Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

2 headlines · 38 publishers

Unfiltered, reverse-chronological feed direct from 38 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Earlier today

2

समातिएका बिवाईडीसहित ७ सय ७४ गाडी भन्सारमा बुझाइयो

काठमाडौँ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका बिवाईडीका ईभीसहित ७ सय ७४ गाडी भन्सारमा बुझाइएको छ । उत्तरी नाका कोरलाबाट भित्रिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएका ती गाडी सशस्त्र प्रहरी बलले भन्सारलाई बुझाएको हो । नाकामा गाडी नआउँदै कागजमा जाँचपास गरिएको आशंकामा नियन्त्रणमा लिइएका ती गाडीको ‘डकुमेन्टेसन’मा गडबडी देखिएपछि भन्सारमा बुझाइएको सशस्त्र प्रहरीका एक उच्च अधिकारीले पुष्टिContinue reading "समातिएका बिवाईडीसहित ७ सय ७४ गाडी भन्सारमा बुझाइयो"

उत्तरी नाकामा बिवाईडीको ‘बदमासी’: गाडी नआउँदै कागज मिलाएर ‘जाँचपास’, सशस्त्रको नियन्त्रणमा सयौँ सवारी !

काठमाडौँ । उत्तरी नाका कोरलामार्फत आयात गरिएका बिवाईडीका सयौँ विद्युतीय सवारी साधन (इभी) नियन्त्रणमा लिइएको छ । मुस्ताङबाट कास्कीतर्फ ल्याइँदै गरेका ७ सय ५० इभी गाडीलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो । ती गाडीहरुका आयातसम्बन्धी कागजात र भन्सारको ‘डकुमेन्ट’ नमिलेको भन्ने सूचना आधारमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका एक अधिकारीले बताएका छन् । ती अधिकारीकाContinue reading "उत्तरी नाकामा बिवाईडीको ‘बदमासी’: गाडी नआउँदै कागज मिलाएर ‘जाँचपास’, सशस्त्रको नियन्त्रणमा सयौँ सवारी !"

Browse by publisher

38