
राष्ट्रपति इन्द्रजात्रामा सहभागी हुँदै, सुनिता डंगोलले स्वागत गर्ने
काठमाडौं । इन्द्रजात्राका अवसरमा आयोजना गरिने विशेष कार्यक्रमका लागि राष्ट्रपति रामचन्द्र पौडेल अपराह्न ३ बजे बसन्तपुर पुग्दैछन् । प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपति त्यहाँ जाने राष्ट्रपति कार्यालयले जनाएको छ । उनले त्यहाँ जात्रा अवलोकन गर्नेछन् । त्यसक्रममा उनी जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गर्ने कार्यक्रम छ । राष्ट्रपति दम्पतीलाई […]




