Skip to content
kchakhabarehकेखबर
All topics
Personpolitician

Acting Mayor of Kathmandu (2026–); Newar heritage conservationist and language activist. Deputy mayor under Balen Shah from 2022.

0headlines today
23in 7 days
6stories
16publishers
EN + NELast seen 2d ago
Top stories

Multi-publisher coverage mentioning सुनिता डंगोल

All stories
Recent coverage

50 headlines across publishers

Open feed
    1. अध्ययन भन्छ: पूर्वाधारमा प्राविधिक त्रुटि र जलप्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

      टुकुचा खोलाको सतह बढेका बेला ढलको पानी खोलातर्फ जानुको सट्टा उल्टै बस्ती र सडकतर्फ फर्कने (ब्याक फ्लो) समस्याका कारण पनि माइतीघर क्षेत्र जलमग्न हुने गरेको पाइएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs8 publishers
    2. माइतीघर डुबान : जल प्रवाह क्षेत्र अतिक्रमण र पूर्वाधारमा प्राविधिक त्रुटि

      काठमाडौँ- माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस आसपास क्षेत्रको पूर्वाधार निर्माणको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रको अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको पाइएको छ। झरीसँगै यो क्षेत्र डुबानमा पर्न थालेपछि साउन ५ गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायका प्रमुख तथा […]

    3. किन पटक पटक डुबिरहन्छ माइतीघर क्षेत्र ?

      काठमाडौँ । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस आसपास क्षेत्रको पूर्वाधार निर्माणको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रको अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको पाइएको छ । झरीसँगै सो क्षेत्र डुबानमा पर्न थालेपछि यही

      Ratopati logoRatopatiPrivatestory8 publishers
    4. पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

      काठमाडौं– माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस आसपास क्षेत्रको पूर्वाधार निर्माणको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रको अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको पाइएको छ । झरीसँगै सो क्षेत्र डुबानमा पर्न थालेपछि यही साउन ५ गते काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम गर्ने […]

    5. पूर्वाधार निर्माणमा प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्र अतिक्रमण

      माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा डुबानको मुख्य समस्या आसपास क्षेत्रको पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको अध्ययनले देखाएको छ ।

    6. माइतीघर डुबानको कारण: प्राविधिक त्रुटि र अतिक्रमण

      काठमाडौँ, साउन १० गते । माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा हुने डुबानको मुख्य समस्या पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्...

    7. माइतीघर किन डुब्छ? प्रतिवेदनले देखायो तीन मुख्य कारण

      काठमाडौँ । माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा डुवानको मुख्य समस्या आसपास क्षेत्रको पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको प्रतिवेदन पेश भएको छ । झरी परेपछि सो क्षेत्र डुबानमा पर्न थालेपछि साउन ५ गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका […]

    8. पानी पर्नसाथ किन ढुवानमा पर्छ माइतीघर क्षेत्र ?

      काठमाडौं : माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा डुवानको मुख्य समस्या आसपास क्षेत्रको पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको प्रतिवेदन पेश भएको छ । झरी परेपछि सो क्षेत्र डुबानमा

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives8 publishers
    9. महानगरद्वारा ट्रमा सेन्टरलाई ८० लाखको इम्प्लान्ट सहयोग

      काठमाडौँ, साउन ९ गते । काठमाडौँ महानगरपालिकाले महाबौद्धस्थित राष्ट्रिय ट्रमा सेन्टरलाई ८० लाख रुपियाँ बराबरको इम्प्लान्ट तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । विपन्न तथा बेवार...

    10. विपन्न घाइतेका लागि ट्रमा सेन्टरलाई महानगरको ८० लाखको इम्प्लान्ट सहयोग

      काठमाडौ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक्स एण्ड ट्रमा इमपलान्च (स्टील पाता तथा रड) ८० लाख मूल्य बराबरको इमप्लान्ट हस्तान्तरण गरेकी हुन्।...

      Nagarik News logoNagarik NewsPrivatehealth3 publishers
    11. राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान

      काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपियाँ लागत बराबरका अर्थोपेडिक इम्प्लान्ट उपलब्ध गराएको छ। महानगरबासी र विपन्न तथा बेवारिसे बिरामीलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले आज महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले, सेन्टरका निर्देशक

      Ratopati logoRatopatiPrivatestory3 publishers
    12. नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर

      काठमाडौं, (नेस) । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलल उद्घाटन गरेसँगैं े नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिर नयाँ स्वरूपमा पुनः सञ्चालनमा आएको छ । वि.सं. २०१० सालमा युथ संगठनको नामबाट सुरु भई खिचापोखरी र भुरुङखेल हुँदै अन्त्यमा ज्याठामा स्थापित भएको हो । यस व्यायाम मन्दिरलाई समयसापेक्ष स्वास्थ्य तथा फिटनेस आवश्यकतालाई ध्यानमा राख्दै नयाँ स्वरुपमा […]

    13. नेपालकै जेठो जिम व्यायाम मन्दिर नयाँ स्वरूपमा

      काठमाडौँ, साउन ७ गते । नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिर नयाँ स्वरूपमा पुन: सञ्चालनमा आएको छ ।वि.सं. २०१० सालमा युथ संगठनको नामबाट सुरु भई खिचापोखरी र भुरुखेल हुँदै ज्याठामा आए...

    14. अत्याधुनिक स्वरूपमा नेपाल व्यायाम मन्दिर पुन: सञ्चालन

      काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले बिहीबार रिबन काटेर उद्घघाटन गरेसँगै नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिर अत्याधुनिक उपकरणसहित नयाँ स्वरूपमा पुन: सञ्चालनमा आएको छ । उद्घघाटनका क्रममा कार्यवाहक मेयर डंगोलले केही मिनेट आफैंले व्यायाम समेत गरेकी थिइन् । वि.सं. २०१० सालमा युथ संगठनको नामबाट सुरु भई खिचापोखरी र भुरुखेल हुँदै ज्याठामा आएर […]

    15. महेन्द्र भवन माध्यमिक विद्यालयको पुनःविकास हुने

      सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र महेन्द्र भवन शैक्षिक गुठीका अध्यक्ष प्रा डा प्रमिला राईले हस्ताक्षर गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivateeducation2 publishers
    16. ‍महेन्द्र भवनको गुमेको प्रतिष्ठा फर्काउन महानगर गुठीबीच सम्झौता

      काठमाडौँ- काठमाडौँको सानोगौचरन क्षेत्रमा रहेको महेन्द्र भवन माध्यमिक विद्यालयको गुमेको सामाजिक प्रतिष्ठालाई फिर्ता गर्ने तथा उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा विकास गरिने भएको छ। यसका लागि बिहीबार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र वडा नं.५ का अध्यक्ष वीरेन्द्र प्रजापतीको रोहवरमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र महेन्द्र भवन शैक्षिक गुठीका तर्फबाट अध्यक्ष प्रा.डा.प्रमिला राईले […]

    17. कावा मेयर डंगोलको निर्देशनलगत्तै माइतीघरमा खोलियो निकास

      –निकास ठूलो बनाएर डुबान हुन नदिने योजना काठमाडौँ । सामान्य वर्षा हुँदा पनि माइतीघर क्षेत्र डुबानमा परेपछि सरकारी निकाय हैरान भएको छ । असारयता हालसम्म तीन पटकभन्दा बढी माइतीघर, अनामनगर, न्युप्लाजा र धोबीखोला किनारको बस्ती डुवान भैसकेको छ । टुकुचाखोला छोपेर संरचना निर्माण गर्दा समस्या भएको बताइएको छ । लगातार डुबानमा परेपछि हिजो बुधवारबाट निकास […]

    18. माइतीघर क्षेत्रको डुबानको कारण खोज्न कार्यवाहक प्रमुखको निर्देशन

      अनुगमनका क्रममा कार्यवाहक प्रमुख डंगोलले स्थानीय प्रशासनसहित पूर्वाधार निर्माण तथा सुविधा वितरणसँग सम्बन्धित साझेदारसँगको सहकार्यमा माइतीघर मण्डला क्षेत्रलाई डुबानमुक्त बनाइने बताएकी छिन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics6 publishers
    19. माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन

      काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माइतीघर मण्डला क्षेत्र डुबानमा परेपछि यसलाई गम्भीरतापूर्वक लिँदै प्राविधिक कारण पहिचान गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ। हालैका वर्षाका क्रममा माइतीघर क्षेत्र जलमग्न हुँदै आएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले

      Ratopati logoRatopatiPrivatestory6 publishers
    20. माइतीघर किन डुबानमा पर्‍यो? कारणसहित प्रतिवेदन बुझाउन महानगरको निर्देशन

      माइतीघरको निरीक्षणपश्चात कार्यवाहक मेयर डंगोलले माइतीघर क्षेत्रको डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न साझेदार कार्यालयका अधिकारीहरुलाई निर्देशन दिएकी छन्।

      Setopati logoSetopatiPrivatesocial6 publishers
    21. माइतीघर डुबानको कारण खोजीमा महानगर, समाधानको उपाय सुझाउन सुनिता डंगोलको निर्देशन

      काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, माइतीघर क्षेत्रको डुबननको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न साझेदार कार्यालयका अधिकारीहरुलाई निर्देशन दिएकी छन् ।

    22. मल्लको ‘सेप्टेम्बर १७’ अङ्ग्रेजीमा

      काठमाडौँ, साउन ६ गते । नेपाल भाषा एकेडेमीका चान्सलर तथा उपन्यासकार मल्ल के. सुन्दरको नेपाल भाषाको उपन्यास ‘सेप्टेम्बर १७’ को अङ्ग्रेजी संस्करण सार्वजनिक गरिएको छ । काठमाडौँ महानगरप...

    23. माइतीघर डुबानको कारण खोज्दै काठमाडौँ महानगर

      काठमाडौँ- काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँको माइतीघर क्षेत्रमा भएको डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न साझेदार कार्यालयका अधिकारीहरूलाई निर्देशन दिएकी छन्। मंगलवार साँझ डुवान हुने क्षेत्रको अनुगमन गर्दै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाडौँ र महानगरपालिकाका सम्बन्धित विभागको टोलीलाई उनले डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश […]

    24. नेपालभाषाको साहित्य अंग्रेजीमा अनुवाद हुनु ऐतिहासिक घटना- का मेयर डंगोल

      काठमाडौं। वरिष्ठ आख्यानकार तथा नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरको चर्चित नेपालभाषा उपन्यास ‘सेप्टेम्बर १७’ को अंग्रेजी संस्करण सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंको बत्तीसपुतलीस्थित द्वारिकाज होटलमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले उपन्यासको अंग्रेजी संस्करण सार्वजनिक गर्नुभएको हो। कार्यक्रममा बोल्दै कार्यवाहक मेयर डंगोलले मल्ल के सुन्दरलाई बहुआयामिक स्रष्टाका रूपमा उल्लेख गर्दै उहाँको आख्यान […]

    25. मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक

      काठमाडौँ । अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको पुस्तकको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक भएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अनुदित कृतिको विमोचन गर्दै त्यसमा नेवार समुदायका विषयवस्तु समेटिएका बताइन् । समालोचक अभि सुवेदीले

      Ratopati logoRatopatiPrivatestory3 publishers
    26. सुकुम्बासी समस्या समाधानका लागि लालपुर्जाभन्दा आवास सुनिश्चित गर्नुपर्छ : सुनिता डंगोल

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only3 publishers
    27. सुकुमवासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल

      ३२ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले सुकुमवासी तथा अव्यवस्थित बसोवासको समस्या समाधानका लागि जग्गाको लालपुर्जा वितरण गर्नुभन्दा आवासको अधिकार सुनिश्चित गर्नु वैज्ञानिक हुने बताएकी छिन् । काठमाडौं महानगरपालिका र भूमि समस्या समाधान समितिबीच आयोजित दोस्रो बैठकमा बोल्दै उनले महानगरपालिकाले जग्गा वितरण गर्ने पक्षमा नरहेको प्रष्ट पारेकी हुन् । कार्यवाहक प्रमुख डंगोलले […]

    28. 'सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक'

      काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानका लागि जग्गाको लालपुर्जा वितरण गर्नुभन्दा आवासको अधिकार सुनिश्चित गर्नु वैज्ञानिक हुने बताएकी छन्।

      Setopati logoSetopatiPrivatepolitics3 publishers
    29. ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल,

      काठमाडौं– तलेजु भवानीको चोरी भएको १४औँ शताब्दी पुराना ऐतिहासिक गहना फिर्ता गराउन अमेरिकी सरकारका प्रतिनिधिसँग कूटनीतिक पहल सुरु भएको छ । काठमाडौं महानगरपलिकाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमबीच शिष्टाचार भेटका क्रममा गहना फिर्ता ल्याउन पहल सुरु गरेकी छन् । डङ्गोलले भनिन्, ‘काठमाडौँबाट चोर गरी विदेशका सङ्ग्रहालयमा पुर्‍याइएका पुरातात्त्विक महत्त्व […]

    30. ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल

      काठमाडौं । तलेजु भवानीको चोरी भएको १४औँ शताब्दी पुराना ऐतिहासिक गहना फिर्ता गराउन अमेरिकी सरकारका प्रतिनिधिसँग कूटनीतिक पहल सुरु भएको छ । काठमाडौं महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमबीच शिष्टाचार भेटका क्रममा गहना फिर्ता ल्याउन पहल सुरु गरेकी हुन् । डङ्गोलले भनिन्, “काठमाडौंबाट चोर गरी विदेशका सङ्ग्रहालयमा पुर्‍याइएका पुरातात्त्विक […] The post ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    31. भूमिहीनको आवास अधिकारमा महानगरको जोड

      काठमाडौं । काठमाडौं महानगरपालिका र भूमि समस्या समाधान समितिबीच भएको दोस्रो बैठकले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा स्वबासीका आवाससम्बन्धी अधिकार सुनिश्चित गर्न एकीकृत नीति र प्रक्रिया आवश्यक रहेको निष्कर्ष निकालेको छ। बैठकमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आवासको अधिकारबाट वञ्चित परिवारलाई कुनै पनि आधारमा विभेद गर्न नहुने बताउँदै सबैका लागि समान दृष्टिकोण अपनाएर […] The post भूमिहीनको आवास अधिकारमा महानगरको जोड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    32. भूमि समस्या समाधान समितिसँग महानगरको छलफल, सबैको आवास अधिकारका लागि सहकार्य गर्न प्रस्ताव

      काठमाडौँ । काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी र स्वबासी सबैलाई एउटै प्रक्रिया र व्यवस्थाबाट आवासको अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छन् । भूमि समस्या समाधान समितिसँगको छलफलमा डंगोलले समस्या

      Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers
    33. KMC’s Acting Mayor Dangol, Australian Ambassador Ernst discuss international film festival

      KATHMANDU: Acting Mayor Sunita Dangol and Australian Ambassador Simon Ernst on Thursday discussed plans for Kathmandu Metropolitan City (KMC) to organize an International Film Festival in the fiscal year 2026/27, along with broader cooperation in the creative industry and tourism. During the meeting at the Kathmandu Metropolitan City Office, Dangol said the festival aims to strengthen […]

      Nepal News (English) logoNepal News (English)Privateentertainment-lifestyle
    34. KMC Mayor Dangol, Australian Ambassador Ernst discuss international film festival

      KATHMANDU: Acting Mayor Sunita Dangol and Australian Ambassador Simon Ernst on Thursday discussed plans for Kathmandu Metropolitan City (KMC) to organize an International Film Festival in the fiscal year 2026/27, along with broader cooperation in the creative industry and tourism. During the meeting at the Kathmandu Metropolitan City Office, Dangol said the festival aims to strengthen […]

      Nepal News (English) logoNepal News (English)Privateentertainment-lifestyle
    35. काठमाडौँ महानगरका संस्थापक प्रमुख सिंहको प्रतिमा अनावरण

      काठमाडौँ, असार २७ गते । काठमाडौँ महानगरपालिकाको वडा नं. १८ ले तपिंताँ पार्कमा महानगरपालिकाका पूर्व प्रमुख स्वर्गीय प्रेमलाल सिंह (पीएल सिंह) को प्रतिमा स्थापना गरेको छ। आज आयोजित ए...

    36. तपिंताँ पार्कमा काठमाडौं महानगरपालिकाका संस्थापक प्रमुख सिंहको प्रतिमा

      काठमाडौं महानगरपालिका- १८ ले तपिंताँ पार्कमा महानगरपालिकाका संस्थापक प्रमुख प्रेमलाल सिंह (पीएल सिंह)को प्रतिमा राखेको छ । शनिबार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रतिमा अनावरण गरिन् । कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलसहित वडाध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्यहरू, दिवंगत सिंहका परिवारका सदस्य र स्थानीयबासी सहभागी थिए । करिब ९ लाख ३८ हजार रूपैयाँ लागतमा निर्माण भएको धातुको प्रतिमा मूर्तिकार श्याम तुलाधरले बनाएका हुन् । दिवंगत सिंहसँगै वडाले पुष्पलाल पार्कमा मनमोहन अ

      Lokaantar logoLokaantarPrivatestory2 publishers
    37. अनुमान होइन, वैज्ञानिक तथ्यका आधारमा खाद्य स्वच्छता कायम गराउँछौँ : कार्यवाहक प्रमुख डङ्गोल

      काठमाडौँ, असार २५ गते ।काठमाडौँ महानगरपालिकाले खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला (फुड बायोलोजिकल टेस्टिङ ल्याब्रोटोरी) सञ्चालनमा ल्याएको छ ।आज, महानगरपालिकाका कार्यवाहक प्रमुख सु...

    38. काठमाडौँ महानगरको आफ्नै खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला सञ्चालनमा

      काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य वस्तुको गुणस्तर परीक्षणलाई थप प्रभावकारी बनाउन आफ्नै अत्याधुनिक खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँ प्लाजाको पाँचौँ तलामा रहेको प्रयोगशालाको उद्घाटन गरेकी छन्। अन्तर्राष्ट्रिय

      Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
    39. काठमाडौं महानगरले सञ्चालनमा ल्यायो खाद्य प्रयोगशाला

      २४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षा तथा गुणस्तर परीक्षणलाई प्रभावकारी बनाउन माइक्रोबायोलोजी प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । काठमाडौं प्लाजामा स्थापना गरेको ल्याबको बुधबारबाट सञ्चालनमा ल्याइएको हो । काठमाडौं महानगरपालिकी कार्यवाहक प्रमुख सुनिता ढंगालले एक कार्यक्रमका बीच ल्याव सञ्चालनको शुभारम्भ गरेकी थिइन् । महानगरले आफ्नै प्रयोगशाला स्थापना गरेसँगै खाद्य नमुनाको परीक्षण छिटो हुने […]

    40. अब खाद्य गुणस्तर जाँच महानगरकै ल्याबबाट

      काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित अत्याधुनिक खाद्य प्रयोगशालाको उद्घाटन गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
    41. काठमाडौं महानगरको खाद्य प्रयोगशाला उद्घाटन (तस्बिरहरू)

      काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित अत्याधुनिक खाद्य प्रयोगशालाको उद्घाटन गरेको छ। बुधबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गाेलले उद्घाटन गरेकी हुन् । महानगरले खाद्य निरीक्षणलाई थप प्रभावकारी बनाउँदै सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
    42. फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

      काठमाडौं– काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई दिगोपन दिन अन्य स्थानीय तहसँग ‘वित्तीय साझेदारी’ गर्ने भएको छ । कामपा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फोहर व्यवस्थापनमा सहजता ल्याउन स्रोतमै वर्गीकरण गरी मात्रा घटाउने विधि र प्रक्रियालाई कार्यान्वयन गर्दै लगेको जानकारी दिइन् । कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, ‘ल्यान्डफिल साइट र त्यस क्षेत्रसँग सम्बन्धित पूर्वाधार […]

    43. फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

      काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई दिगोपन दिन अन्य स्थानीय तहसँग ‘वित्तीय साझेदारी’ गर्ने भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
    44. फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडाैँ महानगरपालिका

      काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई दिगोपन दिन अन्य स्थानीय तहसँग ‘वित्तीय साझेदारी’ गर्ने भएको छ। कामपा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फोहर व्यवस्थापनमा सहजता ल्याउन स्रोतमै वर्गीकरण गरी मात्रा घटाउने

      Ratopati logoRatopatiPrivatestory4 publishers
    45. फोहोर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

      काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाइ दिगोपन दिन अन्य स्थानीय तहसँग ‘वित्तीय साझेदारी’ गर्ने भएको छ ।

    46. रेबिजविरुद्धको खोप प्रदान

      गोरखापत्र समाचारदाताकाठमाडौँ, असार १३ गते । काठमाडौँ महानगरपालिकाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई एक हजार आठ सय भायल एन्टिरेबिज खोप उपलब्ध गराएको छ । देशभर रे...

    47. काठमाडौँ महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान

      काठमाडौँ। काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई एक हजार ८०० भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आज अस्पताल पुगेर उक्त खोप प्रदान गरेकी हुन् । खोप प्रदान गर्दै उनले भनिन् , “अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि हामीले सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई […]

    48. शुक्रराज ट्रपिकल अस्पताललाई काठमाडौं महानगरपालिकाले दियो एन्टी रेबिज खोप

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only7 publishers
    49. रेबिज खोपको सङ्कट टार्न काठमाडौँ महानगरद्वारा टेकु अस्पताललाई खोप सहयोग

      काठमाडौँ, असार १२ गते ।काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा देखिएको रेबिज विरुद्धको खोपको अभाव टार्न सहयोगस्वरूप खोप उपलब्ध गराएको छ ।महानगरपालि...

    50. काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान

      काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप उपलब्ध गराएको छ । शुक्रबार कार्यवाहक प्रमुख सुनिता डंगोल अस्पतालमा पुगेर खोप प्रदान गरेकी हुन् । खोप प्रदान गर्दै उनले भनिन्, ‘खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि हामीले सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग गरेका हौँ। खोप अभावले […]