प्रधानमन्त्री र ऊर्जामन्त्रीको सल्लाहकार संख्याप्रति अर्थमन्त्री स्वर्णिम वाग्लेको कटाक्ष
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा सल्लाहकारहरूको ठूलो संख्या नियुक्त गरिएको भन्दै असन्तुष्टि व्यक…
Head of the Ministry of Finance.
Multi-publisher coverage mentioning अर्थमन्त्री
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा सल्लाहकारहरूको ठूलो संख्या नियुक्त गरिएको भन्दै असन्तुष्टि व्यक…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा करिब तीन दर्जन प्रमुख उद्योगपतिहरूसँग विशेष छलफल गर्नुभएको छ। छलफलमा बजेट कार्यान…
अस्ट्रेलियाको सिड्नीमा जुलाई २४ र २५ मा आयोजित नेपाली युवा उद्यमीहरूको विश्व सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सोफिटेल होटलमा भएको उक्त कार…
नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका पीडितहरूलाई राहत र उपचार उपलब्ध गराउन छुट्टै कोष स्थापना गर्न सरकारसँग माग ग…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको कार्यालय निरीक्षण गर्दै पुँजीबजारको दिगो विकासका लागि गुणस्तरीय नियमनमा जोड दिनुभएक…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन मातहतका अधिकारीहरूलाई निर्देशन दिनुभ…
50 headlines across publishers

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच केही महिनादेखि देखिँदै आएको विवाद नयाँ स्वरूपमा सतहमा आएको छ । अर्थमन्त्री डा. वाग्लेले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभत्त श्रेष्ठलाई समेत विवादमा तानेका छन् । मंगलबार अर्थ मन्त्रालयमा राजस्व चुहावट र पुँजीबजार नियन्त्रणसम्बन्धी छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले प्रधानमन्त्रीका २७ र ऊर्जामन्त्रीका २० […]
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार ३० भन्दा बढी उद्योगीलाई एकसाथ भेटेर निजी क्षेत्रका समस्या समाधानका लागि डेस्क स्थापना गर्ने बताएका छन्। उनले उत्पादनमूलक उद्योग चलाइरहेका ठूला उद्योगीसँग छलफलमा उठेका विषय सम्बोधन गर्न ‘रेस्पोन्स डेस्क’बनाउने प्रतिबद्धता जनाएका हुन्। ‘तपाइँहरूका माग हामीले सिरियसली नोट गरेका छौं। यसलाई सम्बोधन गर्नका लागि के गर्न सकिन्छ मन्त्रालय तयार छ। […] The post निजी क्षेत्रले उच्च मनोबलका साथ लगानी बढाए मात्र आर्थिक समृद्धि सम्भव छ : अर्थमन्त्री appeared first on BIZMANDU.
१२ साउन, काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका पीडितलाई राहत तथा उपचारका लागि छुट्टै कोष स्थापना गर्न माग गरेको छ। महासंघले मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर दुर्घटनामा घाइते तथा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउन छुट्टै कोष स्थापना गर्न माग गरेको हो । महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँसहितको टोलीले […]
१२ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रबाट स्वदेशी उत्पादनले आयात प्रतिस्थापन गर्दै निर्यात विस्तार गर्ने अर्थतन्त्रतर्फको नेतृत्व उद्योग क्षेत्रले गर्नुपर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा उद्यमीसँगको छलफल कार्यक्रममा बोल्दै उनले लामो समयदेखि गुम्दै आएको औद्योगिक अवसरलाई सरकार र निजी क्षेत्रको सहकार्यबाट पुनर्स्थापित गर्नुपर्ने बताएका हुन् । उनले निजी क्षेत्रले गरेको […]

Kathmandu. Since the formation of the government led by the Rastriya Swatantra Party (RSP), no high-level visits have been made...

काठमाडौं- नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनामा घाइते तथा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउन छुट्टै ‘घाइते राहत कोष’ स्थापना गर्न सरकारसँग माग गरेको छ। महासंघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँ नेतृत्वको टोलीले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्य संयन्त्रमा सल्लाहकारको संख्या बढेर स्रोतको दुरुपयोग भएको भन्दै ऊर्जा मन्त्रालयको नाम मुछेका छन्। अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री कार्यालयमा २७ र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको दाबी गर्दै आफ्नो मन्त्रालयले मितव्ययिता

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले सार्वजनिक सवारी दुर्घटनाका पीडितलाई राहत तथा उपचारका लागि छुट्टै कोष स्थापना गर्न माग गरेको छ। महासङ्घले मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर दुर्घटनामा घाइते तथा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत
काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले सल्लाहकार नियुक्तिको विषयमा प्रधानन्त्री र उर्जा मन्त्रीलाई ब्यङ्ग्य गरेपछि बिराजभक्त श्रेष्ठले जबाफ फर्काएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले सोमबार अर्थ मन्त्रालयमा भएको वार्षिक राजश्व समीक्षा बैठकमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले २० जना सल्लाहकार नियुक्त गरेको उल्लेख गरेका थिए। ‘तपाईंहरूले आजकल सुनिरहनुभएको छ प्रधानमन्त्री कार्यालयमा २७ जना सल्लाहकार, ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार,’ अर्थमन्त्री वाग्लेले […] The post स्वर्णिम वाग्लेलाई बिराजभक्तको काउन्टर जवाफ, ‘एउटा मात्र सल्लाहकार राखेको हो’ appeared first on BIZMANDU.

KATHMANDU: Finance Minister Dr Swarnim Wagle has criticised the growing number of political advisers in government, arguing that they place an unnecessary burden on the state treasury. Speaking at a programme on revenue leakage control and capital market development on Tuesday, Wagle said successive governments had expanded the number of advisers and personal secretaries at […]

Kathmandu. Ruling Rastriya Swatantra Party (RSP) MP Rajiv Khatri has made a serious allegation that security agencies favor the ruling...

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाह र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नियुक्त गरेका सल्लाहकारको सङ्ख्यालाई उदाहरण दिँदै राज्य संयन्त्रमा सल्लाहकारको नाममा स्रोतको दुरुपयोग भइरहेको संकेत गरेका छन्। पूँजी बजारको विकाससम्बन्धी एक

काठमाडौं- पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाहसँगको सम्बन्धमा दरार आएको चर्चा भइरहेका बेला मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सल्लाहकारलाई लिएर कडा प्रहार गरेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको शक्तिशाली सरकारमै सल्लाहकारहरूको संख्या थुपारेर राज्यकोषमा भार पारिएको भन्दै सार्वजनिक कार्यक्रममै असन्तुष्टि पोखेका हुन्। राजस्व चुहावट नियन्त्रण र पूँजी बजार विकाससम्बन्धी कार्यक्रमलाई मंगलबार सम्बोधनका क्रममा उनले विगतका […]

Kathmandu. A month after the general convention, the Rastriya Swatantra Party (RSP) is preparing to nominate the remaining central members...

काठमाडौं– असार महिनाको तेस्रो हप्ताबाट प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुरु गरेको निजी क्षेत्रका प्रतिनिधिसँगको भेटघाटमा अर्थमन्त्री स्वर्णिम वाग्ले देखिएनन् । यो अवधिमा प्रधानमन्त्री बालेनले विभिन्न १२ क्षेत्रका प्रतिनिधिसँग कुराकानी गरे । सामान्यतया ती सबै प्रतिनिधिका माग र समस्या अर्थ मन्त्रालय र सो मातहतका निकायसँग जोडिने प्रकृतिका थिए । तर, प्रधानमन्त्री र निजी क्षेत्रको श्रृंखलाबद्ध छलफलमा […]
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय र अन्य मन्त्रालयहरूमा सल्लाहकारको ठूलो समूह राख्ने प्रवृत्तिप्रति कटाक्ष गरेका छन् ।

Kathmandu. Rastriya Swatantra Party (RSP) MP Rajiv Kh ছত্রi has expressed interest in the possibility of arranging voting for Nepali...

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूले एकजना मात्रै सल्लाहकार राखेको बताएका छन्। हिजो अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजश्व समीक्षा बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा जस्तो आफूले धेरै सल्लाहकार नराखेको बताए। उनले भने, ‘तपाईँहरूले सुनिराख्नुभएको छ, प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार हुनुहुन्छ। तर मैले केवल […]
सिड्नी (अस्ट्रेलिया) : विश्वभरका नेपाली युवा उद्यमीलाई एउटै मञ्चमा जोड्दै नवप्रवर्तन, स्टार्टअप, लगानी तथा विश्वव्यापी व्यवसायिक सहकार्यका विषयमा केन्द्रित नेपाली युवा उद्यमीहरूको विश्व सम्मेलन अस्ट्रेलियाको सिड्नीमा भव्य रूपमा सम्पन्न भएको छ। जुलाई २४ र २५ मा सिड्नीस्थित सोफिटेल होटलमा आयोजित सम्मेलनमा २० भन्दा बढी देशबाट आएका करिब ४०० नेपाली युवा उद्यमी, व्यवसायी, लगानीकर्ता, प्रविधि विज्ञ […]
अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूले एक जना मात्रै सल्लाहकार राखेको बताएका छन्।

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मंगलबार तीन दर्जन उद्योगीहरूसँग छलफल गर्ने भएका छन् । आज अर्थ मन्त्रालयमा नेपालका प्रमुख उद्योगपतिहरूसँग बजेट कार्यान्वयन तथा उत्पादनमूलक उद्योग प्रवर्द्धनसम्बन्धी विशेष छलफल आयोजना गरिएको हो । अर्थ मन्त्रालयका अनुसार नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी राष्ट्रिय अर्थतन्त्रमा विशिष्ट योगदान पुर्याएका झन्डै तीन दर्जन उद्योगपतिहरूलाई छलफलमा बोलाइएको छ । उद्योगीसँगको छलफलमा […]
KATHMANDU: Finance Minister Swarnim Wagle is set to meet today with leading industrialists from Nepal’s manufacturing sector to discuss budget implementation and pressing issues in the industrial sector. According to the Finance Minister’s secretariat, the meeting will take place at the Ministry of Finance today at 3:00 PM. Around three dozen prominent industrialists who play […]
आइतबार बोर्डको कार्यालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले बोर्डलाई वित्तीय प्रणालीमा नेपाल राष्ट्र बैंकसरह सशक्त र विश्वासिलो नियामक संस्थाका रूपमा विकास गर्नुपर्ने बताए।
Finance Minister Dr Swarnim Wagle has said that the Securities Board of Nepal (SEBON) should ensure quality regulation for sustainable development of the capital market.Saying that SEBON leadership can work by maintaining high morale and transparency that keeps investors' interest in the center, Finance Minister Dr Wagle said that the appointment of new leadership at SEBON has created a positive impact in the capital market. According to the Minister, SEBON has an equally important role

काठमाडौं- प्रधानमन्त्री बालेन शाहले पछिल्ला दिनमा उद्योगी–व्यवसायी तथा आर्थिक क्षेत्रका सरोकारवालासँग निरन्तर छलफल गरिरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि निजी क्षेत्रसँग प्रत्यक्ष संवादको श्रृंखला सुरु गरेका छन्। यसक्रममा आज अर्थ मन्त्रालयमा देशका प्रमुख उद्योगपतिहरूसँग
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजीबजारको दिगो विकासका लागि नेपाल धितोपत्र बोर्डले गुणस्तरीय नियमन गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताएका छन् । अर्थमन्त्री वागलेले उच्च नैतिकता, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर काम गर्न बोर्ड नेतृत्वलाई निर्देशन दिएका छन् । नयाँ अध्यक्ष नियुक्तिपछि बोर्डले दीर्घकालीन सोचका साथ अघि बढ्न खोजेको र त्यसकोContinue reading "सेयर बजारप्रति अर्थमन्त्रीको चासो, लगानीकर्ताको सम्पत्ति सुरक्षालाई ध्यान दिएर काम गर्न निर्देशन"

KATHMANDU: Finance Minister Swarnim Wagle is scheduled to hold discussions with leading industrialists on Monday on the implementation of the national budget. According to the Finance Minister’s Secretariat, the meeting will take place at the Ministry of Finance at 3:00 pm. Around three dozen industrialists representing major manufacturing industries that have made significant contributions to […]

Kathmandu. The Ministry of Finance has called for applications for the post of Chief Executive Officer of the Nepal Stock...

KATHMANDU: Economic Digest presents a brief yet comprehensive roundup of major business developments in Nepal, delivered in clear and accessible summaries. Nepal’s economy presented mixed signals on Monday, with strong underlying activity tempered by cautious investor sentiment and continued regulatory intervention. Despite stock market turnover surging above Rs 6.7 billion, the NEPSE index fell more […]

SEBON leadership can work by maintaining high morale and transparency that keeps investors' interest in the centre, Finance Minister Dr Wagle said, adding that the appointment of new leadership at SEBON has created a positive impact in the capital market.

काठमाडौँ, साउन १२ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पुँजीबजारको दिगो विकासका लागि नेपाल धितोपत्र बोर्डले गुणस्तरीय नियमन गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुप...

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल गर्ने भएका छन् । अर्थमन्त्रीको सचिवालयका बैठक दिउँसो ३ बजे मन्त्रालयमा बस्नेछ । बैठकमा नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी अर्थतन्त्रमा विशिष्ट योगदान पुर्याएका झण्डै तीन दर्जन उद्योगपतिहरुसँग बजेट कार्यान्वयनका विषयमा विशेष छलफल हुनेछ । छलफलमा अर्थमन्त्री वाग्ले, अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति […]
Kathmandu, July 28: Finance Minister Dr Swarnim Wagle has said the Securities Board of Nepal (SEBON) should ensure quali...

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पुँजीबजारको दिगो विकासका लागि नेपाल धितोपत्र बोर्डले गुणस्तरीय नियमन गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताएका छन्।...

व्यवसायीलाई तर्साएर होइन, प्रणाली सिकाएर करको दायरामा ल्याउन आग्रहराजस्व सङ्कलनमा बिग्रिएको लय र चुहावटको गुनासो अब सह्य हुँदैनकर प्रशासकलाई ‘कम्फरटेबल जोन’ बाट बाहिर निस्कन निर्दे...
By A Staff Reporter, Kathmandu, July 28: Nepal's smartphone imports reached a record high in the fiscal year 2025/26, wi...

KATHMANDU: Rastriya Swatantra Party (RSP) Chair Rabi Lamichhane is likely to visit China in August following an invitation from the Communist Party of China (CPC), with preparations for the political visit entering the final stage, party sources said. According to party insiders, the visit is expected to focus on political, economic and social issues, with […]

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि नेपाल धितोपत्र बोर्डले काम गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल धितोपत्र बोर्डको स्थलगत निरीक्षणका लागि पुगेका उनले यस्तो धारणा राखेका हुन् । सो

Kathmandu. Rastriya Prajatantra Party (RPP) leader and Member of Parliament Khusbu Oli has demanded an impartial investigation into the incident...
KATHMANDU: The Rastriya Swatantra Party (RSP) has summoned a meeting of its Central Committee for Wednesday, July 29, 2026, to review its recent general convention and deliberate on key organizational matters. According to a notice issued by RSP General Secretary Bipin Kumar Acharya, the meeting will convene at 11:00 AM at the party’s central headquarters, […]

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियामक निकायका रूपमा गुणस्तर बढाउँदै पुँजी बजार विकास कार्य अघि बढाउन नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएका छन्। कार्यालय भ्रमणका क्रममा मन्त्री वाग्लेले वित्तीय प्रणालीमा नेपाल राष्ट्र बैंकको जतिकै सशक्त भूमिका रहेको बोर्डलाई सोही हैसियतमा कार्य गर्न निर्देशन दिए।बोर्डबाट हुने नीति निर्माणमा सम्बद्ध पक्षहरूसँग पर्याप्त छलफलपश्चात् लागू गरेमा बजारको दिगो विकासमा […] The post अर्थमन्त्रीले गरे धितोपत्र बोर्डको अनुगमन, ‘नियामकको भूमिकालाई प्रभावकारी बनाउन निर्देशन’ appeared first on BIZMANDU.
उनले प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको सन्दर्भ उल्लेख गर्दै आफूले भने केवल एकजना मात्र सल्लाहकार नियुक्त गरेको जानकारी दिए।

काठमाडौँ । विश्वभरका नेपाली युवा उद्यमीलाई एउटै मञ्चमा जोड्दै नवप्रवर्तन, स्टार्टअप, लगानी तथा विश्वव्यापी व्यावसायिक सहकार्यका विषयमा केन्द्रित नेपाली युवा उद्यमीहरूको विश्व सम्मेलन अस्ट्रेलियाको सिड्नीमा भव्य रूपमा सम्पन्न भएको छ। जुलाई २४ र २५ मा सिड्नीस्थित
११ साउन, सिड्नी (अष्ट्रेलिया) । विश्वभरका नेपाली युवा उद्यमीलाई एउटै मञ्चमा जोड्दै नवप्रवर्तन, स्टार्टअप, लगानी तथा विश्वव्यापी व्यवसायिक सहकार्यका विषयमा केन्द्रित नेपाली युवा उद्यमीहरूको विश्व सम्मेलन अष्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको छ। जुलाई २४ र २५ मा सिड्नीस्थित सोफिटेल होटलमा आयोजित सम्मेलनमा २० भन्दा बढी देशबाट आएका करिब ४ सय नेपाली युवा उद्यमी, व्यवसायी, लगानीकर्ता, प्रविधि […]

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व संकलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिएका छन्। उनले सोमबार मन्त्रालयमा राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै भन्सार र राजस्व प्रशासनका अधिकारीलाई अर्जुनदृष्टि लगाएर काम गर्न निर्देशन दिए। ‘विगतको तथ्यांक हेर्दा राजस्व संकलनको बिग्रिएको लय र चुहावटको गुनासो अत्यधिक पाइएको छ। अब यो सह्य हुँदैन। राजस्व […] The post राजस्व समीक्षा बैठक : प्रमुख १४ भन्सारमा ३ महिनाभित्र सवारीसाधन स्क्यानर मेसिन जडान गरिने appeared first on BIZMANDU.
११ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व संकलनमा बिग्रिएको लय र चुहावट नियन्त्रण गर्न निर्देशन दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक अवधिको राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिए । यस वर्षको राजस्व संकलनका लागि लक्ष्य, समय अवधि र उद्देश्य स्पष्ट रहेको भन्दै उनले भन्सार र राजस्व प्रशासनका अधिकारीलाई […]

Kathmandu. Rastriya Swatantra Party (RSP) has called a central committee meeting.According to a notice issued by party General Secretary Bipin...