Skip to content
kchakhabarehकेखबर
All topics
PersonpoliticianQ14474324

Rabi Lamichhane

रवि लामिछाने

Chairperson of Rastriya Swatantra Party (RSP); former TV journalist. Re-elected MP in 2026; backed Balen Shah as PM candidate; faces ongoing cooperative fraud case.

8headlines today
244in 7 days
6stories
23publishers
EN + NELast seen 3h ago
Top stories

Multi-publisher coverage mentioning रवि लामिछाने

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. 1–3 hours ago
    1. RSP forms committee to prepare document on right to recall

      KATHMANDU: The ruling Rastriya Swatantra Party (RSP) has formed a committee to prepare a document on the proposed provision of the ‘right to recall’. According to RSP spokesperson Jagadish Kharel, the party on Friday formed an 11-member committee coordinated by General Secretary Bipin Kumar Acharya to draft the document. The committee was formed in line […]

  2. 3–12 hours ago
    1. बाढीपहिरो पीडितको उद्धार र पुनःस्थापनामा जुट्न महासंघको आग्रह

      काठमाडौं- नेपाल जग्गा तथा आवास विकास महासंघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सबै संयन्त्रलाई थप सक्रिय हुन आग्रह गरेको छ। महासंघले प्रेस विज्ञप्ति जारी गर्दै

      Ajako Artha logoAjako ArthaPrivatestory149 publishers
    2. बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहत तीव्र पार्न संसदीय समितिको निर्देशन

      मकवानपुर । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहत वितरण तीव्र पार्न बागमती प्रदेशको संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । बागमती प्रदेश सभा अन्तर्गतको अर्थ तथा विकास समितिले गत भदौ १० गतेको बाढीबाट अति

      Ratopati logoRatopatiPrivatestory149 publishers
    3. MP Tamang Criticizes Government Over Gas Shortage

      Kathmandu. Ruling party Rastriya Swatantra Party (RSP) MP Ashika Tamang has criticized the government saying there is a shortage of...

    4. भोटेकोशी बाढीपीडितको मन र आशाको पुनर्निर्माण आवश्यक

      काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको ‘मन र आशाको पुनर्निर्माण आवश्यक रहेको बताएकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद काउचाले भौतिक क्षतिसँगै बाढीपीडितहरू गम्भीर

      Ratopati logoRatopatiPrivatestory149 publishers
  3. Earlier today
    1. उद्योगमन्त्रीमा दीपक साह नियुक्त

      काठमाडौँ, (नेस) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक साह नियुक्त हुनुभएको छ । अभिव्यक्तिका कारण विवादमा तानिएकी गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिनुभएपछि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य इन्जिनियर साहलाई बिहीवार प्रधानमन्त्री बालेन शाहले उद्योगमन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त उद्योगमन्त्री साहले बिहीवार नै शीतल निवासमा आयोजित […]

    2. उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री साहद्वारा पदभार ग्रहण

      गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २६ गते । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साह नियुक्त हुनुभएको छ । सुनसरी निवार्चन क्षेत्र नम्बर ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र...

    3. सरकारसँग हातेमालो गर्दै राजनीतिक दल

      शम्भु दङ्गालकाठमाडौँ, भदौ २६ गते । भोटेकोशी हिमबाढीले रसुवा र नुवाकोटमा पुर्‍याएको अकल्पनीय भौतिक तथा मानवीय क्षतिपछि सरकारका संयन्त्रहरूसँगै राजनीतिक दलहरू पनि उद्धार, राहत र सहयो...

  4. Yesterday
    1. रसुवा–भोटेकोशी बाढी प्रभावितलाई राहत र निःशुल्क उपचार दिन संसदीय समितिको निर्देशन

      हेटौँडा। रसुवा–भोटेकोशी क्षेत्रमा आएको महाविनाशकारी बाढीबाट प्रभावित नागरिकहरूलाई तत्काल निःशुल्क उपचार, राहत तथा पुनर्निर्माण कार्यलाई तीव्रता दिन प्रदेश सरकारलाई निर्देशन दिएको छ। बागमती प्रदेश सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा बाढीले

      Ratopati logoRatopatiPrivatestory149 publishers
    2. सुनसरी–४ का सांसद दीपक साहलाई उद्योग मन्त्रालयको जिम्मेवारी, को हुन् उनी?

      काठमाडौं : सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्जिनियर दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् । यसअघि उक्त मन्त्रालय सम्हाल्दै आएकी गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives24 publishers
    3. नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण

      काठमाडौं- नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका मन्त्री साहले सिंहदरबास्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । निवर्तमान मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि साह मन्त्रीमा नियुक्त भएका हुन् । सीके राउतको जनमत पार्टीका उपाध्यक्ष बनेका शाह फागुन २१ को निर्वाचन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीमा […]

    4. को हुन् नवनियुक्त उद्योगमन्त्री दीपक साह ?

      विराटनगर । सुनसरीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद दीपक साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् । मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि उनको स्थानमा प्रधानमन्त्री बालेन शाहले

      Ratopati logoRatopatiPrivatestory24 publishers
    5. नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ

      काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस दीपककुमार साहले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्री साहले शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल लगायतको उपस्थिति रहेको छ । निवर्तमान मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि साहलाई मन्त्री नियुक्त […]

    6. इन्जिनियर दीपक साह उद्योगमन्त्री बन्दै

      काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपककुमार साह (सुनसरी) उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहले सांसद साहलाई मन्त्री सिफारिस गरेका हुन्। यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रहेकी गौरीकुमारी यादवले बिहीबार राजीनामा दिएकी थिइन्। व्यक्तिगत कारणले राजीनामा दिएको उनले उल्लेख गरेकी छन्। तर ‘ग्यास व्यवसायीहरूलाई पाता फर्काउनुपर्ने’ विवादस्पद अभिव्यक्ति दिएका कारण यादवले […]

    7. सांसद दीपक कुमार साह उद्योगमन्त्रीमा सिफारिस

      उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सुनसरीको क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका रास्वपा सांसद दीपक कुमार साह सिफारिस भएका छन् ।

      Nepal Lead logoNepal LeadPrivatedetail24 publishers
    8. मेकानिकल इन्जिनयरलाई उद्योगको अभिभारा, को हुन् दीपक साह ?

      गौरीकुमारी यादवको राजीनामापछि रिक्त बनेको उद्योगमन्त्री पदमा दीपक साह सिफारिस भएका छन् ।

    9. उद्योगमन्त्रीमा दीपक साह सिफारिस, आजै शपथ

      साहलाई मन्त्री पदमा आजै शपथ गराउने कार्यक्रम रहेको जनाइएको छ।

      Thaha Khabar logoThaha KhabarPrivatedetail24 publishers
    10. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे, को बन्दैछन् मन्त्री ?

      इटहरी । सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले रिक्त रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्न साहलाई मन्त्री नियुक्तिका लागि

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives24 publishers
    11. सुनसरी-४ का सांसद साह उद्योगमन्त्रीमा सिफारिस

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only24 publishers
    12. सुनसरीका सांसद साह उद्योगमन्त्रीमा सिफारिस, केहीबेरमा शपथ

      काठमाडौं : प्रधानमन्त्री बालेन शाहले सुनसरी–४ का सांसद दीपककुमार साहलाई उद्योगमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि प्रधानमन्त्री शाहले साहको नाम नयाँ उद्योगमन्त्रीका रूपमा राष्ट्रपति कार्यालयमा पठाएका हुन्। साह निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives24 publishers
    13. उद्योमन्त्रीमा दीपक कुमार साह सिफारिस

      उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक कुमार साह सिफारिस भएका छन् । सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित साहलाई रास्वपाले मन्त्री बनाउन लागेको हो ।प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले दीपक कुमार साहलाई मन्त्री नियुक्तिका लागि राष्ट्रिपतिसमक्ष सिफारिस गरिसकेका छन् ।उनको नियुक्ति र शपथ बिहीबार नै गर्ने तयारी छ । यसअघि बिहीबार नै उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी थिइन् । उनको राजीनामापछि रिक्त पदमा साहलाई जिम्मेवारी दिइने भएको हो ।बजारमा ग्यासको आपूर्ति सहज बनाउन नसकेको,

      Lokaantar logoLokaantarPrivatestory24 publishers
    14. उद्योग मन्त्री नियुक्तिलाई लिएर लेखिएको समाचार प्रति बिजमाण्डूको क्षमायाचना

      काठमाडौं। ग्यास आपूर्ति सम्बन्धि विवादास्पद अभिव्यक्ति दिएकी गौरी कुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि रास्वपाबाट गणेश पराजुलीलाई उद्योग मन्त्री बनाउने निर्णय भएको समाचार बिजमाण्डूले प्रकाशित गरेको थियो। तर, स्रोतले जानकारी दिए अनुसार लेखिएको समाचार पुष्टि हुन नसक्दा बिजमाण्डू पाठकहरुप्रति क्षमायाचना माग्दछ। स्रोतले दाबी गरे अनुसार ‘गणेश पराजुलीलाई उद्योगमन्त्री बनाउने बालेनको निर्णय, राष्ट्रपति कार्यालय पुग्यो पत्र’ […] The post उद्योग मन्त्री नियुक्तिलाई लिएर लेखिएको समाचार प्रति बिजमाण्डूको क्षमायाचना appeared first on BIZMANDU.

      BizmanduPrivatecontent5 publishers
    15. नयाँ उद्योग मन्त्रीमा रास्वपा सांसद दीपक साह सिफारिस

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्जिनियर दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री बालेन शाहले साहलाई उद्योग मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics24 publishers
    16. दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only24 publishers
    17. उद्योगमन्त्रीमा सुनसरीका साह सिफारिस

      काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले उद्योगमन्त्रीमा दीपककुमार साहलाई सिफारिस गरेका छन्। सुनसरीण्४ का सांसद साहको नाम प्रधानमन्त्री शाहले राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् । ‘प्रधानमन्त्रीज्यूले रिक्त हुन आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा सुनसरी -४ बाट निर्वाचित दीपककुमार साहलाई सिफारिस गरेर राष्ट्रपति कार्यालय पठाउनुभएको छ,’ सचिवालय सदस्यले भने, ‘आजै साँझ शपथको तयारी छ।’ उद्योगमन्त्रीबाट […] The post उद्योगमन्त्रीमा सुनसरीका साह सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    18. दीपक साह बन्ने भए उद्योगमन्त्री, प्रधानमन्त्री कार्यालयले पठायो नाम

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only24 publishers
    19. RSP lawmaker Amresh Singh says government is being run like a dictatorship

      KATHMANDU: Rastriya Swatantra Party (RSP) lawmaker Amresh Kumar Singh has criticised the government, saying it is being run from outside Singha Durbar in an authoritarian and gangster-like manner. Speaking during Thursday’s House of Representatives meeting, Singh alleged that although the parliamentary system requires the government to operate under the authority of the prime minister, the […]

    20. सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

      काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक कुमार साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी गरेका छन् । प्रधानमन्त्री कार्यालयका एक सचिवालय सदस्यका अनुसार उनको नाम सिफारिस भएको छ। तर अहिलेसम्म कन्फर्म भने भइनसकेको बताइन्छ । पार्टी सभापति रवि लामिछाने टिमले नेता गणेश पराजुलीलाई अगाडि सार्ने तयारी गरेको भए पनि दीपकलाई नै उद्योगमन्त्रीमा पठाउन बालेन्द्रले […]

    21. दीपक साह उद्योगमन्त्री बन्ने

      उनी सुनसरी-४ बाट निर्वाचित सांसद हुन्।

      Setopati logoSetopatiPrivatepolitics24 publishers
    22. सुनसरीका दीपक साह उद्योगमन्त्री नियुक्त हुँदै

      गौरीकुमारी यादवको राजीनामासँगै रिक्त मन्त्रालयमा प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी-४ का सांसद साहलाई नियुक्त गर्ने भएका छन् ।

    23. उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह सिफारिस

      नयाँ उद्योग मन्त्रीमा सुनसरी-४ सांसद दीपककुमार साहलाई सिफारिस भएका छन्।

    24. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

      काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुश्बु ओलीले भोटेकोशी बाढी विपद्मा दलीय राजनीतिभन्दा माथि उठेर नागरिकको जीउधनको रक्षा र एकीकृत उद्धारमा जुट्न आग्रह गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै सङ्कटको यो घडीमा सत्तापक्ष र प्रतिपक्ष नभनी राज्यका सबै संयन्त्र नागरिकको पीडामा साथ उभिनुपर्नेमा जोड दिइन । प्रमुख सचेतक ओलीले अस्थायी […] The post विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    25. उद्योगमन्त्री बन्दै दीपककुमार साह

      काठमाडौँ । दीपक कुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सुनसरी ४ बाट निर्वाचित साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको हो । यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएसँगै मन्त्रालय खाली थियो

      Ratopati logoRatopatiPrivatestory24 publishers
    26. गणेश पराजुली उद्योगमन्त्री बन्ने चर्चामा सत्यता छैन : सचिवालय

      काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सचिवालय सदस्य एवं संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने चर्चा असत्य भएको बताएका छन् । बिहीबार गौरी कुमारी यादवले उद्योगमन्त्रीबाट राजीनामा दिएकी थिइन्। पराजुलीको सचिवालयले मन्त्री बन्ने

      Ratopati logoRatopatiPrivatestory5 publishers
    27. दीपकुमार साहलाई उद्योगमन्त्री बनाउने बालेनको निर्णय !

      काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रास्वपा सांसद दीपककुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने निर्णय गरेका छन् । तत्कालीन मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएपछि बालेनले साहलाई अघि सारेका हुन् । साहलाई उद्योगमन्त्री बनाउने विषयमा प्रधानमन्त्री बालेनले रास्वपाका सभापति रवि लामिछानेसँग पनि छलफल गरिसकेको प्रधानमन्त्री निकट स्रोतले पुष्टि गरेको छ । स्रोतका अनुसार उद्योगमन्त्रीमाContinue reading "दीपकुमार साहलाई उद्योगमन्त्री बनाउने बालेनको निर्णय !"

    28. गणेश पराजुलीलाई उद्योगमन्त्री बनाउने बालेनको निर्णय !

      काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रास्वपा सांसद गणेश पराजुलीलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने निर्णय गरेका छन् । तत्कालीन मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएपछि बालेनले पराजुलीलाई अघि सारेका हुन् । पराजुलीलाई उद्योगमन्त्री बनाउने विषयमा प्रधानमन्त्री बालेनले रास्वपाका सभापति रवि लामिछानेसँग पनि छलफल गरिसकेको प्रधानमन्त्री निकट स्रोतले पुष्टि गरेको छ । स्रोतका अनुसार उद्योगमन्त्रीमाContinue reading "गणेश पराजुलीलाई उद्योगमन्त्री बनाउने बालेनको निर्णय !"

    29. RPP chief whip urges unified response to Bhote Koshi flood disaster

      KATHMANDU: Rastriya Prajatantra Party (RPP) Chief Whip and House of Representatives member Khushbu Oli has urged political parties to rise above partisan politics and focus on protecting citizens’ lives and property and carrying out coordinated rescue operations following the Bhote Koshi flood disaster. Speaking during today’s House meeting, Oli said all state mechanisms, regardless of […]

    30. बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

      काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट बाहिरिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले गणेश पराजुलीलाई रोजेका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सपथग्रहणको लागि प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयमा सपथ ग्रहणका लागि पत्र पठाइसकेको छ ।

    31. कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

      काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई कारबाही गर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग माग गरेका छन्। राष्ट्रिय सभाले कानुन निर्माणमा अवरोध गरेको भन्ने मन्त्री गौतमको अभिव्यक्ति भ्रमपूर्ण रहेको भन्दै विपक्षी दलका सांसदहरूले उनलाई कारबाही गर्न रास्वपासँग माग गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार […]

    32. गणेश पराजुलीलाई उद्योगमन्त्री बनाउने बालेनको निर्णय, राष्ट्रपति कार्यालय पुग्यो पत्र

      काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले गणेश पराजुलीलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने निर्णय लिएका छन्। बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सल्लाह गरेर पराजुलीलाई मन्त्री बनाउने निर्णय लिएका हुन्। स्रोतका अनुसार पराजुलीलाई उद्योगमन्त्री नियुक्त गर्न बालेनले गरेको सिफारिस राष्ट्रपति कार्यालय पुगिसकेको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ। राष्ट्रपति कार्यालयमा पराजुलीलाई अपराह्न […] The post गणेश पराजुलीलाई उद्योगमन्त्री बनाउने बालेनको निर्णय, राष्ट्रपति कार्यालय पुग्यो पत्र appeared first on BIZMANDU.

      BizmanduPrivatecontent5 publishers
    33. RSP lawmaker Bhandari announces resignation from parliamentary committee

      KATHMANDU: Rastriya Swatantra Party (RSP) lawmaker Hari Mohan Bhandari has announced his resignation from the parliamentary Committee on Industry and Commerce, Labour and Consumer Welfare. Speaking at a meeting of the House of Representatives on Thursday, Bhandari stated that there is no justification for him to remain a member of the committee given the current […]

    34. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका कामलाई प्रभावकारी बनाउन रास्वपाको माग

      काठमाडौँ- रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले सरकारबाट भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका काम भइरहेको बताएका छन्। महाविपद्को क्षति ठूलो भएकोले अझै काम प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ छ। भेटिएका शवहरूको तत्काल डीएनए परीक्षण र पहिचान गर्न थप जनशक्ति, उपकरण र स्रोत साधनसहित प्रभावकारी पहल गर्न माग गरे। उनले भने, ‘विपद् पश्चात्को […]

    35. खोज, उद्धार र राहतको कामलाई थप प्रभावकारी बनाउन रास्वपाको माग

      रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले भोटेकोशी बाढीमा खोज, उद्धार र राहतको कामलाई थप प्रभावकारी बनाउन माग गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics149 publishers
    36. ‘भ्रामक सूचना फैलाउने’ कानुनमन्त्री गौतमलाई कारबाही गर्न रविलाई चुनौती

      काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग माग गरेका छन्। बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले कानुन निर्माणमा राष्ट्रिय सभाले अवरोध गरेको भन्दै मन्त्री गौतमले

      Ratopati logoRatopatiPrivatestory2 publishers
    37. National Assembly Members Demand Action Against Law Minister Sobita Gautam

      Kathmandu. National Assembly members have demanded that the Rastriya Swatantra Party (RSP) take action against the Minister for Law, Justice...

    38. सरकारलाई रास्वपाले भन्यो- खोज, उद्धार र राहतकाे कामलाई प्रभावकारी बनाइयोस्

      काठमाडौं । रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले सरकारबाट भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका काम भइरहेको बताएका छन्। महाविपद्को क्षति ठूलो भएकोले अझै काम प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘जनशक्ति, उपकरण र स्रोत साधनसहित परिचालन गर्न आवश्यक देखिएको छ। बेपत्ता, उद्धार भएका र मृतकको प्रमाणित […]

    39. Rastriya Swatantra Party Leaders Express Discontent with Government's Performance

      Kathmandu. Dissatisfaction has arisen within the ruling party, Rastriya Swatantra Party (RSP), as leaders and lawmakers have begun to express...

    40. रसुवा बाढीमा बेपत्ताहरूको आधिकारिक सूचना दिन सांसद बुढाको माग

      २५ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद धनबहादुर बुढाले रसुवाको भोटेकोशी नदीको बाढीमा बेपत्ता भएकाहरूको घर-परिवारलाई आधिकारिक सूचना उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले सम्पर्कविहीनहरूबारे आधिकारिक सूचना उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘सम्पर्कविहीन नागरिकहरूको तत्काल खोज तथा उद्धारलाई उच्च प्राथमिकतामा राखी परिवारजनलाई आधिकारिक सूचना […]

    41. विपक्षी दलले बाढी प्रभावितको उद्धार र राहतमा सरकारलाई साथ दिने, प्रश्न पनि उठाउने

      विपक्षी दलहरूले भोटेकोशी बाढीपछि राहत र उद्धार कार्यमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics149 publishers
    42. राहत सामग्री थुप्रियो तर पीडितले पाएनन् : बासना थापा

      काठमाडौँ । भोटेकोशी क्षेत्रमा गएको बाढी र पहिरोलगायत समसामयिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले आह्वान गरेको विपक्षी दलहरूको बैठकले बाढी पीडितको उद्धार र राहतका विषयमा गहन छलफल गरेको छ। बैठकमा रसुवा, नुवाकोट, धादिङ लगायतका बाढी प्रभावित

      Ratopati logoRatopatiPrivatestory149 publishers
Rabi Lamichhane (रवि लामिछाने) · K cha khabar