Skip to content
kchakhabarehकेखबर
All topics
Personpolitician

Rajendra Lingden

राजेन्द्र लिङ्देन

Chairperson of Rastriya Prajatantra Party (RPP); proponent of Hindu state restoration.

0headlines today
6in 7 days
4stories
13publishers
NE onlyLast seen 5d ago
Top stories

Multi-publisher coverage mentioning राजेन्द्र लिङ्देन

All stories
Recent coverage

50 headlines across publishers

Open feed
    1. राप्रपा सिन्धुपाल्चोकको अध्यक्षमा दोहोरिए निलध्वज थापा

      सिन्धुपाल्चोक- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकको जिल्ला अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध चयन भएका छन्। जिल्ला अधिवेशनले थापालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो। निर्वाचन समितिका संयोजक ध्रुव थापाका अनुसार थापाको नेतृत्वमा २५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । कार्यसमितिका अन्य पदाधिकारी भने पहिलो बैठकबाट मनोनयन गरिने जनाइएको छ। अधिवेशनको उद्घाटन […]

    2. राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व

      राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकको जिल्ला अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध चयन भएका छन् । जिल्ला अधिवेशनले थापालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।निर्वाचन समितिका संयोजक ध्रुव थापाका अनुसार थापाको नेतृत्वमा २५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । कार्यसमितिका अन्य पदाधिकारी पहिलो बैठकबाट मनोनयन गरिने जनाइएको छ ।अधिवेशनको उद्घाटन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका थिए । उनले राजनीतिक नेतृत्वले आफ्नो व्यवहार र कार्यशैली सुधार गर्न

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    3. राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व

      सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकको जिल्ला अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध चयन भएका छन् । जिल्ला अधिवेशनले थापालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो । निर्वाचन समितिका संयोजक ध्रुव थापाका अनुसार थापाको नेतृत्वमा

      Ratopati logoRatopatiPrivatestory4 publishers
    4. राप्रपा सिन्धुपाल्चोकको अध्यक्षमा निलध्वज थापा निर्विरोध निर्वाचित

      राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सिन्धुपाल्चोक जिल्लाको अध्यक्षमा निलध्वज थापा निर्विरोध निर्वाचित भएका छन् ।आइतबार भएको अधिवेशनबाट थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।जिल्ला सदरमुकाम चौतारामा भएको अधिवेशनको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आज अपरान्ह उद्‌घाटन गरेका थिए ।

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    5. जय नेपाल पार्टीले बनायो महिला संगठन, अध्यक्षमा चम्पा

      काठमाडौँ । जय नेपाल पार्टीले महिला संगठन गठन गर्दै त्यसको नेतृत्व चम्पा अधिकारीलाई सुम्पिएको छ । अध्यक्ष डा. धवलशम्शेर राणाले पार्टी निकट नेपाल महिला सङ्गठनको सभापतिमा चम्पा (चाहना) अधिकारीलाई मनोनीत गरेका हुन् । अधिकारी यसअघि राप्रपानिकट महिला संगठनको केन्द्रीय सचिव थिइन् । पार्टीका सभापति राजेन्द्र लिङ्देनको कार्यशैलीसित असन्तुष्टि राख्दै उनले पार्टी परित्याग गरेर जय नेपाल […]

    6. जय नेपाल पार्टीमा जिम्मेवारी बाँडफाँट : महिला संगठनमा चाहना, समाज विभागमा राजु

      काठमाडौँ- जय नेपाल पार्टीले केन्द्रीय तहमा जिम्मेवारी बाँडफाँटलाई तीव्रता दिएको छ। जय नेपाल पार्टीका सभापति डा. धवलशम्शेर राणाले सामाजिक सम्बन्ध तथा जनसम्पर्क विभागको संयोजकमा ठमान सिंह तामाङलाई शुक्रबार मनोनयन गरेका छन्। सुपरिवेक्षण समितिका संयोजक मुकुन्दश्याम गिरीले सदस्य सचिवमा धनसुर शाही र सदस्यहरूमा अञ्जना शाह रावल तथा सुमिरा कार्कीलाई मनोनयन गरेका छन् । सुपरिवेक्षण समितिले केन्द्रीय […]

    7. जय नेपाल पार्टीद्वारा केन्द्रीय विभाग र समिति विस्तार : जनसम्पर्क संयोजकमा तामाङ मनोनित

      काठमाडौँ । जय नेपाल पार्टीले केन्द्रीय तहमा जिम्मेवारी बाँडफाँटलाई तीव्रता दिएको छ । जय नेपाल पार्टीका सभापति डा. धवलशम्शेर राणाले सामाजिक सम्बन्ध तथा जनसम्पर्क विभागको संयोजकमा ठमान सिंह तामाङलाई शुक्रबार मनोनयन गरेका छन्। यसैबिच सुपरिवेक्षण समितिका

      Ratopati logoRatopatiPrivatestory3 publishers
    8. बाढीपछिको खोज, उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन रास्वपाको ध्यानाकर्षण

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले भोटेकोशी नदीमा आएको बाढीपछिको खोज, उद्धार र राहत कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आज सम्पन्न सचिवालय बैठकले प्राकृतिक विपत्तिमा परेका नागरिकहरूको सुरक्षित उद्धार, घाइतेहरूको उपचार र विस्थापितहरूका लागि राहत सामग्रीको वितरणलाई पारदर्शी एवं न्यायोचित बनाउन सरकारको ध्यानाकर्षण गराएको हो।बैठकले विपद् व्यवस्थापनमा राज्यको एकल प्रयास मात्र पर्याप्त नहुने भन्

      Lokaantar logoLokaantarPrivatestory66 publishers
    9. विपद् व्यवस्थापनमा तीन तहको सरकारबीच समन्वय आवश्यक : रास्वपा

      काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको बैठकले विपद् व्यवस्थापनमा तीन तहका सरकारबीचको समन्वय अघि बढाउन जोड दिएको छ। रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछिको अवस्थामा उद्धार, राहत र पुनःस्थापनाका काममा तीन तहका सरकारको समन्वय र सबैको साझा प्रयासमा जोड दिएको हो। पार्टीका सभापति रवि लामिछानेको सभापतित्वमा बसेको […]

    10. राजनीतिक र राष्ट्रिय सहमति कायम राख्नुपर्छ: रवि

      काठमाडौं । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्को बेलामा राजनीतिक र राष्ट्रिय सहमति कायम राखेर जानुपर्ने बताएका छन । बिहीबार बसेको सचिवालय बैठकमा सभापति लामिछानेले उक्त कुरामा जोड दिएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन । उनका अनुसार, सभापति लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल र त्यसबाट निस्किएका निष्कर्ष’bout पनि […] The post राजनीतिक र राष्ट्रिय सहमति कायम राख्नुपर्छ: रवि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    11. रास्वपा सचिवालय बैठक : सरकारका मन्त्री र रवि लामिछानेले के भने ?

      काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले भोटेकोसी नदीमा आएको बाढीपछिको खोजी, उद्धार र राहत कार्यमा सरकारको कामबारे समीक्षा भएको छ । मंगलबार पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकले भोटेकोशीमा आएको विनासकारी बाढी पछि सरकारले गरेको

      Ratopati logoRatopatiPrivatestory66 publishers
    12. रास्वपा बैठकमा रविको जोड– राजनीतिक र राष्ट्रिय सहमति कायम राख्नुपर्छ

      १८ भदौ, काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले विपद्को बेलामा राजनीतिक र राष्ट्रिय सहमति कायम राखेर जानुपर्नेमा जोड दिएका छन् । बिहीबार बसेको सचिवालय बैठकमा सभापति लामिछानेले उक्त कुरामा जोड दिएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए । उनका अनुसार, सभापति लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल र त्यसबाट निस्किएका निष्कर्षबारे पनि बैठकमा जानकारी गराएका […]

    13. रास्वपा सचिवालय बैठक बस्दै

      काठमाडौं - रसुवा बाढीपछि सिर्जित विपत्तिको कसरी सामाना गर्ने भनेर राजनीतिक दलहरुले रणनीतिहरु बनाइरहेका छन् । यसैबीच सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको सचिवालय बैठक बोलाएका छन्। बाढीपछि सर्वदलीय बैठक समेत

      Ajako Artha logoAjako ArthaPrivatestory66 publishers
    14. विपद् व्यवस्थापनमा सरकार चुकेको कुरा उठ्यो, नेपालले नसके अन्तर्राष्ट्रिय विज्ञको सहयोग लिन सुझाव

      काठमाडौं- रसुवालगायत भदौ १० को भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय सहयोग र विज्ञको सहयोग लिनुपर्नेमा विपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सहभागी नेकपा एमाले, नेपाली कांग्रेसलगायतका दलहरूले नेपालमा उपलब्ध जनशक्तिको दक्षता नपुगेका ठाउँमा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गरेर विशेषज्ञ टोली […]

    15. भीम रावलले भने : विपद् सामना गर्न प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक राखौँ

      काठमाडौं- नेकपा नेता तथा पूर्वरक्षामन्त्री डा. भीम रावलले रसुवाको भोटेकोसी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट उत्पन्न समस्या समाधानका लागि प्रधानमन्त्रीसहित सर्वदलीय बैठक बस्नुपर्ने बताएका छन्। रास्वपाका सभापति रवि लामिछानेले मंगलबार दिउँसो सर्वदलीय बैठक बोलाएको समाचार आएको भन्दै रावलले यस्तो संकटको सामना गर्न सर्वदलीय बैठक हुनु सकारात्मक भए पनि राज्यको नेतृत्व गर्ने प्रधानमन्त्रीको उपस्थिति अनिवार्य रहेको बताएका […]

    16. प्रधानमन्त्री बालेन ‘निष्क्रिय’ बन्दा रविले नै बोलाए सर्वदलीय बैठक

      काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्। रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार सर्वदलीय बैठक रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा आज दिउँसो २ बजेलाई डाकिएको छ। बैठकमा भोटेकोसी बाढीको क्षति, खोजी, उद्वार, राहत र पुनस्थापनाबारे छलफल हुने छ। सामान्यतयाः सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाउने प्रचलन छ। यसपटक भने प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ […]

    17. जलवायु परिवर्तनका कारण आएको विपद्‌बारे विश्व मञ्चमा आवाज उठाउँछाैं: प्रधानमन्त्री

      रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी सामान्य जलप्रवाह नभई हिमालय क्षेत्रमा हिउँ र चट्टानको हिमपहिरोबाट सिर्जित जलवायुजन्य विपत्ति भएको ठहर गर्दै सरकारले यस मुद्दालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष सशक्त रूपमा उठाउने भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics32 publishers
    18. रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीको अवस्था र उद्धार’bout जानकारी

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षति तथा जारी उद्धार र राहतका गतिविधि’bout जानकारी गराएका छन्। लामिछानेले बाढीबाट प्रभावित क्षेत्रमा देखिएको अवस्था, भएको जनधनको क्षति तथा प्रभावित नागरिकको उद्धार र राहतका लागि भइरहेका प्रयास’bout राष्ट्रपतिलाई जानकारी गराएको बताइएको छ। यसअघि लामिछानेले […] The post रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीको अवस्था र उद्धार’bout जानकारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    19. राष्ट्रपतिलाई रविले गरे बाढीको ब्रिफिङ

      भेटका क्रममा रसुवाको भोटेकोसी नदीमा आएको बाढी र बाढीले पुर्‍याएको क्षति तथा बाढी प्रभावितको उद्धार र राहतका लागि भइरहेको प्रयासबारे उनले राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गरेका छन् ।

    20. भोटेकोशी-त्रिशूली बाढीको क्षतिबारे रास्वपा सभापति लामिछानेद्वारा राष्ट्रपतिलाई ब्रिफिङ

      काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी, त्यसबाट भएको क्षति तथा उद्धार र राहतका लागि भइरहेका गतिविधिबारे जानकारी गराएका छन्। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सभापति लामिछानेले बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा सरकारी निकायहरूले अघि बढाइरहेका कामबारे राष्ट्रपतिलाई […]

    21. उद्धार र राहत वितरणमा ढिलासुस्ती भएको गुनासो बढेपछि रविले भेटे बालेन, के कुरा भयो?

      काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीद्ये भएको क्षतिपछिको उद्धार र राहत वितरणमा ढिलासुस्ती भएको गुनासो बढेपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। रविले सोमबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर बालेनसँग भेटवार्ता गरेका हुन्। दुई जनाबीच बाढीका कारण प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार र राहत वितरणबारे छलफल भएको […] The post उद्धार र राहत वितरणमा ढिलासुस्ती भएको गुनासो बढेपछि रविले भेटे बालेन, के कुरा भयो? appeared first on BIZMANDU.

      BizmanduPrivatecontent66 publishers
    22. प्रधानमन्त्री र रास्वपा सभापतिबिच भेटवार्ता

      काठमाडौँ। विनाशकारी भोटेकोशी बाढी प्रभावित क्षेत्रको समस्या र समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी वार्तामा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत

      Ratopati logoRatopatiPrivatestory66 publishers
    23. प्रधानमन्त्री बालेनले प्रदेश र स्थानीय सरकारलाई बेवास्ता गरेपछि रास्वपा सभापति रवि सक्रिय

      काठमाडौं । भोटेकोशी बाढीको विपत्ति आएको पाँच दिन बितिसक्दा पनि उद्धार तथा राहत प्रभावकारी हुन नसकेको र संघीय सरकारले स्थानीय तथा प्रदेश सरकारसँग पर्याप्त समन्वय नगरेको गुनासो बढेपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संवाद थालेका छन् । मुख्यमन्त्री र १५ स्थानीय तहका प्रमुखसँग छलफल विपद्को उद्धार, राहत, अस्थायी बसोबास हुँदै दीर्घकालीन पुनःस्थापना […] The post प्रधानमन्त्री बालेनले प्रदेश र स्थानीय सरकारलाई बेवास्ता गरेपछि रास्वपा सभापति रवि सक्रिय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    24. रास्वपा बैठकमा रविको निर्देशन : देखावटीभन्दा प्रभावकारी सहयोग प्राथमिकतामा राख्नू

      सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले रसुवा बाढी प्रभावितको सुरक्षालाई पहिलो प्राथमिकता राख्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

    25. आफ्नै सांसदहरूलाई रविले भने : तपाईंहरूको हर्कत र फोटो देखेर मलाई लाज लाग्यो

      काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूको काम र व्यवहारप्रति चित्त दुखाएका छन्। बुधबार बिहानको बाढीबाट प्रभावित नुवाकोट र रसुवा गएर अनावश्यक भिडियो खिचेको, स्टन्ट र प्रचारबाजी गरेको भन्दै रविले सांसदहरूलाई थर्काएका हुन्। उनले अनावश्यक रुपमा बाढी प्रभावित क्षेत्रमा गएर चटक नदेखाउन पनि आग्रह गरेका हुन् । केही सांसदहरूले बाढी प्रभावित क्षेत्रमा गएर […]

    26. रास्वपा सभापतिसँग जनप्रतिनिधिको गुनासो : सरकारले समन्वय गरेन

      १४ भदौ, काठमाडौं । रासस्वपाका सभापति रवि लामिछानेले भाद्र १० गते गएको विनाशकारी बाढी–पहिरोबाट सबैभन्दा बढी प्रभावित रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानीय तहका प्रमुखहरूसँग आज संवाद गरेका छन् । केन्द्रीय तहका नेताहरूलाई सँगै राखेर गरिएको उक्त टेलिफोन संवादमा सभापति लामिछानेले बाढीले पुर्‍याएको क्षति, उद्धार तथा राहत कार्यको हालको अवस्थाबारे विस्तृत जानकारी लिएका हुन्। संवादमा […]

    27. बाढी प्रभावित क्षेत्रमा अनावश्यकरूपमा नजान रास्वपा सांसदहरूलाई रविको निर्देशन

      काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूलाई अनावश्यक रूपमा बाढी प्रभावित क्षेत्रमा नजान निर्देशन दिएको छ । केही सांसद तथा नेताहरू प्रभावित क्षेत्रमा पुगेर खिचेको फोटोका कारणले सामाजिक सञ्चालनमा आलोचना भएपछि रविले सचेत गराएका हुन् । आज सभापति रवि लामिछानेले पार्टीका शीर्ष नेताहरूको छलफलमा पनि यसबारेमा चासो राखेका थिए । पार्टीको तर्फबाट अहिलेसम्म भए […]

    28. बाढी प्रभावित पालिका अध्यक्षलाई रवि लामिछानेको फोन, के भयो कुराकानी ?

      रास्वपा सभापति रवि लामिछानेले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका पालिका अध्यक्षहरूसँग टेलिफोन संवाद गरेका छन्।

    29. बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने एकाएक सक्रिय भएका छन्। वालेन्द्र शाह नेतृत्वको संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय नगरेको गुनासोबीच रविले सक्रियता बढाएका हुन्। आइबार एकसाथ उनले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका जनप्रतिनिधिहरूसँग टेलिफोन संवाद गरेका छन्। उनले उक्त संवादमा संघीय सरकारले समन्वय नगरेको […]

    30. सांसदहरूलाई रविको निर्देशन : टुरिस्टको शैलीमा बाढी प्रभावित क्षेत्रमा घुम्न नजानू

      काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलका सांसदहरूलाई बुधबार आएको बाढी प्रभावित रसुवा र नुवाकोटमा टुरिस्ट बनेर नघुम्न निर्देशन दिएका छन्। सरकारी हेलिकप्टरसमेत चढेर रास्वपाका सांसदहरू टुरिस्टका रुपमा बाढीप्रभावित क्षेत्र पुगिरहेपछि रविले कडा निर्देशन दिएका हुन्। सांसदहरू रिमा विश्वकर्मा, सागर ढकाल, बदन भण्डारी र ज्वाला संग्रौलाहरू टुरिस्टको शैलीमा बाढी प्रभावित क्षेत्रमा घुमेपछि चर्को […]

    31. बाढी प्रभावित क्षेत्रको स्थलगत अध्ययन प्रतिवेदन अध्यक्ष ओलीलाई

      गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १४ गते । नेकपा (एमाले) ले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीको क्षतिबारेमा स्थलगत अध्ययन गरी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ । पार्...

    32. रास्वपाका सांसदलाई रवि लामिछाने र सचेतकहरूको छुट्टाछुट्टै निर्देशन

      काठमाडौँ । विनाशकारी भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र व्यवस्थापनका लागि सरकारले पर्याप्त ध्यान नदिएको भन्दै चौतर्फी आलोचना बढेपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। आइबार अपराह्न ४ः३० बजे

      Ratopati logoRatopatiPrivatestory66 publishers
    33. तत्काल उद्धार तथा राहतका लागि सरकारसँग समन्वय गर्ने रविको प्रतिबद्धता, पालिका प्रमुखहरूले के भने ?

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भाद्र १० गते गएको विनाशकारी बाढी–पहिरोबाट सबैभन्दा बढी प्रभावित रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानीय तहका अध्यक्षहरूसँग आइतबार रास्वपा केन्द्रीय कार्यालयबाट टेलिफोनमार्फत संवाद गरेका छन्

      Ratopati logoRatopatiPrivatestory66 publishers
    34. रविसँग स्थानीय सरकारको गुनासो : प्रजिअ र प्रहरी प्रमुखले टेर्दैनन्, संघीय सरकारले सुन्दैन

      काठमाडौं- गत बुधबार बिहान आएको भिषण बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले संघीय सरकारले आफ्ना कुरा नसुनेको गुनासो गरेका छन्। रसुवा, नुवाकोट र धादिङका बाढीपहिरो प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग यस्तो गुनासो गरेका हुन्। उनीहरूले केन्द्र सरकारसँग सम्पर्क गर्दा पनि आफूहरूकहाँ रहेको समस्याको बेवास्ता गरिएको, राहत वितरण र उद्धारमा पनि […]

    35. रवि लामिछानेले गरे बाढी प्रभावित स्थानीय तहका प्रमुखहरूसँग संवाद, के भने उनीहरूले?

      उनीहरूको कुराकानी सुनेपछि सभापति लामिछानेले सरकार र सम्बन्धित निकायहरुसँग तत्काल छलफल गरी उल्लिखित समस्याहरुको यथाशीघ्र समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

      Setopati logoSetopatiPrivatepolitics66 publishers
    36. सरकारले समन्यव नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद

      काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीको चार दिनपछि रसुवा, नुवाकोट र धादिङका बाढीपहिरो प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग संवाद थालेका छन्। उनले आइतबार टेलिफोन संवाद गर्दै उद्धार, राहत र पुनर्स्थापनाका लागि संघीय सरकारसँग तत्काल समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्। भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित स्थानीय तहका अध्यक्षहरूसँग लामिछानेले आइतबार रास्वपाको केन्द्रीय […]

    37. रवि लामिछानेले सांसदहरूलाई भने− काम नभई बाढी प्रभावित क्षेत्रमा नबस्नू

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई बाढी प्रभावित क्षेत्रमा नबस्न आग्रह गरेका छन्।

      Setopati logoSetopatiPrivatesocial66 publishers
    38. खोज, उद्धार र राहत प्रभावकारी बनाउन सभापति लामिछानेको निर्देशन

      काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ‘ब्रिफिङ’ लिएका छन्। बाढी प्रभावितको उद्धार तथा राहतमा पार्टीका तर्फबाट भइरहेका गतिविधिबारे जानकारी लिएपछि सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले […]

    39. बाढी प्रभावित १५ पालिका प्रमुखसँग रवि लामिछानेले गरे छलफल

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढी प्रभावित क्षेत्रका पालिका प्रमुखसँग उद्धार तथा राहत व्यवस्थापनबारे छलफल गरेका छन्। आइतबार पार्टीका तर्फबाट उद्धार तथा राहतमा सहजीकरण गर्न गठन गरिएको परिचालन संयन्त्रको बैठकअघि

      Ratopati logoRatopatiPrivatestory66 publishers
    40. बाढी प्रभावितलाई तत्काल सहयोग पुर्‍याउने गरी खटिन रविले पार्टी पंक्तिलाई दिए निर्देशन

      काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी प्रभावितको उद्धार र राहतमा सक्रियरुपमा खटिन पार्टी पंक्तिलाई निर्देशन दिएका छन्। रविले आइतबार बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार र राहतको प्रयासबारे पार्टीका विभिन्न तहबाट ‘ब्रिफिङ’ लिएपछि सक्रिय रुपमा खटिन निर्देशन दिएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए। उनका अनुसार बाढी प्रभावित तथा जोखिममा रहेका नागरिकको खोज, […] The post बाढी प्रभावितलाई तत्काल सहयोग पुर्‍याउने गरी खटिन रविले पार्टी पंक्तिलाई दिए निर्देशन appeared first on BIZMANDU.

      BizmanduPrivatecontent66 publishers
    41. खोज, उद्धार र राहत प्रभावकारी बनाउन सभापति लामिछानेको निर्देशन

      काठमाडौँ, भदौ १४ गते । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका विभि...

    42. खोज, उद्धार र राहत प्रभावकारी बनाउन सभापति लामिछानेको निर्देशन

      सभापति लामिछानेले विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्‍याउने गरी उपलब्ध पार्टी संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics66 publishers
    43. बाढी प्रभावित क्षेत्रमा प्रभावकारी काम गर्न रवि लामिछानेको निर्देशन

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीको विपदमा उद्धार र राहतको विषयमा अहिलेसम्म भइरहेको कामको जानकारी दिएका छन् । आइतबार पार्टीको तर्फबाट उद्धार तथा राहतका लागि गठन भएको संयन्त्रका नेताहरूलाई

      Ratopati logoRatopatiPrivatestory66 publishers
    44. उद्धार तथा राहतको कामलाई प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन

      काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी प्रभावितको खोजी, उद्धार तथा राहतको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। पार्टीको तर्फबाट अहिलेसम्म भए गरेका कामबारे ब्रिफिङ लिएपछि सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन्। खोजी, उद्धार र राहतको काममा प्रभावकारी भूमिका खेल्न पार्टीको सम्पूर्ण तह र निकायलाई निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले बताए। […]

    45. बाढी प्रभावितको खोजी, उद्धार र राहतमा प्रभावकारी ढंगले जुट्न रास्वपाका सबै निकायलाई रवि लामिछानेको निर्देशन

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only66 publishers
    46. बाढीको विपद्‍मा मौन बसेको टिप्पणी भएपछि पार्टी कार्यालयमा देखिए रवि, राहत र उद्धारबारे लिए ब्रिफिङ

      काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोटेकोसी बाढीपछि पार्टीले गरिरहेको खोजी, उद्धार तथा राहतसम्बन्धी कामको अवस्थाबारे ब्रिफिङ लिन आइतबार केन्द्रीय कार्यालय बनस्थली पुगेका छन्। बुधबार भोटेकोसीमा आएको भीषण बाढीबाट रसुवा र नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीपछि लामिछाने सार्वजनिक रूपमा नदेखिएको भन्दै विभिन्न चर्चा भइरहेका बेला उनी आइतबार पार्टी कार्यालयमा […]

    47. भोटेकोशी बाढी : खोजी, उद्धार र राहतबारे रविले लिए ब्रीफिङ

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार तथा राहतसम्बन्धी कामबारे पार्टीको आन्तरिक सर्कलबाट ब्रीफिङ लिएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics66 publishers
    48. संस्था र व्यक्तिगत खाताबाट रकम संकलन नगर्न प्रधानमन्त्री सचिवालयको ध्यानाकर्षण

      रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयले अपील गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics32 publishers
    49. बाढीमा हराइरहेकाको खोजी र उद्धारमा सबै पक्ष एकजुट हुनुपर्छ : बाबुराम भट्टराई

      पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले रसुवामा आएको बाढीबाट हराइरहेका नेपाली तथा विदेशी नागरिकको खोजी, उद्धार र विपद्मा परेकालाई राहत उपलब्ध गराउन सम्पूर्ण देशवासी एकजुट हुनुपर्ने बताएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics32 publishers
    50. बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

      पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रसुवालगायत भोटेकोशी नदी आसपासका क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न आग्रह गरेकी छन् ।