
जहाँ जोगिएको छ दाइँ हाल्ने, तस्बिरहरु
पर्वत । पर्वतको फलेवास नगरपालिका–२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको छ। गाउँका फाँटहरूमा यतिबेला धान पाक्ने क्रममा छ भने पाकिसकेको बाली भित्र्याउने काम थालिएको छ। मौसमको अवस्था हेर्दै किसानहरू बिस्तारै धान काट्ने, खेतमै सुकाएर
