
तस्बिरमा हेर्नुहोस् कुश्माबाट देखिएको माछापुच्छ्रे हिमाल
काठमाडौँ। शरद् ऋतु, सफा मौसम, खुलेको आकाश र हिमालका मनमोहक दृश्यले पर्यटकीय गन्तव्यहरू आकर्षक देखिएका छन्। विशेषगरी पर्वतको कुश्मा नगरपालिका–८, अम्बोटबाट देखिने माछापुच्छ्रेको मनोरम दृश्यले यस क्षेत्रको प्राकृतिक सौन्दर्यलाई थप जीवन्त बनाएको छ। हरियाली पहाडको बीचमा
