_VkJbG0pJMc.jpg)
खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले बनायो छुट्टै छानबिन समिति
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार जोडिएको महिला हिंसासम्बन्धी अडिओ प्रकरणको अनुसन्धान गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगले छुट्टै छानबिन समिति गठन गरेको छ। बिहीबार बसेको आयोगको बैठकले उपप्रमुख हरिचन्द्र भट्टराईको संयोजकत्वमा