
भोटेकोशी बाढीको बीमा दाबी झण्डै २१ अर्ब,कति भयो भुक्तानी?
काठमाडौं : भोटेकोशी बाढीबाट भएको क्षतिका लागि बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब अर्थात् २० अर्ब ९० करोड रुपैयाँको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार २०८३ असोज २८ गतेसम्म १८ वटा बीमा कम्पनीमा दुई हजार
