
काठमाडौं महानगरभित्र २ लाख १० हजार ९७६ भवन र १२ हजार ८११ वटा सडकको डिजिटल नक्साङ्कन
काठमाडौं महानगरपालिका भित्रका २ लाख १० हजार ९७६ भवन र १२ हजार ८११ वटा सडकको डिजिटल नक्साङ्कन गरिएको छ।...
काठमाडौं महानगरपालिकाले महानगरभित्रका २ लाख १० हजार ९७६ भवन र १ हजार ३४० किलोमिटरभन्दा बढी सडकको डिजिटल नक्साङ्कन कार्य सम्पन्न गरेको छ। कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार २ हजार ८०० भन्दा बढी सडकहरूलाई मौलिक तथा वैज्ञानिक नेपाली नामकरण गरी आधिकारिक जिआइएस डाटाबेसमा प्रविष्ट गरिएको छ। सहरी व्यवस्थापनलाई आधुनिकीकरण गर्ने उद्देश्यले यो डिजिटल तथ्याङ्क संकलन गरिएको हो।

काठमाडौं महानगरपालिका भित्रका २ लाख १० हजार ९७६ भवन र १२ हजार ८११ वटा सडकको डिजिटल नक्साङ्कन गरिएको छ।...
1 more headline since

काठमाडौं । काठमाडौं महानगरपालिकाले हालसम्ममा दुई लाख १० हजार ९७६ भवन र एक हजार ३४० किलोमिटर सडकको डिजिटल नक्साङ्कन सम्पन्न गरेको छ । कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार एक हजार ३४० किलोमिटर सडकको नक्साङ्कन गरी दुई हजार ८०० भन्दा बढी सडकलाई मौलिक तथा वैज्ञानिक नेपाली नामसहित आधिकारिक जिआइएस डाटाबेसमा प्रविष्ट गरिसकिएको छ । त्यस्तै, […] The post डिजिटल नक्साङ्कनमा कामपाको फड्को appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
काठमाडौं महानगरपालिकाले कात्तिक १३ देखि १५ गतेसम्म काठमाडौं फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ। फेस्टिभलको उद्घाटन श…
शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहणका लागि ७६ देशका एक हजार १४१० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका छन्। ती आरोही १६…
चीन सरकारले ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई करिब एक करोड ७० लाख रुपियाँ बराबरको स्काभेटर मेसिन अनुदान सहयोगस्वरूप…