Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 3d agolast: 1h ago

राप्रपा महामन्त्री धवलशमशेर राणाद्वारा पार्टी परित्याग, नयाँ राष्ट्रवादी अभियानको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन्। राणाले देशमा नयाँ र विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणका लागि नयाँ अभियानको घोषणा गर्दै दुर्गा प्रसाईंसँग समेत सहकार्यका लागि छलफल गरेका छन्। राणाको बहिर्गमनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न अध्यक्ष लिङ्देनले धुम्बाराहीस्थित पार्टी कार्यालयमा पदाधिकारीहरूको अनौपचारिक बैठक बोलाएका छन्।

Summary by Jayaman

10publishers
19headlines
5in last 24h
Span: 3d 6hNE onlyUpdated 1h ago
Covered by
+2
Broke on K cha khabarRatopati logoRatopati

नयाँ पार्टीको होमवर्कमा राप्रपाका महामन्त्री धवलशमशेर राणा

काठमाडौँ । राप्रपाका महामन्त्री धवलशमशेशर राणा नयाँ पार्टी गठनको होमवर्कमा जुटेका छन् । उनले राप्रपा महामन्त्री पद परित्यागको घोषणा गरेर पार्टी गठन गर्ने तयारी गरेका हुन् । विगत लामो समयदेखि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि

story19 publishers
Coverage

18 more headlines since

first · 3d agolatest · 1h ago
  1. 1–3 hours ago
    1. धवलशम्शेर राणालाई निर्णय फिर्ता लिन लिङ्देनको आग्रह

      काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका महामन्त्री धवल शमशेर राणालाई पार्टी छाड्ने निर्णय फिर्ता लिन आग्रह गरेका छन् । अध्यक्ष लिङ्देनले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टी महाधिवेशनको तयारीमा जुटिरहेका बेला राणाको पार्टीबाट बहिर्गमनको समाचारले आफू आश्चर्यचकित भएको बताएका छन्। राप्रपाले हालै सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट जेठ २८ र […]

    2. धवल शमशेरलाई राप्रपामा फिर्ता आउन अध्यक्ष लिङ्देनको आग्रह

      राप्रपाका महामन्त्री राणाले जेठ १७ गते पार्टी छोडेको बताउँदै नयाँ अभियान घोषणा गरिएको बताएका थिए ।

    3. धवल शमशेरलाई राप्रपामै फर्किन अध्यक्ष लिङ्देनको आग्रह

      काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा छाडेर नयाँ पार्टी घोषणाको तयारीमा लागेका धवल शमशेर राणालाई पार्टीमै फर्किन आग्रह गरेका छन् । आज धवल शमशेरको नेतृत्वमा बसेको राप्रपाका असन्तुष्ट नेताहरूको भेलाले मलमास सकिएपछि नयाँ दल गठन गर्ने निर्णय गरेलगत्तै लिङ्देनले पार्टीमै फर्किन आह्वान गरेका हुन् । ‘म महामन्त्री धवल शमशेर राणालाई पार्टीका […]

  2. 3–12 hours ago
    1. धवलशम्शेरको समूहसँग निर्णायक छलफलमा दुर्गा प्रसाईँ, नयाँ पार्टीबारे मोटामोटी सहमति

      राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा र राजावादी अभियन्ता दुर्गा प्रसाईंबीच ‘एकता’ को मोटामोटी सहमति भएको छ । प्रसाईँ आज राणाको समूहसँग निर्णायक वार्तामा बसेका हुन् ।

    2. नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धलशमशेरबिच छलफल

      काठमाडौँ । राप्रपा परित्याग गरेर नयाँ पार्टी बनाउने तयारीमा जुटेका नेता धवलशमशेर राणाले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंबिच मंगलबार भेटवार्ता भएको छ । भेटका क्रममा मिलेन जाने विषयमा दुई नेताबिच

      Ratopati logoRatopatiPrivatestory19 publishers
  3. Yesterday
    1. राप्रपा परित्यागपछि के गर्दैछन् धवलशमशेर ? मलमासले रोकियो नयाँ पार्टी घोषणा

      काठमाडौँ । अध्यक्ष राजेन्द्र लिङ्देनबाट अब राष्ट्रवादी आन्दोलन अघि बढ्न नसक्ने जिकिर गर्दै राप्रपा महामन्त्री धवल शमशेर राणाले राष्ट्रवादी शक्ति निर्माण गर्ने घोषणा गरेका छन्। उनले आइतबार एक विज्ञप्ति जारी गर्दै आफू नयाँ बाटो लागेको

      Ratopati logoRatopatiPrivatestory19 publishers
    2. धवलशमशेरले पार्टी छाडेपछि राजेन्द्र लिङ्देनले बोलाए अनौपचारिक बैठक

      काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री धवलशमशेर राणाले पार्टी परित्याग गरेपछि अध्यक्ष राजेन्द्र लिङ्देनले पदाधिकारीको अनौपचारिक बैठक बोलाएका छन् । उनले पार्टी कार्यालय धुम्बाराहीमा सोमबार अपराह्न बैठक बोलाएको एक नेताले बताए । बैठकमा राणाले पार्टी परित्याग

      Ratopati logoRatopatiPrivatestory19 publishers
    3. धवलशमशेर पक्षका राप्रपाका नेताहरू राजीनामाको तयारीमा

      काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले पार्टी परित्याग गरेर नयाँ यात्रामा लागेको घोषणा गरेपछि सो पार्टी तरङ्गित बनेको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै राणाले समयको पदचाप र जनभावना अनुरूप अघि बढ्न

      Ratopati logoRatopatiPrivatestory19 publishers
  4. Older
    1. धवलशमशेर राणाले शुरू गरे नयाँ अभियान

      राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले राप्रपा परित्याग गर्दै नयाँ अभियानको घोषणा गरेका छन् । राणाले आइतबार आह्वान जारी गर्दै नयाँ अभियान घोषणा गरिएको जानकारी दिएका हुन् ।राप्रपालाई जनभावना अनुकूल अघि बढाउने प्रयास गर्दा विरोधाभास र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँड्ने हिँडाउने क्रम नरोकिएको उनको दाबी छ ।'शुभेच्छुक, सहयोद्धा तथा सहयात्रीहरूको राय सल्लाह बमोजिम देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्न

      Lokaantar logoLokaantarPrivatestory19 publishers
    2. फुटको संघारमा राप्रपा : नयाँ शक्ति गठन गर्ने गृहकार्यमा धवल पक्ष

      राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्ट धवलशमशेर राणा पक्षले पार्टीबाट अलग्गिएर नयाँ शक्ति गठन गर्ने गृहकार्य सुरु गरेको छ । नयाँ पार्टी ‘असली राजसंस्था पक्षधर, राष्ट्रवादी’ लगायत एकत्रित हुने दाबी गरिएको छ ।

    3. राप्रपा महामन्त्री राणाको नयाँ अभियान घोषणा

      गजेन्द्र गुरुङख्जुरा, जेठ १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमसेर राणाले नयाँ अभियानको घोषणा गर्नुभएको छ । बाँके निर्वाचन क्षेत्र नम्बर २ का पूर्वसांसद समेत...

    4. गलत बाटोमा हिँड्दा पार्टी दण्डित भएको टिप्पणी गर्दै धवलशमशेरले घोषणा गरे नयाँ अभियान

      काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं निवर्तमान महामन्त्री डा. धवलशमशेर राणाले पार्टीको वर्तमान कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नयाँ राजनीतिक अभियानको घोषणा गरेका छन्। आइतबार दिउँसो काठमाडौंको एक होटलमा राप्रपाका असन्तुष्ट नेताहरूसँगको सघन छलफलपछि

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives19 publishers
    5. धवलशमशेर राणाले छाडे राप्रपा, नयाँ अभियान अघि बढाउने घोषणा

      काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा. धवलशमशेर राणाले पार्टी परित्याग गर्दै विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने नयाँ राजनीतिक अभियान अघि बढाउने घोषणा गरेका छन्। राणाले आइतबार सार्वजनिक गरेको वक्तव्यमा शुभेच्छुक, सहयोद्धा र सहयात्रीहरूको राय–सुझावका आधारमा आगामी राजनीतिक बाटो तय गर्ने निर्णय गरेको उल्लेख गरेका छन्। डा. राणाले देशभित्र र विदेशमा रहेका नेपालीबाट […]

    6. राप्रपा महामन्त्री धवल शमशेर राणाले छाडे पार्टी

      काठमाडौं । राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज भएको कार्यक्रममा कांग्रेस सभापति गगन थापा र राष्ट्रिय सद्भावना पार्टीका अध्यक्ष नृपेन्द्रकुमार सिंहले पार्टी एकता सम्बन्धी सहमतिमा हस्ताक्षर गरे । लगत्तै सभापति थापाले राष्ट्रिय सद्भावना पार्टीका नेताहरूलाई पार्टीमा स्वागत गरे । सहमतिअनुसार सभापति थापाले नेता अनिल झालाई केन्द्रीय सदस्यमा […] The post राप्रपा महामन्त्री धवल शमशेर राणाले छाडे पार्टी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    7. राप्रपा महामन्त्री धवलशमशेरद्वारा पार्टीबाट अलग भएको घोषणा

      काठमाडौँ, जेठ १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणाले पार्टीबाट अलग हुनुभएको छ । उहाँले नयाँ अभियान सुरु गर्ने घोषणा गर्दै पार्टीबाट अलग भएको घ...

    8. डा.धवलशमशेर राणाले छोडे राप्रपा, नयाँ ‘राष्ट्रवादी शक्ति’ निर्माणको आह्वान

      काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवलशमशेर राणाले देशमा नयाँ र विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणका लागि नयाँ अभियानको घोषणा गरेका छन् । उनले राप्रपा छोडेर नयाँ शक्ति निर्माणका लागि लाग्ने बताएका हुन् ।

      Ratopati logoRatopatiPrivatestory19 publishers
    9. धवलशमशेरले त्यागे राप्रपा

      काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा. धवलशमशेर राणाले पार्टी परित्याग गर्दै विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने नयाँ राजनीतिक अभियान अघि बढाउने घोषणा गरेका छन्। राणाले आइतबार सार्वजनिक गरेको वक्तव्यमा शुभेच्छुक, सहयोद्धा र सहयात्रीहरूको राय–सुझावका आधारमा आगामी राजनीतिक बाटो तय गर्ने निर्णय गरेको उल्लेख गरेका छन्। डा. राणाले देशभित्र र विदेशमा रहेका नेपालीबाट […]

    10. राप्रपामा विद्रोहको तयारी: महामन्त्री राणाको नेतृत्वमा सामूहिक राजीनामा र दुर्गा प्रसाईँसँग नयाँ दल

      काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणाको समूहले पार्टी परित्याग गर्ने भएको छ । राप्रपाभित्र अध्यक्ष राजेन्द्र लिङ्देनसँग असहमति राख्दै आएका राणाले आगामी जेठ १८ गते होटल यलो प्यागोडामा पत्रकार सम्मेलन गरेर सामूहिक

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives19 publishers
Dhawal Shamsher Rana Quits RPP to Launch New Nationalist Campaign · K cha khabar