Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 19h agolast: 17h ago

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आइन्

जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिव डा बार्बेल कोफ्लर बुधबार चारदिने भ्रमणका लागि नेपाल आइन्। नेपालस्थित जर्मनी दूतावासका अनुसार भ्रमणका क्रममा उनले नेपाल–जर्मनी विकास सहकार्य, महिला अधिकार, स्वास्थ्य क्षेत्र तथा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनेछिन्। नेपाल बसाइका क्रममा उनले नेपाल सरकार, नागरिक समाज तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 2 hours
Broke firstKhabarhub logoKhabarhub

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिव डा. बार्बेल कोफ्लर चारदिने भ्रमणका लागि आज नेपाल आउँदै छिन् । नेपालस्थित जर्मनी दूतावासका अनुसार भ्रमणका क्रममा उनले नेपाल–जर्मनी विकास सहकार्य, महिला अधिकार, स्वास्थ्य क्षेत्र तथा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनेछिन्। नेपाल बसाइका क्रममा राज्यसचिव कोफ्लरले नेपाल सरकार, नागरिक समाज तथा अन्तर्राष्ट्रिय […]

Coverage

3 more headlines since

first · 19h agolatest · 17h ago
  1. जर्मनीका संसदीय राज्यसचिव डा कोफ्लर नेपाल आउँदै

    जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिव डा बार्बेल कोफ्लर चारदिने नेपाल भ्रमणका लागि आज आउँदैछिन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
  2. जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर आज नेपाल आउँदै

    काठमाडौँ । जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिव डा बार्बेल कोफ्लर चारदिने नेपाल भ्रमणका लागि आज आउन लागेकी छन् । नेपालमा रहँदा राज्यसचिव कोफ्लरले जर्मनी–नेपाल सहकार्यको विस्तृत जानकारी लिनुका साथै महिला

    Global Aawaj logoGlobal AawajPrivatearchives4 publishers
  3. जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर आज नेपाल आउँदै

    काठमाडौँ । जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिव डा बार्बेल कोफ्लर चारदिने नेपाल भ्रमणका लागि आज आउन लागेकी छन् । नेपालमा रहँदा राज्यसचिव कोफ्लरले जर्मनी–नेपाल सहकार्यको विस्तृत जानकारी लिनुका साथै महिला अधिकार, स्वास्थ्य

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.