
किन आएन आयोगको प्रतिवेदन? दमन र विध्वंसमा संलग्नलाई उन्मुक्ति!
काठमाडौं : जेनजी आन्दोलनका घटनासम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक हुने विषय अन्योलमा परेको छ । आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन तथा त्यसपछिका घटनाबारे प्रारम्भिक प्रतिवेदन असोज १०














































