Skip to content
kchakhabarehकेखबर
All topics
Placedistrict

Parbat

पर्वत

District in Gandaki Province; Kushma is the district headquarters.

3headlines today
22in 7 days
5stories
18publishers
EN + NELast seen 5h ago
Top stories

Multi-publisher coverage mentioning पर्वत

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. 3–12 hours ago
    1. नागरिक लगानी कोष र महाशक्ति सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता

      काठमाडौँ- नागरिक लगानी कोषले महाशक्ति सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ। कोष र महाशक्ति सिमेन्टबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको हो। शुक्रबार भएको सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काले हस्ताक्षर गरेका छन्। कम्पनीले एक सय अंकित मूल्यको १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता बराबरको १ अर्ब […]

    2. नागरिक लगानी कोष र महाशक्ति सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only3 publishers
    3. नागरिक लगानी कोष र महाशक्ति सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता

      कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काबीच हस्ताक्षर भएको छ ।

  2. Older
    1. 'किम्रुङ खोलाको बहाव पूर्ववत् अवस्थामा छ,जोखिम छैन'

      खोला थुनिएपछिको सम्भावित जोखिमपछि मोदी र किम्रुङखोला नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको थियो।

      Setopati logoSetopatiPrivatesocial18 publishers
    2. लयमा आयो किम्रुङ खोला, कालीगण्डकी दोभानमा खतरा भने कायमै

      काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित पहिरोले थुनिएको किम्रुङ खोला बहन थालेको छ । हिजो साँझ पहिरोले थुनिएको किम्रुङ खोला आफैँ खोलिएर बहन थालेको हो । खोला बहन थालेपछि हाललाई ठूलो बाढीको जोखिम भने टरेको छ । तर सामान्य जोखिम कायमै रहेकाले मोदी खोलाको कालिगण्डकी दोभान आसपाससम्मका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी भएको छ । […]

    3. किम्रुङ खोला थुनिएको आशंका, मोदी खोला र कालीगण्डकीको तटीय क्षेत्रमा उच्च सतर्कता

      कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि घटेपछि पहिरो खसेर थुनिएको हुनसक्ने आशङ्कामा तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।स्थानीय प्रशासनले किम्रुङ र मोदी खोला किनारका बासिन्दालाई सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा रहन सार्वजनिक रूपमा आग्रह गरेको हो । जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार मोदी खोला किनारका डिमुवा, अमबोटलगायत बस्तीमा माइकिङ गरी स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ ।कास्कीका सहायक प्रमुख जिल्ला अध

      Lokaantar logoLokaantarPrivatestory18 publishers
    4. कास्की र पर्वतमा उच्च सतर्कता

      स्थानीय प्रशासनले किम्रुङ र मोदी खोला किनारका बासिन्दालाई सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा रहन सार्वजनिक रूपमा आग्रह गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs18 publishers
    5. किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

      काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि घटेपछि पहिरो खसेर थुनिएको हुनसक्ने आशङ्कामा तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । स्थानीय प्रशासनले किम्रुङ र मोदी खोला किनारका बासिन्दालाई सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा रहन सार्वजनिक रूपमा आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार मोदी खोला […]

    6. किम्रुङ खोला थुनिएपछि तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको आग्रह

      काठमाडौँ । किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएपछि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले मंगलबार राति तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार रातिको समय भएकाले खोला थुनिएको

      Ratopati logoRatopatiPrivatestory18 publishers
    7. थुनियो कास्कीको किमरुङ खोला, सतर्क हुन आग्रह

      फडिन्द्र अधिकारीलेखनाथ, भदौ २३ गते । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा ११ मा रहेको किमरुङ खोला माथिबाट आएको पहिरोले थुनिएको छ । मङ्गलबार दिउँसो २ बजेबाट खोलाको बहाव घटेको लान्द्रुक...

    8. कास्कीको किम्रोङ खोला थुनियो, विशेष सतर्कता अपनाउन आग्रह

      पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्रब ११ स्थित किम्रोङ खोला थुनिएको छ । पहिरोका कारण साँझ करिब ६ बजेदेखि खोला थुनिएर पानीको बहावमा अवरुद्धसँगै विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले खोला थुनिएपछि किम्रोङखोला तथा मोदीखोला तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले आसपासका क्षेत्रमा बसोबास गर्नेहरुलाई विशेष सतर्कता अपनाउन […] The post कास्कीको किम्रोङ खोला थुनियो, विशेष सतर्कता अपनाउन आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    9. कास्कीको किम्रोङ खोला थुनियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

      पोखरा- कास्कीको अन्नपूर्ण गाउँपालिका वडा ११ स्थित किम्रोङ खोला थुनिएको छ। पहिरोका कारण मंगलबार साँझ करिब ६ बजेदेखि खोला थुनिएको हो। पानीको बहाव अबरुद्ध भएसँगै विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले खोला थुनिएपछि किम्रोङखोला तथा मोदीखोला तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले आसपासका क्षेत्रमा बसोबास गर्नेहरुलाई विशेष सतर्कता अपनाउन तथा सुरक्षित […]

      Himal Press logoHimal PressPrivatekaskis-kimrong-khola-dam18 publishers
    10. कास्की प्रहरीले भन्यो– किम्रुङखोला थुनियो, सतर्कता अपनाउनू

      Setopati logoSetopatiPrivatesocialheadline only18 publishers
    11. पहिरोले किम्रुङ खोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

      काठमाडौं। कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा पहिरो खसेर थुनिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले किम्रुङ खोलामा बाढीको जोखिम रहेको भन्दै कालिगण्डकी दोभानसम्मका क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो। महाशाखाले मंगलबार राति ८ः४० बजे सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय, पर्वतबाट किम्रुङ खोला पहिरोका कारण थुनिएको जानकारी […]

    12. कास्कीको किम्रोङ खोला साँझ ६:३० बजेदेखि थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

      कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रोङ खोलामा एक्कासी पानी बहाव रोकिएपछि गाउँपालिकाले सतर्कताका लागि अपिल गरेको छ। मंगलबार साँझ ६:३० बजेदेखि खोला थुनिएर पानीको बहाव अवरुद्ध भएको सूचना स्थानीयबाट प्राप्त भएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए। पहिरो वा अन्य के कारणले कुन स्थानमा खोला थुनिएको भन्ने यकिन हुन नसकेको केसीले बताए। किम्रोङ खोला मोदी […] The post कास्कीको किम्रोङ खोला साँझ ६:३० बजेदेखि थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल appeared first on BIZMANDU.

      BizmanduPrivatecontent18 publishers
    13. आज थुनिएको किम्रुङ खोलामा असार २८ गते पनि एक्कासि बाढी आएको थियो

      कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङखोलामा आज साँझ पानीको बहाव एक्कासि रोकिएको छ । पहिरो खसेर खोला थुनिएको बताइएको छ । यही खोलामा गत असार २८ गते पनि एक्कासि बाढी आएको थियो । उक्त बाढीले

      Ratopati logoRatopatiPrivatestory18 publishers
    14. पहिरोले किम्रुङ खोला थुनियो, पर्वत र कास्कीमा अलर्ट जारी

      काठमाडौँ । पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने तल्लो तटीय क्षेत्र कालिगण्डकी दोभानसम्म सतर्कता अपनाउन अनुरोध गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले मंगलबार राति ८ः४० बजे सूचना जारी गरी किम्रुङ खोला थुनिएकाले बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार, जिल्ला प्रशासन कार्यालय, पर्वतले किम्रुङ खोला थुनिएको जानकारी दिएको छ। पर्वतस्थित किम्रुङ खोलामा पहिरो गएको […]

    15. पहिरो खसेर किम्रुङ खोला थुनियो, कालीगण्डकी आसपासमा सचेत रहन आग्रह

      काठमाडौँ । पर्वतमा किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएपछि स्थानीयलाई सचेत रहन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार, राति ८ः४० बजे सूचना जारी गर्दै खोला पहिरोको कारण थुनिएकाले सचेतना अपनाउन आग्रह गरिएको हो । किम्रुङ खोला थुनिँदा नयाँपुल, बिरेठाँटी र आसपासका बस्तीमा पस्न सक्ने भन्दै स्थानीयलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको हो […]

    16. कास्कीमा पहिरोले खोला थुनियो, सतर्क रहन आग्रह

      कास्कीको किम्रुङमा पहिरो खसेर खोला थुनिएपछि नयाँपुल, बिरेठाँटीलगायत आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीको सूचनाका आधारमा नेपाल बाढी सूचना केन्द्रले सतर्कता अपनाउन आग्रह गरेको हो। मोदी खोला आसपासका बासिन्दालाई पनि सतर्क रहन भनिएको छ।

      Lokaantar logoLokaantarPrivatestory18 publishers
    17. कास्कीमा पहिरोले खोला थुनियो

      कास्की । कास्कीको किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएको छ। खोला थुनिएपछि नयाँपुल, बिरेठाँटीलगायत आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भन्दै स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्राप्त सूचनाका आधारमा नेपाल बाढी

      Ratopati logoRatopatiPrivatestory18 publishers
    18. कास्कीको किम्रुङ खोला थुनिएको स्थानीयको दाबी, तटीय क्षेत्रमा ‘हाई अलर्ट’

      कास्कीको अन्नपूर्ण क्षेत्रमा पर्ने किम्रुङ खोला पहिरोले थुनिएको खबर स्थानीयबाट प्राप्त भएपछि जिल्ला प्रशासनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs18 publishers
    19. प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको सरुवा

      २० भदौ, काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले १८ भदौको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय तथा मन्त्रालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयले सहसचिव श्रवणकुमार पोखरेललाई झापा र सल्यानका प्रजिअ महेन्द्रकुमार सापकोटालाई सुर्खेतको को प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको […]

    20. २३ सहसचिव तथा उपसचिवको सरुवा, फेरिए प्रमुख जिल्ला अधिकारी

      गृह मन्त्रालयले २३ जना सहसचिव तथा उपसचिव तहका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।मन्त्रालयले भदौ १८ गतेको निर्णयअनुसार सरुवा/पदस्थापन गरेसँगै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको पनि सरुवा भएको छ ।सूचीअनुसार गृह मन्त्रालय वा अन्तर्गत सहसचिवका रूपमा कार्यरत श्रवणकुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीका रूपमा जिल्ला प्रशासन कार्यालय, झापा पठाइएको छ।झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सहसचिवका रूपमा गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। त्यस्

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    21. सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा

      काठमाडौँ। गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित २३ जना सहसचिव तथा उपसचिव तहका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले भदौ १८ गतेको निर्णयअनुसार मन्त्रालय र विभिन्न जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो। झापामा श्रवण कुमार पोखरेललाई खटाइएको छ भने त्यहाँ कार्यरत शिवराम गेलाललाई गृह मन्त्रालय तानिएको छ। त्यसैगरी, महेन्द्रकुमार […]

    22. सुधन गुरुङले फेरे झापादेखि डडेल्धुरासम्मका सीडीओ, १२ सहसचिव र ९ उपसचिवको सरुवा

      काठमाडौं। गृह मन्त्रालयले १२ जना सहसचिव र ९ जना उपसचिवको सरुवा गरेको छ। यस्तै दुई जना सहसचिवको पदस्थापना गरिएको छ। मन्त्रालयले झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलाललाई मन्त्रालय तानेर उनको ठाउँमा श्रवणकुमार पोखरेललाई पदस्थापना गरेको छ। बिहीबार गरिएको सरुवा र पदस्थापनाको निर्णय मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ। सल्यानका सीडीओ महेन्द्रकुमार सापकोटा सुर्खेत सरुवा भएका […] The post सुधन गुरुङले फेरे झापादेखि डडेल्धुरासम्मका सीडीओ, १२ सहसचिव र ९ उपसचिवको सरुवा appeared first on BIZMANDU.

      BizmanduPrivatecontent5 publishers
    23. १४ सहसचिव र ९ उपसचिवको सरुवा

      काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी २३ जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ। शुक्रबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार झापा, सुर्खेत, बारा, गोरखा, रौतहट, दोलखा र पर्वतसहितका विभिन्न जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी समेत फेरिएका छन्। नयाँ निर्णयअनुसार झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेललाई पठाइएको छ भने त्यहाँ कार्यरत शिवराम गेलाललाई मन्त्रालयमा तानिएको […]

    24. जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो

      म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले जग्गा नाप जाँच सुरु गरेको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने उद्देश्यसहित जलजला गाउँपालिका–३ पर्वत बेनीमा बुधबारदेखि नाप जाँच सुरु गरेको हो। समितिका अध्यक्ष पनि रहनुभएका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जग्गा नाप जाँचको काम […] The post जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    25. जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप जाँच थालियो

      म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले जग्गा नाप जाँच सुरु गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने उद्देश्यसहित जलजला गाउँपालिका–३

      Ratopati logoRatopatiPrivatestory2 publishers
    26. सन्तान र रोजगारीका लागि पुजारीले चिच्चाएर बर मागिदिने ‘खयरभरानी’मा मेला लाग्ने

      म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘खयरभरानी’ तालमा पुजारीले चिच्चाएर बर मागिदिने चलन रहेको छ ।समुद्री सतहदेखि चार हजार ६५० मिटर उचाइमा अन्नपूर्ण हिमालको फेदीमा रहेको खयरभारानी तालमा र थानमा हरेक वर्षको जनै पुर्णिमा पर्वको अवसरमा चिच्याएर बर मागिदिने मेला लाग्ने गर्छ । यस वर्षको मेलामा पनि म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की र काठमाडौँलगायत देशका […]

    27. पुजारीले चिच्च्याएर बर मागिदिने ‘खयरभरानी’

      म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘खयरभरानी’ तालमा पुजारीले चिच्च्याएर बर मागिदिने चलन रहेको छ । समुन्द्रि सतहदेखि चार हजार ६५० मिटर उचाइमा अन्नपूर्ण हिमालको फेदीमा रहेको खयरभारानी तालमा र थानमा हरेक वर्षको जनै

      Ratopati logoRatopatiPrivatestory2 publishers
    28. लागुऔषधसहित एक जना पक्राउ

      काठमाडौँको गोकर्णेश्वर नगरपालिका-२ नाम्गेलबाट अवैध लागुऔषध गाँजा चार सय ग्रामसहित काठमाडौं गौशाला बस्ने पर्वत घर भएका २५ वर्षीय विजय विकलाई प्रहरीले आज पक्राउ गरेको छ ।प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको टोलीले बा९७ प ४८०९ नम्बरको मोटरसाइकलमा सवार निजलाई उक्त गाँज सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

      Lokaantar logoLokaantarPrivatestory2 publishers
    29. लागुऔषधसहित एक जना पक्राउ

      काठमाडौँ । गोकर्णेश्वर नगरपालिका-२ नाम्गेलबाट अवैध लागुऔषध गाँजा चार सय ग्रामसहित काठमाडौं गौशाला बस्ने पर्वत घर भएका २५ वर्षीय विजय विकलाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको टोलीले बा९७ प ४८०९ नम्बरको

      Ratopati logoRatopatiPrivatestory2 publishers
    30. वैदेशिक रोजगारका नाममा ठगी गर्ने चार जना पक्राउ

      काठमाडौँ। बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने र आकर्षक तलब दिलाउने प्रलोभनमा पारी ठगी गर्ने चार जनालाई प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ। लामो समयसम्म झुक्यानमा राखी रकम असुल गरी सम्पर्कविहीन भएका

      Ratopati logoRatopatiPrivatestory29 publishers
    31. बाढी निरीक्षणका लागि शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोटतिर

      काठमाडौँ- भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट निस्किएको टोलीमा पूर्वउपमहासचिव विष्णु रिमाल, सचिव राजन भट्टराई, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठ र प्रचार विभाग प्रमुख नीरज आचार्य र केन्द्रीय सदस्य पार्वत गुरुङ सहभागी छन् । त्यसैगरी, जिफन्टका अध्यक्ष […]

    32. बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि एमाले महासचिव पोखरेल नेतृत्वको टोली नुवाकोट प्रस्थान

      काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पु¥याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेतृत्वमा टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट निस्किएको टोलीमा पूर्वउपमहासचिव विष्णु रिमाल, सचिव राजन भट्टराई, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठ र प्रचार विभाग प्रमुख निरज आचार्य र केन्द्रीय सदस्य पार्वत गुरुङ रहेका छन् […] The post बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि एमाले महासचिव पोखरेल नेतृत्वको टोली नुवाकोट प्रस्थान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    33. शंकर पोखरेलसहित एमाले नेता बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा

      काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले) का महासचिव शंकर पोखरेल नेतृत्वको टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट निस्किएको टोलीमा पूर्वउपमहासचिव विष्णु रिमाल, सचिव

      Ratopati logoRatopatiPrivatestory3 publishers
    34. Pedestrian dies after being hit by truck in Gulmi

      GULMI: A pedestrian who was seriously injured after being struck by a truck in Resunga Municipality-7, Gulmi, has died while undergoing treatment. The deceased has been identified as 25-year-old Pawan BK of Bhujelkharka in Resunga-7, according to the District Police Office. Police said the incident occurred on Tuesday afternoon when Tek Bahadur Khatri, 50, of […]

    35. Pedestrian Dies After Being Hit by Truck in Gulmi

      Gulmi. A pedestrian who was seriously injured after being hit by a truck on the JipPark road in Resunga Municipality-7,...

    36. वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ

      काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने झापा घर भएकी २९ वर्षीया सुष्मा भण्डारी,

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives29 publishers
    37. विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

      काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापा घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-१० बस्ने २९ वर्षीया सुष्मा भण्डारी, सिन्धुली घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरइपालिका-९ बस्ने २८ वर्षीया करिना देवकोटा, झापा घर भई काठमाडौँ महानगरपालिका-३ बस्ने […]

    38. विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

      काठमाडौँ। प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापा घर भइ हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–१० बस्ने २९ वर्षीया सुष्मा भण्डारी, सिन्धुली

      Ratopati logoRatopatiPrivatestory29 publishers
    39. विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

      काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा घर भइ हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–१० बस्ने २९ वर्षीया सुष्मा भण्डारी, सिन्धुली घर भइ हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरइपालिका–९ बस्ने २८ वर्षीया करिना देवकोटा, झापा घर भइ काठमाडौँ महानगरपालिका–३ बस्ने […]

    40. युरोप पठाइदिन्छु भन्दै २२ लाख ठगी, ५ जना पक्राउ

      आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न युरोपेली मुलुकहरूमा वैदेशिक रोजगारीमा पठाइदिने नाममा २२ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivateaparadh29 publishers
    41. वैदेशिक रोजगारीमा लाखौं ठगी गर्ने तीन जना पक्राउ

      काठमाडौँ, भदौ ८ गते । वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने तीन जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौँका सुचना अधिकारी रामेश्वर कार्...

    42. Motorcycle Accident Claims One Life in Mahendranagar

      Mahendranagar. One person has died in a motorcycle accident. Goursingh Mahara died this morning on the East-West Highway in Sisaiya,...

    43. Two dead, three injured in Udaypur auto-bus collision

      UDAYPUR: A collision between an auto-rickshaw and a school bus along the Belatar–Rampur road section in Belaka Municipality–5, Udaypur, resulted in two deaths and three injuries. The auto passengers were rushed to the BP Koirala Institute of Health Sciences in Dharan, where 34-year-old Mandira Magar and an unidentified woman succumbed to their injuries. The injured—including […]

    44. होटल सञ्चालकको घरबाट १० तोला सुनका गरगहना चोरी गर्ने युवक नियन्त्रणमा, गरगहना साथमै भेटियो

      काठमाडौँ- पर्वतको मोदी गाउँपालिका-२ पातिचौरस्थित एक होटल सञ्चालकको घरबाट चोरी भएको करिब १० तोला सुनसहित एक युवक पक्राउ परेका छन्। मोदी गाउँपालिका-२ पातिचौरस्थित देउराली होटलका सञ्चालक दिनेशकुमार पुनको घरको सुत्ने कोठाबाट विभिन्न सुनका गरगहना गरी करिब १० तोला सुन चोरी भएको नेपाल प्रहरीले जनाएको छ। घटनाबारे जानकारी प्राप्त भएपछि तत्काल जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी […]

    45. १० तोला सुनका गरगहना चोरी गर्ने युवक पक्राउ

      पर्वतबाट चोरी गरिएको १० तोला सुनसहित एक युवक पक्राउ परेका छन्।

      Nagarik News logoNagarik NewsPrivateaparadh2 publishers
    46. Cyclist dies after being hit by motorcycle in Udayapur

      GAIGHAT, AUGUST 24A 58-year-old cyclist died after being hit by a motorcycle at Karamgachhi in Triyuga Municipality-10, Udayapur, on Sunday afternoon.Police identified the deceased...

    47. पर्वतमा अटोरिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु, चार घाइते

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only2 publishers