
महत्वाकांक्षी पदलोलुपहरूले देश बर्बाद पारिरहेका छन् : सूर्य थापा
नेकपा एमालेका नेता सूर्य थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आलोचना गर्दै उनलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।...
नेकपा एमालेका नेता सूर्य थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यशैलीको आलोचना गर्दै महत्वाकांक्षी र पदलोलुप व्यक्तिहरूले देश बर्बाद पारिरहेको आरोप लगाएका छन्। फेसबुकमा १० बुँदे स्टाटस लेख्दै उनले अर्थमन्त्रीका रूपमा वाग्लेका कामबारे प्रश्न उठाएका छन्। बजेट वक्तव्यसँग जोडिएको गाडीको भन्सार विवादमा पनि उनले प्रश्न उठाएका छन्। थापाले वाग्लेलाई अर्थमन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।

नेकपा एमालेका नेता सूर्य थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आलोचना गर्दै उनलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।...
3 more headlines since
_iWY0SSHpeG.jpg)
काठमाडौँ। नेकपा एमालेका नेता सूर्य थापाले महत्त्वाकाङ्क्षी पदलोलुपहरूले देश बर्बाद पारिरहेको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता थापाले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेमाथि कटाक्ष गर्दै यस्तो बताएका हुन्। यसअघिको अर्थ समितिमा वाग्लेकाे अति सामान्य
नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायत रास्वपाका पदलोलुपहरूले देश बर्बाद पारिरहेको टिप्पणी गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमा १० बुँदे स्टाटस लेख्दै थापाले वाग्लेले अर्थमन्त्रीको रूपमा गरेका कामबारे प्रश्न उठाएका हुन् ।‘बजेट वक्तव्यसँगैको गाडीको भन्सार मिलेमतो र घोटालाका बारेमा त संसदमा यथेस्ट आवाज उठेको हो, जसलाई दुईतिहाइको कालो रूमालले मुख छोप्नेगरी ढाकछोप गरिएको देख्दा यिनको सुशासनको खोक्रो बकवास पनि उदाङ्गो भएको छ,’ सूर्य थापाले लेखेका छन्

काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यशैली र अभिव्यक्तिमाथि कडा टिप्पणी गरेका छन् । थापाले महत्वाकांक्षी र पदलोलुप व्यक्तिहरूका कारण देश बर्बादीतर्फ गइरहेको आरोप लगाउँदै वाग्लेलाई अर्थमन्त्रीबाट हटाउन प्रधानमन्त्रीसँग
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारविरुद्ध आन्दोलनको विकल्प नभएको बताएका छन्। सरकार फाँसीवादतर्फ अघ…
शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहणका लागि ७६ देशका एक हजार १४१० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका छन्। ती आरोही १६…
चीन सरकारले ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई करिब एक करोड ७० लाख रुपियाँ बराबरको स्काभेटर मेसिन अनुदान सहयोगस्वरूप…