Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 23h agolast: 20h ago

हिम पर्वत हाइड्रोपावरको आईपीओ स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई खुल्यो

हिम पर्वत हाइड्रोपावरले कात्तिक ११ गतेदेखि प्राथमिक सेयर (आईपीओ) जारी गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो, जसमध्ये १६ लाख ९० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 3 hours
Broke firstArtha Sarokar

हिम पर्वत हाइड्रोपावरको आईपीओ खुल्यो, कहिलेसम्म छ आवेदन दिने म्याद ?

काठमाडौँ । हिम पर्वत हाइड्रोपावरले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दैछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक ११ गतेदेखि आईपीओ जारी गर्न लागेको हो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाखContinue reading "हिम पर्वत हाइड्रोपावरको आईपीओ खुल्यो, कहिलेसम्म छ आवेदन दिने म्याद ?"

Coverage

2 more headlines since

first · 23h agolatest · 20h ago
  1. स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई हिम पर्वतको आईपीओ खुल्यो

    ११ कात्तिक, काठमाडौं । आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई हिम पर्वत हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कम्पनीले जारी पूँजी १ अर्ब ६९ करोडको ३५ प्रतिशत अर्थात् ५९ लाख १५ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये १६ लाख ९० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ […]

  2. हिम पर्वत हाइड्रोपावरको आइपिओ खुल्यो, क-कसले दिन पाउॅंछन् आवेदन?

    कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।

    Setopati logoSetopatiPrivatekinmel3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.