितलाई ३ करोड ५१ लाख सहयोग

काठमाडौँ । यशोदा फुड्स प्रालि र श्रीराम टोबाकोले बाढी प्रभावितका लागि साढे ३ करोड बढी सहयोग गरेका छन् । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित नागरिकहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि दुई कम्पनीले सो सहयोग गरेका हुन् । सहयोगबापत यशोदा फुड्स प्रालि र श्रीराम टोबाकोले ३ करोड ५१ लाख ५१ हजार रुपैयाँContinue reading "यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा बाढीपीडितलाई ३ करोड ५१ लाख सहयोग"

Older

2

‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ११ अर्ब ९५ करोड संकलन

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा भएको छ । अर्थ मन्त्रालयका अनुसार हालसम्म कोषमा कुल ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ जम्मा भएको हो । सो रकम कोषका ९ वटा खाता र २ वटा डलर खातामा जम्मा भएको कुल रकम भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसारContinue reading "‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ११ अर्ब ९५ करोड संकलन"

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन (आरडिएनए) को विवरण यथार्थपरक बनाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन (आरडिएनए) र विश्व बैङ्कले तयार पारेको विश्वव्यापी विपद्पश्चात् द्रुत क्षति अनुमान (ग्रेड) को छुट्टाछुट्टैContinue reading "बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन"

Browse by publisher

37