Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 15 Octlast: 15 Oct

पर्वतको फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन

पर्वतको जलजला गाउँपालिका–८ फर्सेका बाढीपीडितलाई यस वर्ष दसैँको रौनकले छोएको छैन। म्याग्दीको सदरमुकाम बेनी बजारसँगै जोडिएको फर्सेका बासिन्दा यतिबेला आफन्तकहाँ शरण बसेर दसैँ बिताइरहेका छन्। चाडपर्वका लागि आवश्यक सामग्री किनमेल गर्न बजारमा चहलपहल बढे पनि बाढीपीडितको जीवन भने सामान्य बन्न सकेको छैन।

2 publishers · 2 headlines · developing over 5 hours
Broke firstNepal Press logoNepal Press

आफन्तकहाँ शरण बसेका फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिका–८ फर्सेका बासिन्दालाई यस वर्ष दसैँको रौनकले छोएको छैन ।

Coverage

1 more headline since

  1. फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन्

    चाडपर्वका लागि आवश्यक सामग्री किनमेल गर्न बजारमा चहलपहल बढेको छ तर म्याग्दीको सदरमुकाम बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिका-८ फर्सेका बासिन्दालाई यस वर्ष दसैँको रौनकले छोएको छैन।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.