Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 6d agolast: 22h ago

संवैधानिक परिषद्द्वारा डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस

Constitutional Council Recommends Dr. Manoj Kumar Sharma as Chief Justice

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ। वरिष्ठताको परम्परा मिच्दै परिषद्ले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई छाडेर चौथो वरीयतामा रहेका शर्मालाई छनोट गरेको हो। यो निर्णयप्रति राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले लिखित असहमति (नोट अफ डिसेन्ट) जनाएका छन्। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा शर्माले नेपालको ३३औँ प्रधानन्यायाधीशका रूपमा ६ वर्षको कार्यकाल सम्हाल्नेछन्।

The Constitutional Council, chaired by Prime Minister Balendra Shah, has recommended Supreme Court Justice Dr. Manoj Kumar Sharma for the position of Chief Justice. Breaking the traditional practice of seniority, the Council selected Sharma, who currently ranks fourth in the judicial hierarchy, over Acting Chief Justice Sapna Pradhan Malla. National Assembly Chairman Narayan Prasad Dahal and opposition leader Bhishmaraj Angdembe registered a 'note of dissent' against the decision. If confirmed by the Parliamentary Hearing Committee, Sharma will serve a six-year term as the 33rd Chief Justice of Nepal.

Summary by Jayaman

15publishers
64headlines
1in last 24h
Span: 4d 16hNE onlyUpdated 22h ago
Covered by
+7
Broke on K cha khabarNagarik News logoNagarik News

प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस

संवैधानिक परिषद्‌ले सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा न्यायाधीश डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको छ।...

social-affairs64 publishers
Coverage

63 more headlines since

  1. Yesterday
    1. सुधारको दाबी शंकाको घेराबन्दी

      सात दशकभन्दा बढी समयदेखि कायम वरिष्ठताको परम्परा तोडेर संवैधानिक परिषद्ले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णयको विविध कोणबाट अहिले टीकाटिप्पणी भइरहेको छ । संवैधानिक परिषद् केवल वरिष्ठताको स्वचालित अनुमोदन गर्ने निकाय मात्र नभई विवेक प्रयोग गरेर नेतृत्व छनोट गर्ने अधिकार संविधानले नै दिएको छ । यसर्थ अहिलेको […]

    2. आजको कार्टुन : रोलक्रमबाट खसेकी श्रीमान् !

      काठमाडौं- संवैधानिक परिषदले वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई पछि पार्दै डा. मनोजकुमार शर्माको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेपछि तीव्र आलोचना भइरहेको छ । वरीयताको चौथो क्रममा रहेका डा. शर्माको नाम सिफारिस भएपछि वरिष्ठतम् न्यायाधीश सपना प्रधान सरकारविरुद्ध चर्को आलोचनामा उत्रेकी छिन् । कानुन दिवसका अवसरमा उनले सरकारलाई लक्षित गरी दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भइरहेको छ […]

  2. Older
    1. प्रधानन्यायाधीशमा डा. मनोज शर्माको कहिले हुन्छ नियुक्ति ? कहाँ पुग्यो प्रक्रिया ?

      काठमाडौँ । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका निम्ति संसदीय सुनुवाइ समितिसमक्ष सिफारिस गर्ने निर्णय कार्यान्वयन हुन अझै दुई साताभन्दा बढी समय लाग्ने भएको छ । संवैधानिक परिषद्को बैठकले गरेको सिफारिसबारे संसद सचिवालयलाई पत्राचार भई उक्त सचिवालयले उजुरी माग गरेको ३ दिन बितिसकेको छ । वैशाख २६ मा उजुरी आह्वान […]

    2. न्यायालयमा क्रमभंगता : कार्यक्षमताको खोजी कि आफू अनुकूल रोजाइ?

      काठमाडौँ– न्यायपालिकामा गरिएको भनिएको क्रमभंगता र कार्यपालिकाको हस्तक्षेपबारे कानुनविद् तथा पूर्वन्यायाधीशहरूले आपत्ति जनाएका छन्। प्रधान्यायाधीशमा संवैधानिक परिषद्ले सर्वोच्च अदालतको चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि विरोध भएको हो। यस प्रकरणमा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल नै विरोधमा उत्रिएपछि सर्वत्र चासो उत्पन्न भएको छ। मल्लले सिफारिस प्रक्रिया र न्यायिक स्वतन्त्रतामाथि प्रश्न उठाएकी हुन्। […]

    3. कार्यपालिका र न्यायपालिका आमनेसामने

      काठमाडौँ । संवैधानिक परिषद् बैठकले वरियता मिचेर प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेपछि कार्यपालिका र न्यायपालिकाबिच टकराब पर्ने देखिएको छ । बिहीबार साँझ बसेको परिषद् बैठकले चौथो वरियताका डा. मनोज शर्मालाई दुई सदस्यको लिखित असहमतिबिच प्रधानन्यायाधीश नियुक्ति

      Ratopati logoRatopatiPrivatestory64 publishers
    4. ‘सेटिङ’ भत्कियो कि नयाँ विवाद जन्मियो ?

      काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने परम्परा तोडेकोमा अहिले न्यायिक क्षेत्र तरंगित बनेको छ । परिषद्ले बहुमतका आधारमा चौथो वरीयताक्रममा रहेका न्यायाधीश डा. मनोजकुमार शर्मालाई ३३औं प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । कसैले यसलाई वर्षौंदेखिको ‘सेटिङ’ भत्किएको रूपमा व्याख्या गरेका छन् भने अर्काथरीले कार्यकारीको प्रभाव बढ्दै न्यायपालिकाभित्र अस्वस्थ प्रतिस्पर्धाको ढोका खुलेको […]

    5. मनोज कुमार शर्मालाई किन प्रधानन्यायाधीश सिफारिस गरियो ? उपसभामुखले दिइन् स्पष्टीकरण

      काठमाडौँ । प्रधानन्यायाधीश सिफारिससम्बन्धी निर्णयलाई लिएर यतिबेला राजनीतिक वृत्तमा तीव्र बहस र आलोचना भइरहेको छ । चौथो वरीयतामा रहेका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका रूपमा सिफारिस गरिएको विषयमा प्रश्न उठेपछि उपसभामुख रुबी कुमारी ठाकुरले सार्वजनिक रूपमा आफ्नो

      Ratopati logoRatopatiPrivatestory64 publishers
    6. प्रधानन्यायाधीश सिफारिसविरूद्धको रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार

      काठमाडौं – संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि गरेको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । अध्यादेशमार्फत गरिएको व्यवस्थाका आधारमा संवैधानिक परिषद् बैठकबाट सर्वोच्चका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने कार्य संविधानविपरीत रहेको दाबी रिटमा गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च […]

    7. प्रस्तावित प्रधान न्यायाधीश शर्माविरूद्धको रिट दर्ता गर्न अस्वीकार

      काठमाडौँ । प्रधान न्यायाधीशमा सिफारिस भएका डा. मनोजकुमार शर्माविरूद्ध सर्वोच्च अदालतमा पेस भएको रिट दरपीठ भएको छ। शुक्रबार सर्वोच्च प्रशासनले पेस भएको तीन वटा रिटलाई दर्ता गर्न अस्वीकार गरेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू गीता

      Ratopati logoRatopatiPrivatestory64 publishers
    8. मनोज शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णयविरूद्ध परेका तीन वटा रिट दरपीठ

      सर्वोच्च अदालतले संवैधानिक परिषदले मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णयविरूद्ध परेका तीन वटा रिटलाई दरपीठ गरेको छ।

      Setopati logoSetopatiPrivatepolitics64 publishers
    9. मनोज शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णयविरूद्ध सर्वोच्चमा ६ वटा रिट पेस

      सर्वोच्च अदालतमा मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश बनाउने संवैधानिक परिषदको निर्णयविरूद्ध ६ वटा रिट पेस भएको छ।

      Setopati logoSetopatiPrivatepolitics64 publishers
    10. ‘न्यायालयमा ९३ सालसम्मको सेटिङ भत्किएको छ, यो राम्रो हो'

      काठमाडौँ । चौथो नम्बरमा रहेका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएपछि कानुनी र राजनीतिक क्षेत्रमा यसले बहस सिर्जना गरेको छ । कसैले यसलाई न्यायालयको स्वतन्त्रता, व्यावसायिकता र स्थापित मान्यता विरुद्धको कदम भनेका छन् भने

      Ratopati logoRatopatiPrivatestory64 publishers
    11. प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले नै बोले झुट, कार्यसम्पादनमा फुयाँल अगाडि, शर्मा तेस्रो

      काठमाडौं– बिहीबार संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका क्रममा गरेको सिफारिसपछि सरकारले गरेको तर्क झुट भएको तथ्य फेला परेको छ । वरिष्ठतम न्यायाधीश नै सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुने परम्परा मिच्दै संवैधानिक परिषद् बैठकबाट कार्यसम्पादन र क्षमताका आधारमा भन्दै चौथो वरीरयताका डा. मनोजकुमार शर्मालाई बहुमतका आधारमा प्रधानन्याधीशमा सिफारिस गरिएको छ । जुन सिफारिसमा संसद्का विपक्षी दलका नेता भीष्मराज […]

    12. प्रधानन्यायाधीश नियुक्तिको सिफारिसले उठाएका प्रश्न र तिनका उत्तर

      संवैधानिक परिषद्‌ले भावी प्रधानन्यायाधीश पदका लागि सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मालाई सिफारिस गरेसँगै त्यसले सार्वजनिक वृत्तमा व्यापक निम्त्याएको छ। उक्त सिफारिसले उठाएका प्रश्न र तिनका जबाफबारे हामीले यहाँ चर्चा गरेका छौँ।

      BBC News Nepali logoBBC News NepaliStateGBnepali64 publishers
    13. प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट: वरीयता मिचिएको भन्दै बदर गर्न माग

      काठमाडौं। चौथो वरीयतामा रहेका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ। बिहीबार बसेको परिषद्को बैठकले वरीयता क्रमलाई बेवास्ता गर्दै शर्मालाई न्यायपालिकाको सर्वोच्च पदका लागि सिफारिस गरेपछि

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives64 publishers
    14. सरकारले भन्यो- कार्यक्षमताको हिसाबले प्रधानन्यायाधीश सिफारिस गरिएको हो

      काठमाडौं । सरकारले डा. मनोजकुमार शर्मालाई डा. मनोजकुमार शर्माको कार्यक्षमताको हिसाबमा प्रधानन्यायाधीशमा सिफारिस गरिएको प्रस्ट पारेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले न्याय क्षेत्र सुधारको प्रयास गरेको जिकिर गरे। उनले भने, ‘नीतिगत रूपमा नै कानुनी, संवैधानिक रूपमा नै धेरै कुरा सुधार गर्नुपर्छ भन्ने विषय त पहिलादेखि नै उठ्दै […]

    15. कामु प्रधान्यायाधीश मल्ल र प्रधान्यायाधीशमा सिफारिस शर्माको इजलास खाली

      काठमाडौं- सर्वोच्च अदालतमा ३३ औँ प्रधानन्यायाधीश सिफारिस भएको भोलिपल्ट दुईजना वरिष्ठ न्यायाधीशको पेशी खाली राखिएको छ। सर्वोच्चले शुक्रबार विभिन्न मुद्दाको दैनिक पेशी सूची कार्यालय समयभन्दा दुई घण्टा ढिला निकाल्दा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र प्रधानन्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्माको इजलास खाली राखिएको हो । बिहीबार मात्रै संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले पहिलो वरीयताकी […]

    16. प्रधानन्यायाधीश सिफारिशको भोलिपल्ट सर्वोच्चमा फुलकोर्ट बैठक, सपनाले तानिनन् गोला

      संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सिफारिश गरेको भोलिपल्ट सर्वोच्च अदालतको फुलकोर्ट बसेको छ ।शुक्रबार बिहान सर्वोच्चका सबै न्यायाधीशहरूको बैठक (फुलकोर्ट) बसेको हो ।नयाँ प्रधानन्यायाधीश सिफारिशपछिको अवस्थाबारे न्यायाधीशहरूबीच सामान्य छलफल भएको स्रोतले बतायो । संसदीय सुनुवाइ भएर राष्ट्रपतिले नियुक्ति नगर्दासम्म सर्वोच्चको नेतृत्व सपना प्रधान मल्लले नै गर्नेछिन् ।यसैबीच, संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिश गरेपछि कामु प्रधानन्यायाधीश

      Lokaantar logoLokaantarPrivatestory64 publishers
    17. नयाँ प्रधान न्यायाधीश सिफारिस भएपछि बसेको सर्वोच्चको फुलकोर्टमा के भयो ?

      काठमाडौँ । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चौथो बरियताक्रममा रहेका न्यायाधीश मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि आज बिहान सर्वोच्च अदालतको फुलकोर्ट (सबै न्यायाधीश सम्मिलित प्रशासनिक बैठक) बसेको छ । सर्वोच्च अदालतमा आज उपस्थित सबै न्यायाधीश

      Ratopati logoRatopatiPrivatestory64 publishers
    18. प्रधान न्यायाधीश सिफारिसमा वरीयता मिचिएको भन्दै सर्वोच्चमा रिट

      काठमाडौँ । संवैधानिक परिषद्द्वारा चौथो वरीयतामा रहेको न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको भन्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस प्रथम दृष्टि मै संविधानको आधारभूत परिकल्पना विपरीत

      Ratopati logoRatopatiPrivatestory64 publishers
    19. वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट

      काठमाडौं- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार भएको नयाँ प्रधान न्यायाधीश नियुक्तिसम्बन्धी संवैधानिक परिषद्को सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। त्रिपाठीले शुक्रबार बिहान सर्वोच्च अदालतमा रिट पेश गर्दै चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशका लागि गरिएको सिफारिस संविधानको आधारभूत परिकल्पनाविपरीत रहेको दाबी गरेका छन्। उनले उक्त सिफारिसले न्यायिक स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप हुने तथा […]

    20. प्रधानन्यायाधीश सिफारिसको असर सर्वोच्चमा, दैनिक पेशी सूची गायब

      काठमाडौं । सर्वोच्च अदालतमा प्रधान न्यायाधीश सिफारिसलाई लिएर उत्पन्न असन्तुष्टिका कारण दैनिक पेसी व्यवस्थापन कार्य प्रभावित भएको छ। वरीयता र स्थापित परम्परा मिचेर चौथो नम्बरमा रहेका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरिएपछि सर्वोच्चका न्यायाधीशहरूबीच

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives64 publishers
    21. प्रधान न्यायाधीशमा शर्माको नाम सिफारिस भएपछि पेसी व्यवस्थापनमा असर

      काठमाडौँ । प्रधान न्यायाधीशमा चौथो वरीयताका मनोजकुमार शर्माको नाम सिफारिस भएको असर सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा देखिएको छ । पछिल्लो समय सर्वोच्च अदालत शनिबार र आइतबार सार्वजनिक बिदा दिन थालेपछि बिहान साढे ९ देखि १० बजेभित्र

      Ratopati logoRatopatiPrivatestory64 publishers
    22. प्रधान न्यायाधीश सिफारिसपछिको तरंग- सर्वोच्च अदालतको पेसी सूची आएन

      काठमाडौं । वरीयता र स्थापित परम्परा मिचेर प्रधान न्यायाधीशमा चौथो वरीयताका मनोजकुमार शर्माको नाम सिफारिस भएको असर सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा देखिएको छ । पछिल्लो समय साढे ९ देखि पौने १० भित्र दैनिक पेशी सूची सार्वजनिक हुनेगरेको भए पनि आज ११ बज्दासम्म सर्वोच्चको वेबसाइटमा पेशी सूची चढेको छैन । न्यायाधीशहरू जम्मा भएर गोला तान्नुपर्नेमा प्रधान […]

    23. प्रधानन्यायाधीश सिफारिसमा वरिष्ठताको परम्परा मिच्नु विधिको शासनमाथि सिधा प्रहार : कांग्रेस सहमहामन्त्री

      काठमाडौँ- नेपाली कांग्रेसकी सहमहामन्त्री डा.डिला संग्रौला पन्तले प्रधानन्यायाधीश नियुक्ति सिफारिस प्रक्रियामा स्थापित वरिष्ठताको परम्परा मिचिएको भन्दै सरकारको आलोचना गरेकी छन्। बिहीबार संवैधानिक परिषद् बैठकले न्यायाधीश डा.मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि प्रतिक्रिया दिँदै संग्रौलाले चौथो वरीयताका न्यायाधीशलाई अघि सारिनु विधिको शासनमाथिको सिधा प्रहार भएको बताइन्। उनले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषद्को निर्णयलाई स्वेच्छाचारिताको पराकाष्ठाको संज्ञा […]

    24. चौथो रोलक्रमका शर्मा प्रधानन्यायाधीश सिफारिसदेखि एमालेलाई आपतसम्म

      ‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–संवैधानिक परिषद्ले डा मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।सिंहदरबारमा बिहीबार बसेको परिषद् बैठकले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित शीर्ष वरीयताका न्यायाधीशहरूलाई छाडेर चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको हो ।संसदीय सुनुवाइपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । शर्मा २०७६ वैशाख ६ गत

      Lokaantar logoLokaantarPrivatestory64 publishers
    25. प्रधानन्यायाधीशमा डा.मनोज शर्मा नै किन सिफारिस, प्रधानमन्त्री सचिवालयले खुलायो कारण

      काठमाडौँ- सर्वोच्च अदालतमा वर्षौँदेखि थुप्रिएका मुद्दाहरूको बोझलाई कम गर्दै न्याय सम्पादनमा नयाँ ऊर्जा र गतिशीलता प्रदान गर्न संवैधानिक परिषद्ले न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ। सचिवालयको भनाइमा यो निर्णय न्यायपालिकामा कार्यक्षमता र योग्यतालाई प्राथमिकता दिने सरकारको नीतिको उपज हो। न्यायपालिकाको इतिहासमै पहिलो पटक कानुनमा विद्यावारिधि गरेका डा.शर्मालाई जिम्मेवारी […]

    26. न्यायालयको नेतृत्वमा २०९१ सालसम्म शर्मा र सुवेदी

      काठमाडौं । सर्वोच्च अदालतको चौथो बरीयताका न्यायाधीश मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । बिहीबार बसेको संवैधानिक परिषद् बैठकको बहुमत निर्णयबाट शर्मा भावी प्रधानन्यायाधीशमा सिफारिस भएका हुन् । परिषद्का सदस्य राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल र विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेको लिखित असहमतिबीच शर्माको नाम सिफारिस गर्दै अनुमोदनका लागि संसदीय सुनुवाइ विशेष समितिमा पठाउने निर्णय भएको […] The post न्यायालयको नेतृत्वमा २०९१ सालसम्म शर्मा र सुवेदी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    27. वरीयताक्रम तोड्दै डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस

      काठमाडौं । सर्वोच्च अदालतको इतिहासमै पहिलोपटक वरीयताक्रम तोड्दै संवैधानिक परिषद्ले न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । संवैधानिक परिषद्को प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको बैठकले डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । वरीयताक्रममा उहाँ चौथोमा रहनुभएको थियो । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि डा. शर्मा ३३ औं प्रधानन्यायाधीश बन्नु हुनेछ । शर्माले आगामी […]

    28. को हुन् प्रधानन्यायाधीश सिफारिस भएका डा.मनोजकुमार शर्मा?

      काठमाडौँ- संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतका न्यायाधीश डा.मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि ३३औँ प्रधानन्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गर्नेछन्। प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले बिहीबार भावी प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि अब न्यायालयको नेतृत्वको गर्ने जिम्मेवारी डा.शर्मामा आएको हो। २०२७ असार ४ गते पर्साको वीरगन्जमा जन्मेका डा.शर्मा २०७६ वैशाख ६ सर्वोच्च […]

    29. चौथो वरीयताबाटै प्रधानन्यायाधीश ! को हुन् डा.मनोज शर्मा ?

      काठमाडौं : सर्वोच्च अदालतको ३३औं प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन् । बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरीयताका न्यायाधीश शर्माको नाम प्रस्ताव गरेको हो । २०२७ असार ४ गते पर्साको वीरगञ्जमा जन्मिएका शर्मा २०७६

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives64 publishers
    30. ३३औँ प्रधानन्यायाधीशको नेतृत्व गर्दै शर्मा

      संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि ३३औँ प्रधानन्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गर्ने छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics64 publishers
    31. ३३औँ प्रधानन्यायाधीशको नेतृत्व गर्दै डा. शर्मा

      काठमाडौं– संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि ३३औँ प्रधानन्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गर्नेछन्। प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले बिहीबार भावी प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि अब न्यायालयको नेतृत्वको गर्ने जिम्मेवारी डा शर्मामा आएको हो । विसं २०२७ असार ४ गते पर्साको वीरगन्जमा जन्मिएका डा […]

    32. प्रस्तावित प्रधान न्यायाधीशको फैसलादर उच्च

      काठमाडौँ, वैशाख २५ गते । सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्तिका लागि सिफारिस हुनुभएको छ । रोलक्रमको चौथो नम्बरमा रहनुभएका शर्मा प्रधान न्यायाधीशमा सिफार...

    33. को हुन् प्रधानन्यायाधीश सिफारिस भएका शर्मा ?

      संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि ३३औँ प्रधानन्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गर्नेछन् ।प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले बिहीबार भावी प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि अब न्यायालयको नेतृत्व गर्ने जिम्मेवारी डा शर्मामा आएको हो ।विसं २०२७ असार ४ गते पर्साको वीरगन्जमा जन्मिएका डा शर्मा २०७६ वैशाख ६ मा सर्वोच्च अदालतको न्यायाधीश भएका थिए । उनले नेपाल ल क्याम्पसबाट बीएल

      Lokaantar logoLokaantarPrivatestory64 publishers
    34. न्यायालयमा क्रमभंगता

      सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीशलाई सिफारिस गर्ने परम्परालाई यसपटक प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषद्ले तोडेको छ।...

      Nagarik News logoNagarik NewsPrivateeditorial64 publishers
    35. न्याय सम्पादनमा गतिशीलता प्रदान गर्न डा. शर्माकाे  सिफारिस: प्रधानमन्त्री शाह

      काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले न्याय सम्पादनमा गतिशीलता प्रदान गर्न मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको जिकीर गरेका छन्। न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गरेका र मुद्दा फछ्र्यौटमा सर्वाधिक उच्च रेकर्ड कायम गरेका डा. शर्मालाई

      Global Aawaj logoGlobal AawajPrivatearchives64 publishers
    36. मुद्दा फछ्र्यौटमा सर्वाधिक रेकर्ड बनाएका डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस : प्रधानमन्त्रीको सचिवालय

      संवैधानिक परिषद्ले न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । सर्वोच्च अदालतमा वर्षौँदेखि थाती रहेका मुद्दाको बोझ घटाएर न्याय सम्पादनलाई थप गतिशील बनाउने नेतृत्वको खोजी भइरहेका बेला शर्मालाई परिषद्ले सिफारिस गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद् बैठकले न्यायपालिकाको इतिहासमै पहिलो पटक कानुनमा विद्यावारिधि गरेका र मुद्दा फछ्र्यौटमा उच्च रेकर्ड कायम गरेका डा. शर्मालाई सर्वोच्च जिम्मेवारीका लागि अ

      Lokaantar logoLokaantarPrivatestory64 publishers
    37. संवैधानिक परिषद्ले किन रोज्यो शर्मा, यस्तो छ प्रधानमन्त्रीको सचिवालयको तर्क

      काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा बिहीबार बसेको संवैधानिक परिषद्ले डा.मनाेजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको छ । सर्वोच्च अदालतमा वर्षौँदेखि थाती रहेका मुद्दाको बोझलाई कम गर्दै न्याय सम्पादनमा गतिशीलता प्रदान गर्न सक्ने नेतृत्वको खोजी

      Ratopati logoRatopatiPrivatestory64 publishers
    38. वरीयताक्रममा माथि रहेका तीन न्यायाधीश अब कसरी अघि बढ्छन् ?

      काठमाडौँ । संवैधानिक परिषद्बाट वरिष्ठताक्रम मिचेर प्रधानन्यायाधीशमा डा‍. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि सर्वोच्च अदालतका कामु प्रधानन्याधीश र दुई न्यायाधीशले अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गरेका छन् । शर्माको सिफारिसपछि तीन जना ‘सिनियर’मध्ये एक न्यायाधीशले

      Ratopati logoRatopatiPrivatestory64 publishers
    39. प्रधान न्यायाधीशमा डा. शर्माको नाम सिफारिस

      गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख २४ गते । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री तथा...

    40. परम्परा भनेर हुन्न न्याय सम्पादन र विज्ञता पनि चाहिन्छ : प्रधानन्यायाधीशबारे प्रधानमन्त्रीको तर्क

      वरिष्ठत् न्यायाधीश सपना प्रधान मल्लसहित अन्य तीन जना न्यायाधीशभन्दा तल्लो वरीयताका डा मनोजकुमार शर्मालाई सिफारिसको सन्दर्भमा भएको छलफलमा प्रधानमन्त्री शाहले आफ्नो प्रस्तावमा समर्थन गर्न भनेका दाहालले बताए।

      Thaha Khabar logoThaha KhabarPrivatedetail64 publishers
    41. प्रधानन्यायाधीशमा सिफारिस भएका शर्मालाई छैन संसदीय सुनुवाइको चुनौती

      २४ वैशाख, काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका डा. मनोजकुमार शर्माले अब नियुक्तिका लागि संसदीय सुनुवाइको प्रक्रिया पार गर्नुपर्छ । संसदीय सुनुवाइ उनका लागि अब चुनौतीरहित छ । किनकी संसदीय सुनुवाइ समितिमा रास्वपाको बहुमत छ । रास्वपा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्रीको सिफारिसमा शर्मा बहुमतबाट सिफारिसमा परेपछि अब संसदीय सुनुवाइमा कठिनाइ हुने छैन […]

    42. राष्ट्रियसभा अध्यक्ष र विपक्षी दलका नेताले ‘नोट अफ डिसेन्ट’ लेखेको बैठकमा के भएको थियो ?

      संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा न्यायाधीश डा. मनोज कुमार शर्मालाई सिफारिस गर्ने निर्णय गरेको छ ।सिंहदरबारमा बिहीबार साँझ बसेको बैठकले शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको परिषद्का एक सदस्यले लोकान्तरलाई जानकारी दिए ।परिषद्का ६ जना सदस्यमध्ये ४ जनाको बहुमतले शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको हो ।राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेको फरक मतका बाबजुद परिषद्ले शर्मालाई सिफारिस गरेको हो ।परिषद्का अध्यक्ष समेत रह

      Lokaantar logoLokaantarPrivatestory64 publishers
    43. प्रधानन्यायाधीश सिफारिसमा राष्ट्रियसभा अध्यक्ष र विपक्षी दलका नेताको ‘नोट अफ डिसेन्ट’

      काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले वरिष्ठता क्रमभन्दा बाहिर गई प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि संवैधानिक परिषद् सदस्य रहेका राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख विपक्षी दलका नेता भिष्मराज आङ्देम्बेले ‘नोट अफ

      Global Aawaj logoGlobal AawajPrivatearchives64 publishers
    44. आजका समाचार : मनोजकुमार शर्मा नयाँ प्रधानन्यायाधीश, सांसदको बायोमेट्रिक विवरण संकलन, सरकारविरुद्ध सुकुम्वासी संगठित हुँदै र चुनावपछि पश्चिम बंगालमा तनाव चुलियो

      डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिसप्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बिहीबार अपरान्ह बसेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा डा। मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ। वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई पछि पार्दै शर्माले देशको न्यायिक क्षेत्रको नेतृत्व गर्न लागेका हुन् । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री शाहको निर्देशनमा बोलाइएको बैठकमा सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गरेको […]

    45. मनोज रोज्ने बालेनको निर्णयमा नारायण र भीष्मराजको लिखित असहमति

      काठमाडौं- प्रधान न्यायाधीश नियुक्तिका लागि बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले असहमति जनाएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले मर्यादाक्रम मिच्दै प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम छलफल नै नगरी सिफारिसका लागि एजेन्डा अगाडि बढाएको भन्दै दुवैजनाले लिखित असहमति जनाएका हुन् । बालेनले वरिष्ठतम् न्यायाधीश सपना […]

    46. ६ वर्षका लागि प्रधानन्यायाधीश हुनेछन् मनोज शर्मा

      सर्वोच्च अदालतको प्रधानन्यायाधीशको रूपमा मनोजकुमार शर्माले ६ वर्ष कार्यकाल सम्हाल्ने भएका छन्।

      Setopati logoSetopatiPrivatepolitics64 publishers
    47. संवैधानिक परिषद्मै फरक मत, वरिष्ठता मिचेरको आरोप

      प्रधानमन्त्री बालेन्द्र शाहले वरिष्ठताक्रम मिचेर सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि संवैधानिक परिषद्मा फरक मत देखिएको छ ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics64 publishers
    48. मनाेज शर्माकाे सिफारिस निर्णयमा २ जनाकाे ‘नाेट अफ डिसेन्ट’

      काठमाडौं । सर्वोच्च अदालतको प्रधान्यायाधीशमा डा. मनोज कुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयमा दुई सदस्यले नोट अफ डिसेन्ट लेखेका छन् । विधि मिचेर शर्माको नाम सिफारिस भएपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा नोट अफ डिसेन्ट लेखेका हुन् । विधि मिचेर प्रधानमन्त्री बालेन शाहले शर्माको नाम […]

    49. डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

      काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले शर्माको नाम ३३औँ प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा उनी नेपालको नयाँ प्रधानन्यायाधीश बन्नेछन् । न्यायपालिकाको इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई छाडेर रोलक्रमको चौथो वरियतामा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना मानिएको […] The post डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    50. मनोजकुमार शर्मा नयाँ प्रधानन्यायाधीशमा सिफारिस

      वरिष्ठताको रोलक्रमका आधारमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने अभ्यास रहँदै आएकोमा यसपटक उक्त क्रम तोडिएको छ।

      BBC News Nepali logoBBC News NepaliStateGBnepali64 publishers
    51. प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्मा सिफारिश

      काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश डा.मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिश गरिएको छ । विहिबार बसेको संबैधानिक परिषदको बैठकले न्यायाधीश डा.मनोजकुमार शर्मा ३२औं प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो । नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको साटो रोलक्रमको चौथो

      Global Aawaj logoGlobal AawajPrivatearchives64 publishers
    52. को हुन् प्रधान न्यायाधीशमा सिफारिस भएका डा. मनोजकुमार शर्मा ?

      काठमाडौँ । वकालत पृष्ठभूमिबाट आएका न्यायाधीश मनोजकुमार शर्मालाई संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । शर्मा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भई प्रधानन्यायाधीशमा नियुक्त भएमा ६ वर्षे पूरा कार्यकाल पूरा गर्नेछन् । शर्मा संसदीय

      Ratopati logoRatopatiPrivatestory64 publishers
    53. प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस

      काठमाडौँ- संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ। परिषद्को आज (बिहीबार)को बैठकले वरिष्ठताको परम्परा तोड्दै शर्माको नाम ३३ औँ प्रधानन्यायाधीशमा अघि सारेको हो। रोलक्रमअनुसार उनी चौथो नम्बरमा थिए। अब संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेर उनको नाम अनुमोदन गर्नेछ। उनी २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। उनको […]

    54. BREAKING: सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिश

      संवैधानिक परिषद्ले डा. मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश गरेको छ ।सिंहदरबारमा बिहीबार बसेको परिषद् बैठकले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित शीर्ष वरीयताका न्यायाधीशहरूलाई छाडेर चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश सिफारिश गरेको हो ।संसदीय सुनुवाइपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।शर्मा २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त भएका थिए ।शर्मा वि.सं. २०२७ असार ४ गते पर्सा जिल्लाको वीरगञ्जमा जन्मिएका हुन् । उनले काठमाडौंस्थित ने

      Lokaantar logoLokaantarPrivatestory64 publishers
    55. पहिलोपटक तोडियो रोलक्रम

      काठमाडौँ । संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा न्याय परिषद्ले पठाएका ६ नाममध्ये चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्माको नाम संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको छ । विगतमा संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्दा

      Ratopati logoRatopatiPrivatestory64 publishers
    56. प्रधान न्यायाधीश सिफारिसमा मतभेद

      काठमाडौँ । संवैधानिक परिषद्ले प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गरेकोप्रति मतभेद भएको छ । प्रचलित परम्परा तोडेर शर्मालाई प्रधान न्यायाधीश बनाउन परिषद्का अध्यक्ष रहेका प्रधानमन्त्री बालेन्द्र शाहले प्रस्ताव गरेपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र

      Ratopati logoRatopatiPrivatestory64 publishers
    57. सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा सिफारिस भए मनोज शर्मा

      संवैधानिक परिषदको बिहीबार बसेको बैठकले मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ।

      Setopati logoSetopatiPrivatepolitics64 publishers
    58. प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सिफारिस

      सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सिफारिस गरिएको छ ।

    59. प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

      काठमाडौँ : सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले शर्मालाई प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको हो । वरिष्ठतम् न्यायाधीशलाई नछोडी रोलक्रमको चौथो स्थानमा रहेका न्यायाधीशलाई सिफारिस गरिएको यो पहिलो

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives64 publishers
    60. फरक मतबीच डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस, राष्ट्रियसभा अध्यक्ष र प्रमुख प्रतिपक्षको लिखित असहमति

      काठमाडौं । संवैधानिक परिषद्ले डा. मनोज शर्मालाई प्रधान न्यायाधीश पदमा सिफारिस गरेको छ । तर, सिफारिस प्रक्रियामै राष्ट्रियसभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताले लिखित फरक मत जनाएका छन् । सिंहदरबारमा बसेको परिषद् बैठकले शर्माको नाम प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो । परिषद्का बहुमत सदस्यले उनको पक्षमा समर्थन जनाए पनि राष्ट्रियसभा अध्यक्ष र प्रमुख […]

    61. सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा‍. मनोजकुमार शर्मा सिफारिस

      काठमाडौँ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा मनोज शर्मालार्ई सिफारिस गरेको छ ।

      Ratopati logoRatopatiPrivatestory64 publishers
Constitutional Council Recommends Dr. Manoj Kumar Sharma as Chief Justice · K cha khabar