Skip to content
kchakhabarehकेखबर
All topics
Political PartyTrendingQ2632719

Rastriya Prajatantra Party

राष्ट्रिय प्रजातन्त्र पार्टी

Right-wing royalist party; advocates restoration of Hindu state and constitutional monarchy. Reunified with RPP-Nepal on 31 December 2025; current chair is Rajendra Lingden.

26headlines today
51in 7 days
6stories
15publishers
EN + NELast seen 1 min ago
Top stories

Multi-publisher coverage mentioning राष्ट्रिय प्रजातन्त्र पार्टी

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. Past hour
    1. Rastriya Swatantra Party Chairman Ravi Lamichhane Prepares for China Visit Amidst Government's Lack of High-Level Foreign Trips

      Kathmandu. Since the formation of the government led by the Rastriya Swatantra Party (RSP), no high-level visits have been made...

  2. 1–3 hours ago
    1. सामाजिक एकता, आपसी सद्‌भाव र संयम कायम राख्न राप्रपाको अपिल

      काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले चिन्तित र मर्माहत बनाएको बताएको छ । साथै राप्रपाले उक्त घटनालाई लिएर भइरहेका प्रदर्शनप्रति चासो व्यक्त गर्दै सामाजिक एकता, आपसी सद्‌भाव र संयम

      Ratopati logoRatopatiPrivatestory22 publishers
    2. MP Rajiv Khatri Alleges Security Forces Favor Ruling Party During Elections

      Kathmandu. Ruling Rastriya Swatantra Party (RSP) MP Rajiv Khatri has made a serious allegation that security agencies favor the ruling...

    3. देवानगञ्ज घटनामा सरकारलाई राप्रपाको दबाब : निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न माग

      काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले घटनामा एक नेपाली युवाको मृत्यु भएको र अन्य घाइते भएकोप्रति दुःख व्यक्त गरेका छन् । उनले ले मृतकका परिवारलाई उचित राहत, क्षतिपूर्ति र न्याय सुनिश्चित गर्न तथा […]

    4. सुनसरीमा घटेको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न सरकार समक्ष राप्रपाको माग

      काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा हालै भएको हिंसात्मक घटनाका क्रममा एक नेपाली युवाले दुःखद रूपमा ज्यान गुमाएको तथा अन्य केही व्यक्तिहरु घाइते भएको घटनाले अत्यन्त मर्माहत र चिन्तित बनाएको जनाएको छ। आज विज्ञप्ति निकाल्दै मृतकका परिवारलाई यथोचित राहत, क्षतिपूर्ति र न्यायको सुनिश्चितता गर्न तथा घाइतेहरूको निःशुल्क, प्रभावकारी र गुणस्तरीय उपचारको […]

    5. सुनसरी घटना दुःखद, आपत्तिजनक र रहस्यमय : राप्रपा

      काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सुनसरीको कप्तानगञ्जमा भएको घटनाको छानबिन गर्न माग गरेका छन्। आज विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई यथोचित राहत, क्षतिपूर्ति र न्यायको सुनिश्चितता गर्न तथा घाइतेहरूको निःशुल्क, प्रभावकारी र गुणस्तरीय उपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको सत्यतथ्य, निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढङ्गबाट छानबिन […]

    6. देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सर्वपक्षीय संवाद गर्दै राप्रपा

      पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा जारी प्रेस विज्ञप्तिमा घटनामा एक युवाको मृत्यु भएको तथा अन्य केही व्यक्ति घाइते भएको भन्द दुःख व्यक्त गरिएको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics22 publishers
    7. कप्तानगञ्जको घटनाको निष्पक्ष छानबिन गर्न राप्रपाको माग

      राप्रपाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा हालै भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कडा कारबाही र पीडितलाई राहतको माग गरेको छ।

    8. सुनसरीको कप्तानगञ्ज घटनामा संलग्नमाथि कारबाही गर्न लिङ्देनको माग

      राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा संलग्नमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन्।

      Setopati logoSetopatiPrivatepolitics22 publishers
  3. 3–12 hours ago
    1. Rastriya Swatantra Party Prepares to Nominate Central Members and Office Bearers

      Kathmandu. A month after the general convention, the Rastriya Swatantra Party (RSP) is preparing to nominate the remaining central members...

    2. MP Kh ছত্রi Inquires About Voting Rights for Overseas Nepalis and Right to Recall

      Kathmandu. Rastriya Swatantra Party (RSP) MP Rajiv Kh ছত্রi has expressed interest in the possibility of arranging voting for Nepali...

    3. देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम राख्न कोशी गाउँपालिकाको अपिल

      इनरुवा : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते साँझ भएको दुःखद् घटनाप्रति कोशी गाउँपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गाउँपालिकाले घटनाको निष्पक्ष, पारदर्शी र तथ्यपरक छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives22 publishers
    4. राप्रपाबाट धोका भएको भन्दै परित्याग गर्ने बढे, बाँकेका १२० जना धवलशमशेरतिर

      काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनको कपटपूर्ण कार्यशैली र छलछामले पार्टीको मूल नीति, सिद्धान्त, राष्ट्रवादी आन्दोलन र कार्यकर्तापंक्तिलाई ठूलो धोका भएको भन्दै बाँके जिल्लाका १२० जना नेताहरुले राप्रपा परित्याग गरेका छन् । सोमबार सामुहिक राजीनामा दिनेहरुमा केन्द्रीय सहायक महामन्त्रीहरु हिक्मत ढकाल र ऋषिराज देवकोटा, केन्द्रीय सदस्यहरु ओमप्रकाश आजाद, लक्ष्मी हमाल र गौरव […]

      Himal Press logoHimal PressPrivate
    5. Rabi set for China visit as CPC invitation nears fruition

      KATHMANDU: Rastriya Swatantra Party (RSP) Chair Rabi Lamichhane is likely to visit China in August following an invitation from the Communist Party of China (CPC), with preparations for the political visit entering the final stage, party sources said. According to party insiders, the visit is expected to focus on political, economic and social issues, with […]

  4. Yesterday
    1. देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग

      काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा राप्रपाकी नेतृ खुश्बु ओलीले सुनसरीको देवानगञ्जमा बोलबम यात्राका क्रममा भएको घटनाको निष्पक्ष छानबिन गर्न र धार्मिक यात्रामा सहभागी नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन्। सोमबार सामाजिक सञ्जालमार्फत एक धारणा

      Ratopati logoRatopatiPrivatestory22 publishers
    2. Rastriya Prajatantra Party Leader Khusbu Oli Demands Impartial Investigation into Devanaganj Incident

      Kathmandu. Rastriya Prajatantra Party (RPP) leader and Member of Parliament Khusbu Oli has demanded an impartial investigation into the incident...

    3. Rastriya Swatantra Party calls central committee meeting for July 29

      KATHMANDU: The Rastriya Swatantra Party (RSP) has summoned a meeting of its Central Committee for Wednesday, July 29, 2026, to review its recent general convention and deliberate on key organizational matters. According to a notice issued by RSP General Secretary Bipin Kumar Acharya, the meeting will convene at 11:00 AM at the party’s central headquarters, […]

    4. देवानगञ्ज घटनामा गोली चल्नुपर्ने अवस्था’bout गगन थापाको प्रश्न, निष्पक्ष छानबिनको माग

      काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै राज्य संयन्त्रको भूमिका’bout प्रश्न उठाएका छन् । थापाले सोमबार जारी गरेको विज्ञप्तिमार्फत घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनले घटनामा घाइते भएका नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका […] The post देवानगञ्ज घटनामा गोली चल्नुपर्ने अवस्था’bout गगन थापाको प्रश्न, निष्पक्ष छानबिनको माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    5. Rastriya Swatantra Party Calls Central Committee Meeting

      Kathmandu. Rastriya Swatantra Party (RSP) has called a central committee meeting.According to a notice issued by party General Secretary Bipin...

    6. देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेस सभापति थापाको माग

      काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष र स्वतन्त्र छानबिनको माग गरेका छन्। घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्। साथै, घाइते भएका नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन […]

    7. देवानगञ्ज घटनामा निष्पक्ष छानबिनको माग गर्दै संयमता अपनाउन गगन थापाको अपिल

      सभापति थापाले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र घाइते तथा मृतकका परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउन पनि आग्रह गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics22 publishers
    8. देवानगञ्ज घटनामा निष्पक्ष छानबिनको माग गर्दै राप्रपाको शान्ति र सद्भाव कायम राख्न अपिल

      इटहरी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुनसरीले देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको निष्पक्ष, स्वतन्त्र र सूक्ष्म छानबिन गर्न सरकारसँग माग गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेको छ। जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष दुर्गाबहादुर

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives22 publishers
    9. देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न गगन थापाको माग, संयमता अपनाउन आग्रह

      काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्न सरकारसँग माग गरेका छन्। उनले नागरिकको ज्यान जाने गरी गोली चल्नुपर्ने अवस्था किन सिर्जना भयो

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives22 publishers
    10. देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न गगनको माग, संयम अपनाउन अपिल

      काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसाप्रति दुःख व्यक्त गर्दै घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्न सरकारसँग माग गरेका छन्। सोमबार थापाले सरकारसँग नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने प्रश्न उठाएका छन्। सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ संयमित, सतर्क […]

    11. देवानगञ्ज घटनामा कांग्रेस सुनसरीको ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

      सुनसरी : नेपाली कांग्रेस सुनसरीले देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको निष्पक्ष, सूक्ष्म तथा शीघ्र अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ। साथै, मृतकका परिवारलाई यथोचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives22 publishers
    12. देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपा सुनसरीको माग

      इनरुवा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीले देवानगञ्ज गाउँपालिकामा भएको घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ। रास्वपा सुनसरीका जिल्ला सभापति सागर दाहालद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा घटनाको निष्पक्ष र

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives22 publishers
    13. देवानगन्ज घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

      काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगन्ज नगरपालिका-३ कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन्। सोमबार जारी अपिलमा आङ्देम्बेले उक्त घटनामा दुई जनाको मृत्यु हुनु र दर्जनौँ व्यक्ति घाइते हुनु अत्यन्त पीडादायी भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना […]

    14. सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न राप्रपाको माग

      काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमार्फत दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग

      Global Aawaj logoGlobal AawajPrivatearchives22 publishers
    15. सुरुङमार्गबाट ओलीको नाम हटेकोमा ‘दु:ख नमान्न’ ज्ञानेन्द्र शाहीको अनुरोध, सुनाए डोको फ्यालेको कथा

      काठमाडौँ- ​राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अभिलेख हटाइएको बारे प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै शाहीले हिजो राजाका पालामा बनेका भौतिक संरचना, सार्वजनिक संस्थान तथा राजमार्गहरूको नाम परिवर्तन गर्नेहरूले आज आफ्नै इतिहास मेटिँदा दुःख मान्नु नपर्ने बताए। ‘नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा […]

    16. राप्रपा नेता देवकोटाले छाडे पार्टी

      काठमाडौँ- ​राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वजिल्ला उपाध्यक्ष तथा प्रवास विभाग केन्द्रीय सदस्य अंगत प्रसाद देवकोटाले पार्टीसँगको १८ वर्ष लामो राजनीतिक यात्रा अन्त्य गर्दै साधारण सदस्यसहित सबै पदबाट राजीनामा दिएका छन्। उनले २०८३ साल साउन २१ गते एक प्रेस विज्ञप्ति जारी गर्दै यो घोषणा गरेका हुन्। ​पार्टीभित्रका पदलोलुप, स्वार्थी र अवसरवादी प्रवृत्तिले पार्टीलाई बन्धक बनाएको भन्दै […]

      Himal Press logoHimal PressPrivate
    17. हिजो राजाको इतिहास मेटाउनेहरूले आज आफ्नै इतिहास मेटिँदा दुःख मान्नु पर्दैन : ज्ञानेन्द्र शाही

      राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको विषयलाई लिएर भइरहेको चर्चाप्रति टिप्पणी गरेका छन्।शाहीले हिजो राजाका पालामा बनेका भौतिक संरचना, सार्वजनिक संस्थान तथा राजमार्गहरूको नाम परिवर्तन गर्नेहरूले आज आफ्नै इतिहास मेटिँदा दुःख मान्नु नपर्ने बताएका हुन्। 'नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइयो भनेर अहिले निकै चर्चा भइरहेको छ। तर यसमा दुःख मान्नुपर्ने कुनै का

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    18. हिजो तिमीहरूले राजाको इतिहास मेटायौँ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए : ज्ञानेन्द्र शाही

      राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको विषयलाई लिएर भइरहेको चर्चाप्रति टिप्पणी गरेका छन्।शाहीले हिजो राजाका पालामा बनेका भौतिक संरचना, सार्वजनिक संस्थान तथा राजमार्गहरूको नाम परिवर्तन गर्नेहरूले आज आफ्नै इतिहास मेटिँदा दुःख मान्नु नपर्ने बताएका हुन्।उनले भनेका छन्, 'नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइयो भनेर अहिले निकै चर्चा भइरहेको छ। तर यसमा दुःख मान

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    19. ओलीलाई ज्ञानेन्द्र शाहीको कटाक्ष- तिमीहरूले राजाको इतिहास मेटायौ, अरूले तिम्रो मेटाइदिए

      काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अभिलेख हटाइएको विषयमा कटाक्ष गरेका छन् । हिजो राजाका पालामा बनेका भौतिक संरचना, सार्वजनिक संस्थान तथा राजमार्गहरूको नाम परिवर्तन गर्नेहरूले आज आफ्नै इतिहास मेटिँदा दुःख मान्नु नपर्ने उनको टिप्पणी छ । शाहीले भने, ‘नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी […]

    20. सुनसरी झडप र गोली प्रहारको घटनाबारे निष्पक्ष छानबिन गर्न सांसद थापाको माग

      काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापाले सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा प्रहरीले चलाएको गोलीबाट २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु तथा अन्य व्यक्ति घाइते भएको घटनाप्रति भर्त्सना गरेका छन्। झडपस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै सांसद थापाले सामान्य विवादका क्रममा छातीलगायत शरीरका अङ्ग ताकेर सिधै गोली चलाइएको आरोप लगाए । उनले थप व्यक्ति हताहत भएको हुन […]

    21. सुनसरी घटनाप्रति सांसद थापाको आक्रोश: ‘हातमा हतियार छ भन्दैमा गोली हान्न पाइँदैन, सीडीओले स्पष्ट जवाफ दिएनन्, एसपीले फोन उठाएनन्’

      सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाप्रति सुनसरी–२ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले गम्भीर आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्। घटनास्थलमै पुगेर सुरक्षा अधिकारीसँग छलफल गरेका सांसद थापाले

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives22 publishers
    22. सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

      विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापाले सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा प्रहरीले चलाएको गोलीबाट २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु तथा अन्य व्यक्ति घाइते भएको घटनाप्रति भर्त्सना गरेका छन्। झडपस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै सांसद थापाले

      Ratopati logoRatopatiPrivatestory22 publishers
    23. RPP chief whip Oli questions internal security system following Sunsari violence

      KATHMANDU: Rastriya Prajatantra Party (RPP) Chief Whip Khusbu Oli has sharply criticized the government’s internal security apparatus following a deadly clash in Sunsari district that resulted in police firing, the death of a local youth, and the imposition of an indefinite curfew. Expressing grave concern over the handling of the incident, Oli stated that the […]

    24. Home Minister under fire after Sunsari clash exposes security command vacuum

      KATHMANDU: Questions have been raised over the Home Ministry and the Armed Police Force (APF) leadership after a deadly communal clash in Sunsari exposed what security sources describe as a command vacuum within the country’s border security force. The violence in Dewanganj Rural Municipality on Sunday night left one civilian dead and 22 others injured, […]

    25. RSP lawmaker questions police firing in Sunsari clash, alleges excessive use of force

      KATHMANDU: Rastriya Swatantra Party (RSP) lawmaker Lal Bikram Thapa has questioned the police use of force during Sunday’s deadly communal clash in Sunsari, alleging that security personnel fired directly at civilians instead of following standard crowd-control procedures. Thapa, who visited the incident site in Dewanganj Rural Municipality on Monday, claimed that security forces used excessive […]

  5. Older
    1. RSP condemns misbehave against lawmaker Paudel

      Kathmandu, July 25: The Rastriya Swatantra Party (RSP) parliamentary party has drawn its serious attention to the incide...

    2. Government Criticized for Political Appointments Amidst Controversy

      Kathmandu. The Rastriya Swatantra Party (RSP) has been advocating the slogan 'Choose the knowledgeable'. During the elections, this party had...

    3. Rastriya Swatantra Party Denies Disagreements with Government

      Kathmandu. The Deputy Leader of the Parliamentary Party of the ruling party, Rastriya Swatantra Party (RSP), Ganesh Parajuli, has clarified...

    4. Analysis of Rastriya Swatantra Party's Internal Dynamics and Political Landscape

      The current Nepali politics is in a fluid state. Especially, the rise of the Rastriya Swatantra Party (RSP) and the...

    5. RSP issues internal directive on appointment of personal secretaries for lawmakers

      KATHMANDU: The Rastriya Swatantra Party (RSP) has issued an internal directive governing the appointment and management of personal secretaries for its federal lawmakers. The directive aims to ensure the transparent, economical and accountable use of state-funded facilities allocated for personal secretaries. Issued by RSP General Secretary Bipin Kumar Acharya, the guideline instructs lawmakers to prioritize […]

    6. RSP lawmaker Bablu Gupta draws criticism after viral video shows traffic rule violation

      KATHMANDU: At a time when the government has been stepping up enforcement of traffic regulations, a federal lawmaker has come under public scrutiny for allegedly violating the very rules being strictly implemented. A photo of Bablu Gupta, a lawmaker from the Rastriya Swatantra Party (RSP) representing Siraha Constituency-1, has gone viral on social media. The […]

    7. Rastriya Swatantra Party Issues Directive on Appointing Personal Secretaries for Federal MPs

      Kathmandu. Rastriya Swatantra Party (RSP) has issued an internal directive regarding the appointment and management of personal secretaries for its...

    8. Rastriya Prajatantra Party and RPP Nepal Merger Lacks Legal Validity After Seven Months

      Kathmandu. The merger between Rastriya Prajatantra Party (RPP) and RPP Nepal, which took place in Poush (mid-December to mid-January), has...

    9. RSP Chair Rabi Lamichhane to visit China for meetings with senior Chinese officials

      KATHMANDU: Rastriya Swatantra Party (RSP) Chair Rabi Lamichhane is set to visit China later this month, leading a four-member party delegation to Beijing for high-level meetings with Chinese officials. According to party sources, Lamichhane will be accompanied by several leaders and lawmakers close to him. During the visit, he is expected to meet Chinese Foreign […]

    10. चरित्रहत्या गरेर मलाई प्रश्न सोध्नबाट रोक्न सकिँदैन: ज्ञानेन्द्र शाही

      काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा असम्बन्धित अश्लील भिडियो आफ्नो भन्दै प्रचार गरिएको आरोप लगाएका छन् । उनले यस्तो गतिविधि आफ्नो चरित्रहत्या गर्ने नियतले गरिएको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत् शाहीले हुँदै नभएको र असम्बन्धित अश्लील भिडियो आफूसँग जोडेर प्रचार गर्नेहरूले त्यसको परिणाम’bout एकपटक आफ्नै […] The post चरित्रहत्या गरेर मलाई प्रश्न सोध्नबाट रोक्न सकिँदैन: ज्ञानेन्द्र शाही appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    11. Researchers question legitimacy, inclusiveness of RSP General Convention

      KATHMANDU: Although the first General Convention of the Rastriya Swatantra Party (RSP) in Chitwan was scheduled to begin on June 21 and conclude on June 23, it ended three days later than planned, on June 26. Alongside party leaders, cadres, and invited guests, various researchers also arrived to observe the convention. Anbika Giri and Kunsang, […]